इलाम । वर्षेनी अलैंचीको विरुवा उत्पादन तथा बिक्री गर्ने अलैंची विकास केन्द्र इलामले यो वर्ष चार लाख रुपैयाँको अलैंचीका विरुवा बिक्री गरेको छ । विगत वर्षहरुमा १५ लाख रुपैयाँ सम्मके विरुवा बिक्री गरेको केन्द्रले यो वर्ष भने ८० हजार विरुवामात्रै बिक्री गरेको जनाएको छ । ‘यो वर्ष ५० हजार विरुवामात्र उत्पादन गर्ने लक्ष्य थ...
समाचार
-
-
प्रदेश नं. १ मा शेरधन राईकाे ठाउँमा भीम आचार्य
इलाम । नेकपा एमाले विभाजित भएसँगै प्रदेश नं १ मा पनि सरकारकाे नेतृत्व हेरफेर हुने भएकाे छ । प्रदेश नं १ मा मूख्यमन्त्री शेरधन राईकाे ठाउँमा भीम आचार्य नियुक्त्त हुने भएका छन् । प्रदेश नं १ का मुख्यमन्त्री राईले आज पदबाट राजीनामा दिंदैछन । पार्टीको आन्तरिक समिकरणमा बदलाव आएपछि मुख्यमन्त्री राईले आज पदबाट राजिनाम...
-
निर्दाेषलाई फसाएकाे आराेप लागेका एसपीमाथि छानविन
राैतहट । रौतहट प्रहरी प्रमुख एसपी सिद्धिविक्रम शाहविरुद्ध छानबिन गर्न प्रहरी प्रधान कार्यालयले एसएसपी कृष्ण महतको संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको छ । रौतहटका पत्रकार मोहम्मद मोजिबुल्लाहलाई फसाउने योजनामा संलग्न देखिएको आशंकामा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले निरिक्षणालयका एसएसपी महतको संयोजकत्व...
-
सूर्याेदयले सिल गरेकाे विषादी भण्डार खाेल्याे, अब प्रयाेग नहाेला त ?
इलाम । चियाका प्रयोग गर्न नमिल्ने विषादी प्रयोग भएको पाइएपछि शील गरिएको कन्याम चिया बगानको विषादी भण्डारण कक्षको ताला खोलिएको छ । प्रदेश १ का विषादी निरिक्षक तथा बाली संरक्षण अधिकृत सागर विस्ट र सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई सहित गएको टोलीले सिल खोलेको हो । टोलीले गएको साउन २३ गते शील गरिएको भण्डारण कक्षमा ...
-
जर्मनीमा विक्री भएको चियाको बोनास इलामका किसानको हातमा
इलाम ।हरियो पत्ती उत्पादक किसानले आफ्नो फसलको उचित मूल्य नपाउने मात्रै होइन, बेलामा हरियो पत्तीको भुक्तानी लिन पनि निकै सकस बेहोर्नुपर्छ । तर अग्र्यानिक तरिकाले खेती गरेर हरियो पत्ती बिक्री गर्ने किसानले भने विदेशी बजारमा बिक्री भएको तयारी चियाको बोनस पनि पाउने गरेका छन् । इलामको सूर्योदय नगरपालिकामा भएको गोर्खा टी ...
-
रस्साकस्सीका बीच खनालकाे खनाखत प्रमाणिकरण
काठमाडौं । सशरिर उपस्थित नभएमा हस्ताक्षर प्रमाणीकरण नहुने पूर्ववत अडानवाट निर्वाचन आयोगपछि हट्दा माधवकुमार नेपाल नेतृत्वको नेकपा ‘एकीकृत समाजवादी’ले अन्ततः ५५ केन्द्रीय हस्ताक्षर प्रमाणीकरण गरेर नयाँ पार्टी दर्ताका लागि निवेदन दिएको छ । दिल्लीमा उपचाररत् वरिष्ठ नेता झलनाथ खनालले नयाँ दिल्लीस्थित नेपाली दूतावासवाट मञ...
-
प्रदेश १ का मन्त्रालयमा बेरुजुकाे चाङ
विराटनगर । प्रदेश १ सरकारको आर्थिक अनुशासन स्थानीय तहको भन्दा कमजोर देखिएको छ । विधि मिचेर गरिएका मनपरी खर्चले बेरुजुको चाङ लागेको छ भने मन्त्रीको आदेशमा हुने मनपरी बजेट खर्च बेरुजुको मुख्य कारण महालेखाको ५८औं प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष ०७६र७७ मा कुल बजेट ४२ अर्बको झन्डै ३ प्रतिशत अर्थात् एक अर्ब २५ करोड ८९ ...
-
सभामुखले पक्षधरताको राजनीति गर्नु दुःखद : ओली
काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओली सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोशित भएका छन् । पार्टी विभाजनपछि पहिलोपटक बुधबार पत्रकार सम्मेलन गर्दै उनले सभामुख सापकोटाको भूमिकालाई लिएर आक्रोश व्यक्त गरेका हुन् । एमाले विभाजनका लागि १४ जना आफ्ना सांसदमाथि कारबाही गरेको पत्र संसद सचिवालयमा पठाए पनि सभामु...
-
आयोगमा नेकपा एकीकृत समाजवादीका ५५ केन्द्रीय सदस्य र ३३ सांसदको सनाखत
इलाम। प्रस्तावित नेकपा एकीकृत समाजवादीका ५५ जना केन्द्रीय सदस्य र ३३ जना सांसद निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् । आयोग स्रोतले दिएको जानकारीअनुसार करिब सनाखत सकिएको छ । तर २ बजेसम्म समय दिइएकाले त्यसबेलासम्म पर्खिने योजना छ । निर्वाचन आयोगले सनाखत सकिएर बाँकी काम सके आजै दल दर्ताको प्रमाणपत्र दिने तयारी गर...
-
दूतावासमार्फत खनाखत गर्न नमिल्ने, अब नेता खनाल कुन पार्टीमा ?
इलाम । नेकपा एमालेबाट विभाजित भएर माधव कुमार नेपालको नेतृत्वमा बन्न लागेको नेकपा एकिकृत समाजवादी पार्टी र जनता समाजवादी पार्टीबाट छुट्टिएको महन्त ठाकुर नेतृतवको लोकतान्त्रिक समाजवादी पार्टी गठनका लागि निर्वाचन आयोगमा आज ११ बजेदेखि २ बजेसम्म सनाखत गर्ने कार्यक्रम छ । नेताहरुले भौतिक रुपमा उपस्थित भएर सनाखत गर्नुपर्ने ...