“सभ्य समाजको पहिचानः लैङ्गिक हिंसा विरुद्धको अभियान“ भन्ने नाराका साथ १६ दिने अभियान अन्तर्गत बुधबार सूर्योदय नगरपालिका २ नं वडामा लैङ्गिक हिंसा विरुद्धको सचेतना तथा जन–सबलीकरण कार्यक्रम सम्पन्न भएको छ । सूर्योदय नगरपालिका २ नं वडा कार्यालय, माइती नेपाल र इलाका प्रहरी कार्यालय पशुपतिनगरको संयुक्त आयोजनामा उक्त कार्यक्...
समाचार
-
-
झलनाथ खनालको २५ वर्षे विरासत ढाल्ने महेश बस्नेत को हुनु ?
इलाम । पूर्व प्रधानमन्त्री तथा पाँच पटकसम्म निरन्तर निर्वाचि हुँदै आएका झलनाथ खनालसँग चुनावी प्रतिष्पर्धामा गरिरहेका इलामका महेश बस्नेत जिल्लामा परिचित भएपनि सिंगो मुलुकमा भने अपरिचितनै थिए । खनाल र बस्नेतको चुनावी समाचार बनाउँदा राजधानीका सञ्चारमाध्यमहरुले भक्तपुरे महेश बस्नेतको तस्बीर राखेर समाचार बनाइरहेका हुन्थे ...
-
खनाललाई हराउँदै एमालेका बस्नेत विजयी
इलाम ।क्षेत्र नं. १ प्रतिनिधिसभामा पूर्व प्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका नेता झलनाथ खनाललाई पराजित गर्दै नेकपा एमालेका महेश बस्नेत विजयी भएका छन् । समाजवादीका खनाललाई एमालेका बस्नेतले २ हजार ९ सय ५७ मतअन्तरले पराजित गरेका हुन् । औपचारिक रुपमा घोषणा गर्न भने बाँकी रहेको छ।...
-
इलाम २ बाट नेम्बाङ पाचाैं पटक निर्वाचित
इलाम । इलाम क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङ पुनः विजयी भएका छन् । नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई ११४ मतले पराजित गर्दै नेम्बाङ विजयी भएका हुन् । नेम्बाङले ३०हजार २० मत प्राप्त गरेका छन् भने खड्काले २९ हजार ९०६ मत प्राप्त गरेका छन् । ...
-
पाँचथरमा प्रतिनिधिसभामा एमालेका बसन्त नेम्बाङ विजयी
पाँचथर । पाँचथरबाट नेकपा एमालेका बसन्तकुमार नेम्वाङ फेरि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले नेपाली कांग्रेसका भीष्मराज आङ्देम्बेलाई ४७ मतान्तरले पराजित गरेका हुन् । नेम्वाङले ३२ हजार ११० मत ल्याउँदा आङ्देम्बेले ३२ हजार ६३ मत पाए । झिनो मतान्तरले निर्वाचित नेम्वाङ यसअघि पनि सोही क्षेत्रबाट सांसद थिए ।...
-
प्रदेशमा राम राना विजयी
इलाम। इलाम क्षेत्र नं. २ को २ बाट नेकपा एमालेका रामबहादुर राना विजयी भएका छन् । रानाले गठबन्धनका उम्मेद्वार नेकपा माओवादी केन्द्रका हर्क कान्छा लावतीलाई २५ सय ७८ मत अन्तरले पराजित गर्दै विजयी भएका हुन् । रानाले १३ हजार ७५४ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिद्वन्दी लावतीले ११ हजार १७६ मत ल्याएका छन् । राना प्रदेश...
-
विकास र दुरदर्शी नेताको पर्याय महेश बस्नेत
इलाम । दृढ इच्छाशक्ति भए एकै कार्यकालमा पनि धेरै गर्न सकिन्छ भनेर पुष्टि गर्ने नेताको रुपमा चिनिन्छन् महेश बस्नेत । इलाम नगरपालिकाको दुई पटकको नेतृत्व गर्दा महेश बस्नेतले गरेको यस्ता थुप्रै उदाहरण छन् । इलाम नगरपालिकाकोे पछिल्लो पाँच वर्षे कार्यकालमा बस्नेतले स्थानीय तहलाई सरकारको हैसियतमा स्थापना गर्नको लागि विधि नि...
-
लो प्रोफाइलमा रहेर लामो राजनीतिक यात्रा पार गरेकी शोभा पराजुली
राजनीतिको लामो यात्रा पार गरेकी शोभा पराजुली इलामको महिला आन्दोलनको कुशल नेत्रृ हुन् । अहिले राष्ट्रपति रहेकी विद्या भण्डारीसंगै जसो राजनीतिमा होमिएकी पराजुली कम्युनिष्ट आन्दोलनमा लो प्रोफाइलमा बसेर योगदान गरेकी छिन् । प्रष्ट वक्ता, शालिन व्यक्तित्व, बैचारिक दक्षता र परिपक्व नेत्रृको रुपमा आफूलाई उभ्याउन सफल पराजुलील...
-
३६ मतदान स्थल अति संवेदनशील
इलाम । आगामी मंङ्सिर ४ गते हुने निर्वाचनका लागि जिल्लामा ३६ मतदान स्थललाई अति संवेदनशीलका हिसाबले लिइएको छ । जिल्ला सुरक्षा समितिले एकिकृत जिल्ला सुरक्षा योजना तयार गरि हरेक मतदान स्थलको अवस्था विश्लेषण गर्दै संवेदनशीलताको आधार छुट्याएको हो । यस्तै ५५ वटालाई संवेदनशील र ५९ वटा केन्द्रलाई सामान्य भनि छुट्याइएको प्रमुख...
-
आफैंले जन्माएको पार्टी फुटाउनेले आजीवन गाली गरेको पार्टीको भलो गर्दैनन् : विक्रम पाण्डे
इलाम : इलाम क्षेत्र नम्बर १ का स्वतन्त्र उम्मेदवार विक्रम पाण्डेले नेपाली कांग्रेस सीमित नेताको स्वार्थका कारण गठबन्धनमा लागेपछि आफूले यो क्षेत्रका मतदाताको भावना कदर गर्न उम्मेदवारी दिनुपरेको बताएका छन् । उनले कांग्रेस अब कांग्रेस नरही गठबन्धनमात्र रहेकाले आफूले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएको पनि बताए । ...
- « Previous Page
- 1
- …
- 10
- 11
- 12
- 13
- 14
- …
- 258
- Next Page »