आज (सोमबार) साँझसम्म इलामका ८१ वटा मध्ये ३७ वटाको नतिजा आएको छ । धेरैजसोमा नेकपा (एमाले) र नेपाली कांग्रेसका प्यानल विजयी भएका छन् । केहीमा मिश्रित नतिजा पनि आएको छ । १६ वडामा एमालेका उम्मेदवार अध्यक्ष भएका छन् । १४ वडामा कांग्रेसले वडाध्यक्ष जितेको छ । माओवादीले दुई वडामा अध्यक्ष जितेको छ भने राष्ट्रिय जनमुुक्ति पा...
समाचार
-
-
इलामको माङ्सेबुङ गाउँपालिका अध्यक्षमा एमालेका हेमन्त राई विजयी
इलामको माङ्सेबुङ गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का हेमन्त राई विजयी भएका छन् । अध्यक्षमा हेमन्तले गाउँपालिकाका निवर्तमान अध्यक्ष गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार डिकेन्द्र इदिंगोलाई ३ सय २३ मतले पराजित गरेका छन् । हेमन्त ३ हजार ८ सय १८ मत ल्याएर विजयी बने भने डिकेन्द्रले ३ हजार ४ सय ९५ मत ल्याएका छन् ...
-
चुलाचुली –१ को वडाध्यक्षमा संघीय लोकतान्त्रिक मञ्चका लावती विजयी
इलामको चुलाचुली गाउँपालिका– १ को वडाध्यक्षमा संघीय लोकतान्त्रिक रास्ट्रिय मंञ्चका पूर्ण लावती ८५३ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका मोती फागोले ५२७ मत मात्र प्राप्त गरे । खुल्ला सदस्यमा मञ्चका समरध्वज तामाङ्गले ७२७ र लाल बहादुर चाम्लिङ राई ले ७८१ मत प्राप्त गरि विजयी भए । महिला ...
-
माइजोगमाई– २ गठबन्धनबाट कांग्रेस विजयी
इलामको माइजोगमाई गाउँपालिका २ मा गठबन्धनबाट वडाध्यक्षमा नेपाली कांग्रेसका डम्बरबहादुर सुवेदी विजयी भएका छन् । सुवेदीले १०२९ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का गणेशबहादुर सुवेदीले ५२३ मत प्राप्त गरे । वडा सदस्यमा कांग्रेसकै हस्तबहादुर राई (८४६) र नेकपा (एस)का रमेश राई (८१५) विजयी भए । महिला...
-
चुलाचुली –६ को वडाध्यक्षमा नेपाली कांग्रेस विजयी
इलामको चुलाचुली– ६ को वडाध्यक्षमा नेपाली कांग्रेसका दिलकुमार राई विजयी भएका छन् । वडाध्यक्ष राईले ८८९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका योगराज दाहालले ८०३ मत प्राप्त गरेका छन् । यस्तै सदस्यमा दलित महिला सदस्यमा निशा गजमेरले ८७८, खुल्ला सदस्यमा नरेन्द्रकुमार राईले ९४२ तथा एमालेबाट महिला सदस्...
-
सूर्योदय – १ मा नेपाली कांग्रेसको प्यानल विजयी
सूर्योदय नगरपालिका – १ मा नेपाली कांग्रेसका राजकुमार लिम्बुको प्यानल विजयी भएको छ । लिम्बुले ८७३ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्दी एकिकृत समाजवादीका दिपेश राईले ८४७ मत प्राप्त गरे । यस्तै महिला सदस्यमा मुना राईले ९७२, दलित महिला सदस्य चन्द्रकला विकले ९५५, खुल्ला सदस्यमा रोशन बुढाथोकीले ९०१ र डिकबहादुर...
-
रोङ– १ मा कांग्रेसका मनोहरी विजयी
इलामको रोङ–१ को वडाध्यक्षमा नेपाली कांग्रेसका मनोहरी खड्का बिजयी भएका छन् । मनोहरीले ६१० मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्दी एमालेका उम्मेद्वार मनोज खड्काले ४८८ मत प्राप्त गरे । वडा– १ को सदस्यमा एमालेकी दलित महिला उम्मेद्वार लक्ष्मी नेपाली वियजी भइन् । अन्य वडा सदस्यमा नेपाली काग्रेसको उम्मेद्वारहरु मनमाया ...
-
वडाको मतपरिणाम धमाधम आउँदै
इलाम नगरपालिका वडा १ मा गठबन्धनको प्यानललाई हराउँदै नेकपा (एमाले)को प्यानल विजयी भएको छ। वडाध्यक्षमा गिरिराज रिजाल ७ सय २४ मत ल्याएर विजयी भए। उनका निकटतम् प्रतिद्वन्द्वी गठबन्धनबाट नेपाली कांग्रेसका वीरेन्द्र राईले ६ सय २६ मत ल्याएका छन्। महिला वडा सदस्यमा मीना दाहाल गड्तौला (७१३), दलित महिला सदस्यमा सरिता दियाल...
-
इलामको माङसेबुङ – १ को वडाध्यक्षमा गठबन्धन र सदस्यमा अन्य दलबाट विजयी
इलामको माङसेबुङ–१ को वडाध्यक्षमा नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेको गठबन्धनबाट माओवादीका भूपाल योङहाङ विजयी भएका छन् । योङहाङले ७७३ मत प्राप्त गरे । उनका निकटतम प्रतिन्द्धदी भक्तराज लिम्बुले ६४० मत प्राप्त गरे । महिला सदस्यमा महिला सदस्य एमालेका डिकमाया लुहागुन ७१३, दलित महिला सदस्यमा माओवादी केन्द्रकी सिर्जना मगर...
-
इलाम वडा १२ मा गठबन्धन प्यानल विजयी
इलाम नगरपालिका १२ मा कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा लाखमान लिम्बूले १ हजार २ मत ल्याएका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी नवीनकुमार लिम्बूले ९ सय २० मत ल्याए । महिला वडा सदस्यमा बिबी लिम्बू (१०२२), दलित महिला सदस्य कुमारी ल्वागुन (१०३६), वडा सदस्यद्वयमा टीकबहादुर एक्तेन (१००८) र नेत्रप्रसाद घिमिरे ...
- « Previous Page
- 1
- …
- 16
- 17
- 18
- 19
- 20
- …
- 258
- Next Page »