सूर्याेदय नगरपालिका–१०, फिक्कलकी २८ वर्षीया युवन्तिका तामाङले सगरमाथा चुचुरो चुमेकी छन् । तामाङले आज (शुक्रबार) बिहान ६ः५० बजे सगरमाथा शिखरमा पाइला टेकेको एसियन ट्रेकिङले जनाएको छ । एसियनका एक्स्पिडिसन म्यानेजर सञ्जय बरालले युवन्तिकासहितको टोली अहिले आधार शिविरतर्फ फर्किरहेको बताए । ‘उहाँहरू आज क्याम्प टु आइपुग्नुु...
समाचार
-
-
लोकतन्त्र र गणतन्त्र संस्थागत गर्न दोस्रो स्थानीय तह निर्वाचनले महत्वपूर्ण भूमिका खेल्छ ः पूर्वप्रधानमन्त्री खनाल
पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत) समाजवादीका सम्मानित नेता झलनाथ खनालले गृहजिल्ला इलामको सूर्याेदय नगरपालिका–९, रम्फोकस्थित राष्ट्रिय आधारभूत विद्यालयमा मतदान गरेका छन् । मतदान पछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै खनालले स्थानीय सरकारले पूर्वाधारदेखि नागरिकका सबैखाले समस्या समाधानमा सघाउने बताए । उनले कलिलो अवस्...
-
संविधान सभा अध्यक्षले मरब क्याम्पसबाट गरे मतदान
संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले इलाम सदरमुकाम स्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा रहेको मतदान स्थलको ‘ग’ मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदान गरेपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेम्बाङले यो निर्वाचनमा विगतको भन्दा बढी मतदाता निर्वाचनप्रति उत्साही पाएको बताए । ‘नागरिकको भावना...
-
आज इलामको चुनावी मैदानमा एक हजार तीन सय १९ को प्रतिश्पर्धा
आज वैशाख ३० गते । राज्य पुर्नसंरचना पछि स्थानीय तहमा जनप्रतिनिधि छान्न आज सातबजेबाट दोस्रो पटक निर्वाचन हुँदैछ । अर्थात आजको निर्वाचनले स्थानीय तहको दोस्रो कार्यकालका लागि जनप्रतिनिधिहरु छनोट गर्दैछ । आज इलामका दशै पालिकाका १५१ मतदान स्थल अन्र्तगत २८५ मतदान केन्द्रबाट नागरिकले स्थानीय तहका लागि मतदान गर्दैछन् । आज...
-
इलामका कुन पालिकामा मतदाता संख्या कति
यसपटकको स्थानीय तह निर्वाचनका लागि इलाममा २ लाख २४ हजार ७४८ मतदाताले आ–आफ्ना पालिकाका जनप्रतिनिधि चुन्दैछन् । निर्वाचन आयोगको तथ्याकं अनुसार जिल्लाका दश स्थानीय तह मध्ये सबै भन्दा बढी सूर्योदय नगरपालिकाको मतदाता संख्या रहेको छ । ४५ हजार १९४ मतदाता रहेका छन् । सूर्योदयमा २१ हजार ९३७ महिला र २३ हजार २५७ पुरुष मतदाता संख...
-
आज शहीद बमको ४४ औं स्मृति दिवस मनाइयो
कम्युनिष्टहरूले शहिद मान्दै आएका बमप्रसाद बान्तवाको ४४ औँ स्मृति दिवस बुधबार इलाममा मनाइएको छ । शहिद रत्नकुमार बान्तवाको २०३५ साल चैत २७ गते निरंकुश पञ्चायती शासकहरुले देश द्रोहको आरोपमा हत्या गरेका थिए । वान्तवासँगै राजनीतिमा क्रियाशील बमप्रसादको पनि रत्नकुमारको हत्याको एक महिना पछि ०३६ वैशाख २८ गते पञ्चायती शासकहरुले...
-
महिला नेतृत्व ल्याउन नसक्नु बाध्यता ः नेता खनाल
नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले गठबन्धनबाट महिला नेतृत्व ल्याउन नसक्नु बाध्यता भएको बताएका छन् । इलामको सूर्योदय नगरपालिकास्थित कन्याममा आयोजित गठबन्धनको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले दुई दलबाट नेतृत्व गर्दा संविधानले महिला हुनै पर्ने नभनेको बताए । ‘दुईवटा पाटी भएपछि...
-
अन्तर्राष्ट्रिय सीमा नाका बन्द
स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय इलामले भारत सँग सीमा जोडिएका सबै अन्तर्राष्ट्रिय नाकाहरु बन्द गरिने जनाएको छ । प्रशासनले मंगलबार एक सुचना जारी गरि वैशाख २७ गते राती १२ बजेदेखि लागु हुने गरि वैशाख ३० गते राती १२ बजे सम्म नाका बन्द गरिएको जनाएको छ । इलामको साढे ५२ किलोमिटर भारत सँग सीमान...
-
एमाले झ्यालबाट होइन ढोकाबाटै सरकारमा जान्छ ः सुबास
नेकपा एमालेका उपाध्यक्ष सुबासचन्द्र नेम्वाङले नेकपा एमाले अब झ्यालबाट नभइ ढोकाबाटै पुनः सरकारमा जाने बताएका छन् । आज इलामको देउमाइमा आयोेजित एमालेको चुनावी सभालाई सम्बोधन गर्दै नेम्वाङले जनादेशबाट सरकारमा जाने अनुमति नपाएकाहरु मात्रै झ्यालबाट छिरेर सरकारमा जाने गरेको बताउँदै नेम्वाङले जनादेश पाएको संसदकै ठूलो पार्ट...
-
इलाम नगरपालिकाका दुई मतदान केन्द्र सारियो
मतदान गराउन साँघुरो स्थान भएको भन्दै इलाम नगरपालिकामा दुईवटा मतदान केन्द्रलाई अन्य स्थानमा सारिएको छ । इलाम नगरपालिकाको इलाम एजुकेशन फाउण्डेशनमा भएको मतदान केन्द्र त्यस नजिकैको हेरिटेज नेशनल एकाडेमी स्कूलमा सारिएको छ । यस्तै इलाम नगरपालिका– ५ स्थित कवर्ड हलमा रहेको मतदान केन्द्र साविक वडा कार्यालय भवनमा सारिएको जिल...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 258
- Next Page »