• वर्तमान सरकारले जनविराेधी काम गर्याे-नेम्वाङ

    संबिधान सभाका अध्यक्ष तथा नेकपा एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्बाङले सय दिनमा सरकारले सिन्को पनि भाच्न नसकेको बताएका छन् । परमादेश सरकारले ८८ दिनमा सरकारलाई पुर्णता दिएर एउटा काम गर्यो तर त्यो पनि तीन दिनसम्म नटिकेको बताएका हुन् । नेकपा एमाले प्रथम माई नगर अधिबेशनको उद्घाटन गर्दै अध्यक्ष नेम्वाङले भूमि आयोग,स...

  • पाँचथरमा बाढीमा बेपत्ता थप एक जनाको शव फेला, मृतकको सङ्ख्या ३१ पुग्यो

    बाढीले बगाएर एक सातादेखि बेपत्ता भएका एक व्यक्तिको शव फेला परेको छ । मोटरसाइकलमा घर फर्कने क्रममा स्थानीय मालुवा खोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका पाँचथरको फिदिम नगरपालिका–६ सिवाका प्रेम आलेमगरको शव सोमबार फेला परेको हो । मालुवा आएको बाढीले उनीसहित उनकी भतिजी सम्पदा आलेमगरसमेतलाई बगाई बेपत्ता बनाएको थियो । स्थ...

  • प्रश्न उठेका सबैले राजीनामा दिए म पनि तयार छु : प्रधानन्यायाधीश जबरा

    प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिए आफू पनि तयार रहेको बताएका छन्। मंगलबार १५ न्यायाधीशसँगको भेटमा प्रधानन्यायाधीश जबराले यस्तो बताएका हुन्। ‘सडकका आवाजका भरमा म राजीनामा दिन्नँ‚’ न्यायाधीशहरूलाई प्रधानन्यायाधीशले भने, ‘यहाँ विवाद र प्रश्न उठेका सबै न्यायाधीशले राजीनामा दिए...

  • टाेकेरै श्रीमती र छोरीको हत्या गर्ने पक्राउ

    इलाम । इलाम देउमाई नगरपालिका वडा ‌नं . ५ बारुङ का ३३ बर्षीय कमल तामाङले झारफुक गर्ने क्रममा आफ्नै श्रीमती र छोरीको  हत्या गरेको अभियोगमा पक्राउ परेका छ । आज बिहान ६ बजे उनले आफ्नै घर भित्र घर परिवारका सदस्य राखी धामी बसी बिगत देखी बेला बखत बेहोस हुने बिरामी रहेका श्रीमती ३४ बर्षीया सिता तामाङ र छोरी १६ बर्षीया शिक्ष...

  • ५३ किलो गाँजा सहित एक जना पक्राउ

    उदयपुर । उदयपुरको कटारी नगरपालिका ६ स्थित भोर्ले जंगल स्थितबाट ५३ किलो गाँजा सहित एक जना पक्राउ गरिएको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका ९ सोरुमछबिसेका २० बर्षीय प्रेम परियार रहेका छन् । आज बिहान साढे ३ बजे ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई जंगलमा बोरामा गाँजा बोकी हिडिरहेको अबस्थामा फेला पर...

  • पाँचथरमा बस दुर्घटना ४ जनाको मृत्यु, ६१ जना घाइते

    पाँचथर । पाँचथरको फिदिम नगरपालिका ४ सखरखण्डेमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने बसका चालक सहित ६१ जना घाइते भएका छन् । आज बिहान ११ बजे यासोकबाट फिदिम तर्फ आउदै गरेको को १ ख ३८६५ नम्बरको बस सडकबाट अन्दाजी २० मिटर तल झरी दुर्घट्ना हुँदा बसमा सवार रहेका लेटाङ नगरपालिका ६ मोरङका ७ बर्षीय प्रज्वल मगरको पाथीभरा...

  • माधव चुनाव लड्दैनन्, प्रचण्ड जित्दैनन् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल आगामी निर्वाचन नलड्ने बताएका छन् । अध्यक्ष ओलीले नेपाल समानुपातिकमा बस्ने ठोकुवा गरे । आइतवार गृह जिल्ला झापा आएका अध्यक्ष ओलीले बिर्तामोडमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई चुनाव जितेर देखाउन च्यालेन्ज गरे...

  • प्रधानमन्त्रीले गरे इलाम र पाँचथरका बाढी पीडितसँग सल्लाह, राहत प्याकेज ल्याउने उद्घाेष

    प्रधानमन्त्री शेरबहादुर देउवाले इलाम र पाँचथरका बाढी पीडितलाई भेटेका छन्। केही दिन अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाको अवस्था निरीक्षण गर्नेक्रममा प्रधानमन्त्रीले इलामको फाकफोकथुम गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र पाँथरको फाल्गुनन्द गाउँपालिकाको निरीक्षण गरेका हुन्। उनले इलाम र पाँचथर सीमाका स्थानीय...

  • यी यी स्थानीय तहमा एमालेका प्रतिनिधि इलाममा चुनिए, फाकफाेकथुम र माङसेबुङमा स्थगित

    इलामका १० मध्ये ८ स्थानीय तहमा नेकपा एमालेका नयाँ प्रतिनिधि चुनिएका छन् । वडास्तरमा सम्पन्न अधिवेशनमा एक अध्यक्ष, १ अध्यक्ष,१ उपाध्यक्ष, १सचिब र २ उपसचिव सहित ३१ सदस्यीय रहने व्वस्था छ । बाढी र पहिराेका कारण समस्या भएपछि माङ्सेबुङ र फाकफाेकथुम गाउँपालिकामा स्थगित भएकाे छ । माईजोगमाई गाउँपालिका माईजोगमाई गाउपालिका...

  • मोटरसाईकलको ठक्करबाट पैदल यात्रीको मृत्यु

    मोरङ । मोरङको लेटाङ नगरपालिका-९ मा आज बिहान मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिंदा पैदल यात्रीको मृत्यु भएको छ । बिहान साँढे ९ बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको मे ८ प १९२६ नम्बरको मोटरसाईकलले पैदल यात्रा गरीरहेकी स्थानीय ५० बर्षीया अम्बिका ढकाललाई ठक्कर दिंदा घाईते भएकी ढकालको उपचारको क्रममा बिराटनगरको न...