• अनेरास्ववियुकाे सूर्याेदय अध्यक्षमा दिनेश

    सूर्यादय नगरपालिकामा अनेरास्ववियु कमिटीकाे अध्यक्षमा दिनेश सुवेदी ,उपाध्यक्ष  सन्दीप खड्का, मनिक चाैधरी, सचिव विप्लव कार्की सह- सचिव  सञ्जीव सापकोटा निर्वाचित भएका छन् । अनेरास्ववियु राष्ट्रिय परिषद् सदस्य अशोक खतिवडाकाे प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा जिल्ला अध्यक्ष मिलन खत्री, अनेरास्ववियु इलामका सचिव मनोज लिम्बु, ...

  • समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियूद्वारा सरसफाइ कार्यक्रम सम्पन्न

    नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू सूर्योदय नगरकमिटीको आयोजनामा पूर्वकै केन्द्र सूर्योदयमा रहेको पर्यटकीय गन्तव्य कन्याम सरसफाइ कार्यक्रम सम्पन्न भनेको छ । अनेरास्ववियू सूर्योदय नगरकमिटी अध्यक्ष सविन अधिकारीको अध्यक्षता ,अनेरास्ववियू जिल्ला कमिटी इलाम सचिव  चेतन अधिकारीको प्रमुख आतिथ्यता साथै अन्...

  • भेषराजनिकटकै‌ खगेन्द्र लिम्बु इलामको २ ‘ख’ को कांग्रेस सभापतिमा निर्वाचित

    इलामको निर्वाचन क्षेत्र नम्बर २ ‘ख’ मा नेपाली कांग्रेसको प्रदेश निर्वाचन क्षेत्रको सभापतिमा खगेन्द्र लिम्बु विजयी भएका छन् । उनले एक सय ५५ मत प्राप्त गरे । सभापतिमा निर्वाचित लिम्बु जिल्ला सभापतिका आकाक्षी भेषराज आचार्य समुहबाट प्रदेश निर्वाचन क्षेत्रको सभापतिको उम्मेद्वार बनेका थिए । उनको निकटम प्रतिष्पर्धी लक्षुमण र...

  • भेषराज निकटकै निश्कल राई क्षेत्र नम्बर १ ‘ख’ को सभापतिमा निर्वाचित

    नेपाली कांग्रेस इलामको निर्वाचन क्षेत्र नम्बर १ ‘ख’ को सभापतिमा निश्कल राई निर्वाचित भएका छन् । उनी जिल्ला सभापतिका आकाक्षी भेषराज आचार्य समुहबाट सभापतिमा उम्मेद्वारी दिएका थिए । राईले एक सय ६१ मत प्राप्त गरेर प्रदेश निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा निर्वाचित भएका हुन् । चार प्रतिष्पर्धी मध्ये श्याम बहादुर कार्कील...

  • डम्बर खड्कानिकट मैया लिम्बू क्षेत्र नम्बर १ ‘क’ को सभापतिमा निर्वाचित

    नेपाली कांग्रेसको १४ औ महाधिवेशनबाट इलामको निर्वाचन क्षेत्र नम्बर १ ‘क’ को सभापतिमा मैया लिम्बु निर्वाचित भएकी छिन् । उनी जिल्ला सभापतिका आकाक्षी डम्बर खड्का निकट उम्मेद्वार हुन् । लिम्बुलाई जिल्ला सभापति हिमालय कर्मचार्यको समुहले पनि सघाएको श्रोत बताउँछ । प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा निर्वाचित मैया...

  • सभापतिका आकाङ्क्षी भेषराज निकट चाैहान इलामको क्षेत्र नम्बर २ ‘क’ मा सभापतिमा निर्वाचित

    इलाम सदरमुकाम समेत रहेको इलामको क्षेत्र नम्बर २ ‘क’ को नेपाली कांग्रेसको प्रदेशसभा निर्वाचनको क्षेत्रीय सभापतिमा गोपाल चौहान निर्वाचित भएका छन् । चौहानले जिल्ला सभापतिको आकाक्षी भेषराज आचार्यको समुहबाट जिल्ला प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय सभापतिमा उम्मेद्वारी दिएका थिए ।     इलाममा जिल्ला सभापतिका चार आकाक्षी...

  • अझै विषयगत शिक्षकको अभाव झेल्दै विद्यालय

    इलाम । लामो समयदेखि गणित र विज्ञान विषयका शिक्षकको अभाव झेल्दै आएका धेरै विद्यालयले अझै सम्म शिक्षक पाउन सकेका छैनन् । कोभिड–१९ का कारण विद्यार्थीको निरन्तर पढाइमा अवरोध पछि बल्लतल्ल विद्यालय जान थालेका विद्यार्थी अहिले विषयगत शिक्षक नहुँदा सहज ढंगले पढ्न पाएका छैनन् । जिल्लाका धेरै विद्यालयमा आइएसी र विएसी शिक्षकको...

  • प्रेस सेन्टरकाे इलाम अध्यक्षमा बुद्दमाया

    प्रेस सेन्टर नेपाल, इलामको पाँचौ जिल्ला सम्मेलनबाट अध्यक्षमा बुद्धमाया सोङ्मी निर्वाचित भएकी छन् । आज सदरमुकाममा सम्पन्न सम्मेलनमा उपाध्यक्षमा सरिता राई र लिलाबहादुर लिम्बू निर्वाचित बनेका छन् । यस्तै, सचिवमा नमीन ढकाल, सह–सचिवमा स्मिता देवान र किरण राई र कोषाध्यक्षमा रोशन काफ्ले रहेका छन् । यस्तै, संगठनको सदस्यमा गंगा...

  • शंकरलाई सम्झिँयो दलित समन्वय समितिले : पुस्तक विमोचन

    सामाजिक अभियन्ता तथा दलित अधिकारकर्मी स्वर्गीय नवराज शंकरद्धारा लिखित दलित आन्दोलन र अनुभूतिहरुको बिहीबार लोकार्पण गरिएको छ । एक कार्यक्रमका बीच संविधान सभाध्यक्ष सुबासचन्द्र नेम्वाङले उक्त पुस्तकको लोकार्पण गरेका थिए । पुस्तकको साहित्यकार मुनाराज शेर्माले समिक्षा गरेका थिए । दलित अधिकारको विषयमा केन्द्रित रहेको शंक...

  • प्रदेश नामकरण अनिश्चित : राई

    मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश १ को नामकरण अनिश्चित रहेको बताएका छन् । नामकरणको प्रस्ताव पारित गर्न मुख्य साँचो नेकपा एमाले रहेकाले उसको साथबिना अप्ठेरो अवस्थामा रहेको राईको भनाइ छ । मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा मंगलबार अपराह्न आयोजित संक्षिप्त पत्रकार भेटघाटमा उनले उक्त कुरा बताएका हुन् । बहुपहिचान...