इलाम नगरपालिका–५, बरबोटेको एक द्वन्द्वपीडित परिवारले व्रतबन्धमा उठेको दक्षिणा रकम स्थानीय विद्यालयलाई सहयोग गरेको छ । स्थानीय कौशिलादेवी चापागाईंसहित उनका छोराहरू प्रा.डा. प्रेमसागर, सामवेद, टेकनाथ तथा दामोदर चापागाईंको परिवारले दुुर्गा आधारभूत विद्यालयलाई १५ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो । विद्यालयका प्रधानाध्या...
समाचार
-
-
एमालेले तीनै तहको निर्वाचन जितिसक्यो ः नेम्वाङ
नेकपा एमालेका उपाध्यक्ष सुबासचन्द्र नेम्वाङले स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा नेकपा एमालेले जितिसकेको घोषणामात्र बाँकी रहेको बताएका छन् । शनिबार इलामको फाकफोकथुम गाउँपालिकामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेम्वाङले गठबन्धन गरेर नेकपा एमालेलाई एक्ल्याउन खोजे पनि आउँदो निर्वाचनमा एमालेको विजयी निश्चित भएको...
-
६ महिला निर्विरोध निर्वाचित
आउँदो स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दिएका ६ जना महिला प्रतिनिधिहरु निर्विरोध निर्वाचित भएका छन् । तीन दलित महिला प्रतिनिधि र अन्य तीन महिला गरि ६ जना निर्विरोध निर्वाचित भएका हुन् । देउमाई नगरपालिका १ को दलित महिला सदस्यमा नेकपा (एमाले)की विष्णुमाया दियाली निर्वाचित भइन् । यो पदमा नेपाली काङ्ग्रेसबाट उम्मेदव...
-
पत्रकारिताका पर्याय खेलकुदकाे ढुकढुकी धिरेन चेम्जाेङ
इलाम। आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को तर्फबाट मेयरको उम्मेदवार छन् धीरेन चेम्जोङ । पत्रकारिता, खेलकुदलगायत विविध सामाजिक क्षेत्रमा आफ्नो योग्यता र क्षमता प्रदर्शन गरी कहलिएका चेम्जोङ पार्टीभित्र र बाहिर पनि सशक्त र ऊर्जाशील नेताका रूपमा चिनिन्छन् । इलाम नगरपालिकाको सावि...
-
टाउकाे र शरिर छुट्टा छुट्टै पुरिएकाे अस्थामा महिलाकाे शव फेला
इलाम । इलाम नगरपालिका वडा नं. ८ स्थित सिङफ्रिङमा एक महिलाकाे शव गाडिएकाे अवस्थामा भेटिएकाे छ । केही चीज गाडीएकाे जस्तो देखिएको ठाउँमा शनिबार साँझ प्रहरीले खनेर हेर्दा घाँटी र शरिर अलग अलग भएकाे अवस्था शव भेटिएकाे स्थानीयले बताएका छन् । हात समेत काटिएकाे अवस्थामा खाल्डाेमा महिलाको शव भेटिएकाे छ । केही दिनअघिदेखि...
-
समृद्ध इलाम, सुखी इलामबासीको आधार तयार पार्ने छौं-चेम्जाेङ
यही वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी (एमाले)को तर्फबाट मेयरको उम्मेदवार बनेका धीरेन चेम्जोङ इलाम नगरपालिकाबासीका लागि परिचय गराइरहनुपर्ने नाम होइन । बाल्यकालदेखि कम्युनिस्ट राजनीतिमा सक्रिय भएरमात्र होइन, इलामको पत्रकारितालाई फलाउने, फूलाउनेदेखि यहाँको फुटबललाई हजारौं युवाको ढुकढुकी बनाउ...
-
कांग्रेसबाट जीतेकी वडा सदस्य बराल एमालेमा प्रवेश
इलाम । इलाम नगरपालिका वडा नं. ४ को वडा सदस्य सीता बराल नेकपा एमालेमा प्रवेश गरेकी छिन् । स्थानीय तहको २०७४ सालको निर्वाचनमा नेपाली कांग्रेबाट वडा सदस्यमा निर्वाचित बराल शुक्रबार एमालेले आयोजना गरेको सभामा औपचारिक रुपमा प्रवेश गरेकी हुन् । उनीसँगै नेपाली कांग्रेस परित्याग गरी चार जना एमालेका प्रवेश गरेका थिए । ए...
-
इलाममा स्थानीय तह प्रमुखमा महिलाः दुई महिलाको उम्मेदवारी, एक जनालाई फिर्ता गर्न दबाब
इलाम- इलाम जिल्लाभर नगरपालिकाका मेयर र गाउँपालिकाको अध्यक्षमा अत्यन्तै न्यून महिला संख्यामा महिलाले उम्मेदवारी दिएका छन्। समाजका सबै क्षेत्रमा पछि पारिने महिला राजनीतिक क्षेत्रमा कति पछि छन् भन्ने बुझ्न यस पटकको स्थानीय तहका महिला उम्मेदवार हेर्दा पुग्छ। इलाममा १० पालिकामध्ये छ गाउँपालिका र चार नगरपालिका छन्। जिल्लाका...
-
इलामका स्थानीय तहः पालिकाका मुख्य पदमा पुरुषैपुरुष, गठबन्धनले गर्दा उपप्रमुखमा पनि परेनन् महिला
इलाम, सधै समावेशिकरण र समानुपातिक समावेशीका उठान गर्ने मुख्य दलहरु नै महिला उम्मेदवार उठाउन आनाकानी गरेका छन्। पालिकाका दुई मुख्य पद प्रमुख, अध्यक्ष र उपप्रमुख, उपाध्यक्ष पदमा पुरुष मात्र उम्मेदवार बनेका छन्। यस पटक इलाममा एकातिर एमाले र अर्कातिर गठबन्धन बनाएर कांग्रेस, एमाले, एकीकृत समाजवादी, जनता समाजवादी लडेका छन्...
-
स्थानीय तहको निर्वाचन: सहकर्मीसँग प्रतिस्पर्धा, प्रतिस्पर्धीसँग सहकार्य
इलाम- गएको स्थानीय तहमा सूर्योदय नगरपालिकाका हालका उम्मेदवार आरवी राईका चुनावी सहकर्मी थिए, काजीमान कागते। नेकपा एमालेबाट सोही समय उम्मेदवारी दिएका राई र कागते एउटै पार्टीमा थिए। पार्टी मात्र होइन दुई दुवै झलनाथ खनाल निकट थिए। अहिले सबै समिकरण परिवर्तन भएको छ। आरवी अहिले नेकपा एसबाट मेयरमा उम्मेदवारी दिएका छन् भने काग...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 258
- Next Page »