बलिउड बादशाह शाहरुख खानको जुन ख्याती छ, त्यसमा उनको विलासी जीवनशैली पनि एउटा हिस्सा हो । शाहरुख कस्तो गाडीमा चढ्छन्, के लगाउँछन् इत्यादिबारे चियोचर्चा हुने नै भयो । त्यसभन्दा पनि बढी चाहि उनको वासस्थानबारे । शाहरुख आफैमा पारिवारिक व्यक्ति पनि हुन् । साथसाथै घरका सौखिन पनि । मुम्बईमा उनको घर छ, मन्नत । यो घरबारे बेला...
समाचार
-
-
दुर्घटनामा दुईकाे मृत्यू
इलाम। मोरङ ग्रामथान २ बस्ने ४५ बर्षीया रम्वादेवी महतोको एम्बुलेन्सको ठक्करबाट मृत्यु भएको छ । बुधबार दिउसो सवाँ २ बजे बुढीगंगा २ स्थित राजमार्गमा ना ७ ख २६१५ नम्बरको ट्रकले प्र १-०२-००२ च ४६१३ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिदाँ एम्बुलेन्स अनियन्त्रित भई पैदल यात्री रम्वादेवीलाई ठक्कर दिदा उनि गम्भिर घाईते भएकी थिईन् ...
-
जनता गुहार्ने प्रधानमन्त्रीको लोकतान्त्रिक विकल्प होः नेम्वाङ
इलाम।संविधानसभा अध्यक्ष समेत रहेका पूर्व सभामुख तथा नेकपाका नेता सुवासचन्द्र नेम्वाङले संसदीय प्रणाली भएको मुलुकमा प्रधानमन्त्रीलाई संसद विघटन गर्न पाउने बताएका छन् । बिहीबार इलाम सदरमुकाममा भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्रीले संसद विघटन गर्न पाउने तर्क गरेका छन् । ‘जनता गुहार्ने प्रधानमन्त्रीको लोक...
-
आन्दोलन होइन जनताको मन जित्नुहाेस्: नेता नेम्बाङ
इलाम । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङले आन्दोलन होइन जनताको समर्थन रोज्नु पर्ने बताए । लोकतन्त्रमा छलफल हुन्छ, यसलाई अन्यथा मान्नु हुन्न । अहिले हामी छलफलमा छौँ, आन्दोलन किन गर्ने ? भन्दै घुमाउरो शैलीमा नेम्बाङले आन्दोलन होइन चुनावको तयारी गर्नुपर्ने संके...
-
हत्यारा पत्ता लागे पनि बलात्कारी पत्ता नलागेकाे भागरथीका आफन्तकाे भनाई
बैतडी।बैतडीको दोगडाकेदार गाउँपालिका-७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सोही गाउँका एक किशोरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत सोही गाउँका अन्दाजी १८ वर्षीय दिनेश भट्टलाई सार्वजनिक गरेको हो । सो अवसरमा सुदूरपश्चिम प्र...
-
मिर्गौला खराब हुनबाट यसरी बचौं, सुरुवातमा देखिन्छ यी लक्षण
अहिले मिर्गौंला रोगी बढ्दैछ । बिडम्बना चाहि यो रोगले ग्रस्तहरु उपचारको अभाव झेलिरहेका छन् । किनभने मिर्गौंलाको उपचार खर्चिलो मात्र होइन, कतिपय अवस्थामा असंभव पनि छ । बढ्दो मिर्गौंला रोगी आजभोली मानिसहरुको बदलिँदो जीवनशैली र खानपानमा गलत बानीको कारण धेरैलाई मिर्गोलाको रोग हुन थालेको छ । मिर्गौला रोगको कारण वर्षमा ला...
-
मोटरसाइकल अन्यन्त्रित भई दुर्घटना हुँदा चालककाे मृत्यु
झापा।झापा, झापा गाँउपालिका-६ शरणामति बस्ने २२ बर्षीय सनम तामाङ आफैले चलाएको मोटरसाईकल अन्यन्त्रित भई दुर्घटना हुदाँ मृत्यु भएका छन् । फागुन ४ गते बेलुका ०६:५० बजे सनम तामाङ को१३ प ९०० नम्बरको मोटरसाईकल चलाई पश्चिमबाट पुर्व तर्फ गईरहेको अबस्थामा झापा गाँउपालिका- ७ स्थितमा रहेको कानोमाई खोलाको पुलमा अनियन्त्रित भई दुर...
-
४ डलर दरमा भारतबाट २० लाख डोज ल्याइने
इलाम। सरकारले रकम भुक्तानी, बैंक ग्यारेन्टी र धरौटीसम्बन्धी सार्वजनिक खरिद ऐन–२०६३ का व्यवस्था लागू नहुने ९निलम्बन० निर्णय गर्दै सिरम इन्स्टिच्युट अफ इन्डियाबाट कोरोनाविरुद्धको खोप खरिद गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद्ले मंगलबार ४ अमेरिकी डलरका दरमा २० लाख डोज खोप खरिद प्रक्रिया अगाडि बढाउन स्वास्थ्य सेवा विभागला...
-
भागरथीको हत्या आरोपमा एक पक्राउ, हत्या स्वीकारेको प्रहरीको दाबी
धनगढी।बैतडीकी किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेका व्यक्तिलाई प्रहरीले आज सार्वजनिक गर्ने भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले हत्यामा सग्लनलाई पक्राउ गरिएकाले आज सार्वजनिक गरिने बताए । उनका अनुसार प्रहरी समक्ष पक्राउ परेका यु...
-
अमर माविका विद्यार्थीहरुकाे सरस्वती पुजा अनाथालयमा
इलाम। इलाम नगरपालिका बरबोटे स्थित अमर माद्यामिक विद्यालयका कम्प्युटर इन्जिनियरिङ कक्षा ११ मा अध्ययनरत विद्यार्थीहरुले इलाम नगरपालिका ९ काे राहसल बाल अनाथलयका विद्यार्थीहरुलाई सहयाेग गर्दै सरस्वती पुजा मनाएका छ्न्। अनाथलयमा रहेका १५ जना बालबालिकाहरुलाई विद्यार्थीहरुले आफै खाना बनाएर खुवाउनका साथै विविध स्टेसनरी सामा...