• इलाम नगरपालिकाले गर्याे उत्कृष्ठ कर्मचारीलाई पुरस्कृत

    इलाम । इलाम नगरपालिकाले उत्कृष्ठ पाँच कर्मचारीहरुलाई पुरस्कृत गरेको छ । नगरले नवौं नगरसभाको अवसरमा कर्मचारीहरुलाई पुरस्कृत गरेको हो । पुरस्कृत हुने कर्मचारीहरुमा न्यायिक समितिका अधिकृत कमल भण्डारी, सब इन्जिनियर पुजन ताम्राकार, वडा सचिव रबिन्द्र घिमिरे, स्वास्थ्यकर्मी एलिस पाैड्याल र  कार्यालय सहयोगी गोपाल बस्नेत र...

  • प्रदेश १ काे आर्थिक विधेयक सर्वसम्मत पारित

    इलाम ।  प्रदेश १ सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक २०७८ समेत सर्वसम्मतले पारित भएको छ । आर्थिक विधेयकको छलफलका क्रममा जनता समाजवादी पार्टीका नेता जयराम यादवले विधेयकमा कोभिड १९ ले प्रभावित उद्योगहरुका लागि विशेष छुटको व्यवस्था गरिनु राम्रो पक्ष भएको बताएका छन् । ‘प्रदेशमा र...

  • प्रतिवद्धतामै सीमित काेराेना खाेप

    काठमाडौं । कोरोना संक्रमण रोकथामविरुद्धखोप उत्पादन गर्दै आएका उत्पादक राष्ट्रहरूले नेपाललाई खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएपनि अहिलेसम्म दिलाउन सकेका छैनन् । बेलायत, रुस, अमेरिका, डेनमार्कलगायत राष्ट्रले (कोभ्याक्स फ्यासिलिटी, खरिद प्रक्रिया र अनुदानमार्फत) खोप उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि नेपालले पाउन ...

  • चर्को दबाब र आलोचनापछि मात्रै सरकारी निवास छाड्दै पदमुक्त मन्त्रीहरु

    काठमाडौं । चौतर्फी आलोचना र विवादपछि सर्वोच्च अदालतको अन्तरिम आदेशले पदमुक्त भएका अधिकांश मन्त्रीले सरकारी निवास छाड्ने तरखर सुरु गरेका छन् । मंगलबार अदालतको आदेशपछि पदमुक्त २० मन्त्रीलाई बालुवाटारमै बोलाएर प्रधानमन्त्री केपी ओलीले भने तत्काल मन्त्रीनिवास छाड्न नपर्ने आश्वासन दिएका थिए । तर, बुधबार बिहानैदेखि यो विष...

  • इलाम नगरपालिकाको नीति तथा कार्यक्रम: पुवाखोलामा वञ्जीजम्प, एक वडा १० कृषि स्नातक

    इलाम । इलाम नगरपालिकाको नवौं नगरसभाले आगामी आर्थिक वर्षकाे नीति तथा कार्यक्रम पारित गरेको छ । बुधबार शुरु भएको नगरसभामा नगरपालिकाकी उपप्रमुख सुशीला नेम्बाङले पेश गरेको नीति तथा कार्यक्रम नगरसभाले पारित गरेको हो । इलाम नगरपालिकाको नीति तथा कार्यक्रममा केही नयाँ कार्यक्रमहरु समावेश गरिए पनि उल्लेख्य नयाँ कार्यक्रमहरु...

  • खोप सुनिश्चित गर्न शिक्षक संगठनको आग्रह

    इलाम । इलामको माइजोगमाई गाउँपालिका स्थित नेपाल राष्ट्रिय शिक्षक संगठनले विद्यार्थी र शिक्षकका लागि कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न आग्रह गरेको छ । संगठनले बुधबार गाउँपालिका अध्यक्षलाई एक ज्ञापन पत्र बुझाउँदै खोप सहित शिक्षा क्षेत्रमा अन्य सुधारका काम गर्न आग्रह गरेको छ । संगठनले बुझाएको १६ बुंदे ज्ञापन पत्रमा...

  • १७ वर्षीया बालिकाको उद्दार

    इलाम । दुईवर्ष अघि जबरजस्ती विवाह गरिएकी इलाम माइजोगमाई गाउँपालिकाकी १७ वर्षीया एक बालिकाको उद्दार गरिएको छ । माइजोगमाइ गाउँपालिका माइती भइ सन्दकपुर गाउँपालिकामा विवाह भएकी ती बालिका माथि ४५ वर्षीय निजका पतिले मदिरा सेवन गरेर कुटपिट गर्दै आएपछि एक महिना यता उनी माइतीघर नै बस्दै आएकी थिइन् । पीडित बालिकाले इलाम स्थि...

  • इलाममा थप २४ जनामा कोरोना

    इलाम ।  इलाममा २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।     माङ्सेबुङ गाँउपालिकामा १० जना,सूर्योदय नगरपालिकामा ५ जना,माई नगरपालिकामा ३ जना,रोङ्ग गाँउपालिकामा ३ जना,देउमाई नगरपालिकामा २ जना र इलाम नगरपालिकामा १ जना गरि २४ जनामा देखिएको हो।    यो संगै कुल संक्रमितको संख्या  १ हजार ६ सय ९४ पुगेको छ। हालसम्म इलाममा १ हजार ...

  • खाने तेलको गिलेनमा लागूऔषध

    मोरङ । मोरङ बिराटनगर १६ दक्षिण गेट स्थितबाट लागूऔषध नियन्त्रणम ब्युरोबाट खटिएको प्रहरी टोलीले हिजो बेलुका साढे ६ बजे लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी चक्रघट्टी ७ का ३२ बर्षीय राज कुमार मगर रहेका छन् । उनले बोकेको झोलामा खानेतेलको गिलेनमा एभिल ७७ एम्पुल, लुपिजेसिक ७५  एम्पुल, डाइजाल्याप ७५...

  • टेलिकमकाे फाेनमा समस्या

    इलाम । नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । बुधवार बिहानैदेखि काठमाण्डौसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने समस्या देखिएको टेलिकमले जनाएको छ ।टेलिकमका अनुसार अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ । तर, के कारण समस्या देखिएको भन्ने थाहा भएको छैन ।मोबाइल सेवामा देखिएको ...