इलाम। विद्यालय कर्मचारीहरुको संस्था नेपाल विद्यालय कर्मचारी परिषदले आव्ह«ान गरेको बन्दका कारण आइतबार जिल्लाका अधिकांश सामुदायिक विद्यालयहरु बन्द भएका छन् । विद्यालय कर्मचारीहरु विभिन्न माग राखेर दुई सातादेखि चरणवद्ध आन्दोलनमा छन् । चरणवद्ध आन्दोलन गरिरहँदा पनि सरकारले सुनुवाई नगरेपछि परिषदले भदौ १२ गतेदेखि १८ गतेसम्...
समाचार
-
-
मलामी बोकेको पिकअप पल्टदा १२ जना घाइते
इलाम । मलामी बोकेको पिकअप दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बुधबार इलाम नगरपालिका १० जारेटार स्थित मेचि राजमार्गमा मलामी बोकेको मे १ ज ५९९९ नं. को पिकअप गाडी ट्रनिङ काट्ने क्रममा अनियन्त्रित भई सडकमा पल्टेको थियो । २५ जना सवार पिकअममा १२ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि इलाम र झापा...
-
नागरिकता सम्वन्धि विधेयकः छोटोचर्चा
अवधारणाः नागरिकताको अवधारणा प्राचिन ग्रीसको शहरहरू र सिटी स्टेटका निवासीहरूबाट शुरू भएको पाईन्छ । त्याँहाका सम्पतिवालाहरूलाई मात्र नागरिक मानिन्थ्यो, दासहरु, महिलाहरु र गरिवहरूलाई नागरिक मानिदैन थियो । त्याँहाका नागरिकहरूले मतदानको अधिकार पाएका हुन्थ्ये भने राज्यलाई कर तिर्नु र स...
-
मंसिर ४ गते एकै दिन प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन
इलाम । सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको छ । बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले आगामी २०७९ साल मंसिर ४ गते आइतबार एकैचरणमा प्रतिनिधिसभा सदस्य र प्रदेश सभाको निर्वाचन गर्ने घोषणा गरेको हो । निर्वाचन आयोगले एक महिनाअघि नै १२० दिनको निर्वाचन अवधि रा...
-
ब्राउन सुगर सहित युवती पक्राउ
झापा । लागुऔषध ब्राउन सगुर सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा अर्जुनधारा नगरपालिका वडा नम्बर ११ बुट्टाबारी स्थित देवराज भारतीको घरमा डेरा गरी बस्ने २५ बर्षीया आइसा गिरी रहेकी छन् । हिजो बेलुका अस्थाई प्रहरी चौकी सालबारीबाट खटिएको प्रहरी टोलीले गिरीलाई लागुऔषध ब्राउन सुगर १ ग्राम सहित कोठैबाट पक्राउ ...
-
यस्ता पनि छोरा, मुस्लिले हानेर बाबुकाे हत्या
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका-५ ठकुरी टोलका ५३ बर्षीय भक्त बहादुर भण्डारीको छोराको कुटपिटबाट मृत्यु भएको छ । आज बिहान सवा ६ बजेको समयमा भण्डारीका २४ बर्षीय छोरा टंक भण्डारीले अचानक धान कुट्ने मुश्लिले बुबालाई टाउकोमा प्रहार गरी घाईते बनाएको भन्ने खबर प्राप्त भएसंगै प्रहरी चौकी शुक्रवारेबाट प्रहरी टोली खटि गई घ...
-
इलाम सुम्बेककी महिला बालक छोरोसहित बेपत्ता
पति वैदेशिक रोजगारीमा रहेका बेला एक महिला बालक छोरासहित बेपत्ता भएकी छिन् । इलाम नगरपालिका–२, सुम्बेककी ३१ वर्षीया गोमादेवी पौडेल (पराजुली) र उनका छोरा ७ वर्षे जोसन १९ दिनयता घर नफर्किएका हुन् । पति चन्द्र पराजुली मलेसियामै रहेका बेला गोमा गत असार १९ गते माइत (इलामकै देउमाई नगरपालिकाको चमैता) बाट घर आउन भनी हिँडेकी ...
-
फाकफोकथुमका गुरुङ लागुऔषध सहित पक्राउ
झापा । झापाको मेचीनगर नगरपालिका-६ स्थितबाट प्रतिवन्धित लागुऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट चेक जाँचमा खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका फाकफोकथुम-१ इलामका २७ बर्षीय प्रकाश गुरुङ र फिदिम नगरपालिका-८ पाँ...
-
सरकारले भुक्तानी नदिएपछि पूर्वका अस्पतालहरुले बन्द गर्दै स्वास्थ्य बीमा उपचार
विराटनगर । स्वास्थ्य बिमामार्फत विरामीको उपचार गरेबापत सरकारले अस्पतालहरुलाई भुक्तानी गर्नुपर्ने रकम महिनौंसम्म नदिएपछि पूर्वी नेपालका ठूला निजी अस्पतालहरुले सोमबारबाट स्वास्थ्य विमा बापतको उपचार सेवा बन्द गर्ने भएका छन् । विराटनगरस्थित नोबेल शिक्षण अस्पताल, मोरङको बुढिगंगास्थित विराट मेडिकल कलेज र झापाको विर्ता...
-
बाँदर धपाउने नयाँ उपाया सिक्दै किसान
इलाम । दिनभरि खेतमा पाकेको मकै रुङ्ग्दा थकित भएका इलामका किसानहरु बाँदर धपाउने उपकरण निर्माण र प्रयोग गर्न थालेका छन् । इलाम नगरपालिका वडा–५ मा बाँदर धपाउन नयाँ प्रविधि सफल भएपछि अन्य वडाका किसानले पनि सोही प्रविधि निर्माण र प्रयोग गर्न थालेका हुन् । इलाम नगरपालिका– ६ र वडा नम्बर– ८ ले त आफ्ना वडाका ३० जना किसान...
- « Previous Page
- 1
- …
- 12
- 13
- 14
- 15
- 16
- …
- 258
- Next Page »