• सूर्याेदयमा एमालेको वुद्धिजीवि परिषद् गठन

     सूर्योदय नगरपालिकामा नेकपा एमालेकाे  नेपाल वुद्धिजीवि परिषद नगर कमिटी गठन भएको छ ।      नेकपा एमाले इलामका अध्यक्ष तथा प्रदेश एकका सांसद रामबहादुर रानाको प्रमुख आतिथ्यतामा भएको एक भेलाले देवकुमार दाहालको अध्यक्षतामा नगर कमिटी गठन गरेको हो । कमिटीको उपाध्यक्षमा तेजेन्द्र तामाङ, सचिवमा भुपाल खड्का, सह–सचिवमा सह सचिवमा ...

  • हात्तीको आक्रमणमा ममनीदेवीकाे मृत्यु

    सुनसरीको बराहक्षेत्र नगरपालिका ११ खत्वे टोलकी ६५ बर्षीया ममनीदेवी खत्वेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ ।रामनाथ पाठकको पोखरी छेउमा घाँस काट्ने क्रममा अचानक बन्यजन्तु आरक्षणबाट जंगली हात्ती आएर उनलाई शरिरको बिभिन्न भागमा कुल्चि घाईते बनाई हात्ती भागेको थियो । घाईते खत्वेलाई स्थानियले घर तर्फ ल्याउने क्रममा ब...

  • भारतले खाेप निर्यात खुलायाे, नेपालमा १० लाख डाेज चाडै आउने

    काठमाडौं । भारतले कोरोनाविरुद्धको खोप निर्यातमा लगाएको प्रतिबन्ध हटाएको छ । भारतले अबको दश दिनपछि अर्थात् अक्टोबरदेखि कोरोनाविरुद्धको खोप निर्यात गर्न लागेको हो । भारतीय स्वास्थ्यमन्त्री मनसुख माण्डव्यले सोमबार नयाँदिल्लीमा यसबारे जानकारी दिएका हुन् । भारतको यो निर्णयसँगै नेपालले खरिद गरेको र ल्याउन बाँकी रहेको १० ल...

  • भारतीय तस्करले सशस्त्र प्रहरीलाई ढुङ्गा प्रहार गरे, तीन प्रहरी घाइते

    कञ्चनपुर । कञ्चनपुरमा भारतीय तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । दोधारा चाँदनी नगरपालिका-८ सुन्दरनगर नजिकै नेपाल–भारत सीमा क्षेत्रमा गस्तीमा खटिएका नेपाली सशस्त्र प्रहरीको टोलीमाथि भारतीय तस्करको समूहले हिजो बेलुका आक्रमण गरेका हुन् । आक्रमणबाट सशस्त्र प्रहरीको बीओपी सुन्दरनगरमा कार्यर...

  • हराएका नेपाल–भारत सीमा स्तम्भ निर्माण भएनन्

    इलाम । देशमा राजनीतिक परिवर्तन भयो । पटक–पटक सरकार परिवर्तन भए तर आफ्नै देशको सीमा स्तम्भ निर्माणका लागि भने कुनै सरकारले ठोस कदम चाल्न सकेका छैनन । नेपालको पूर्वी सीमा क्षेत्रमा हराएका र भत्किएका सीमा स्तम्भहरु वर्षौं बित्दा पनि निर्माणको पहल समेत हुन नसक्नु नेपालीहरुका लागि दुःखद हो । पूर्वी सीमामा रहेका धेरै सी...

  • आगलागीबाट घाइते भएका दम्पतिकाे मृत्यू

    इलाम । ग्यास सिलिण्डर लिक भएर आगलागी हुँदा घाइते भएका झापा अर्जुनधाराका दम्पत्तिको उपचारको क्रममा मृत्यू भएको छ । आगलागीबाट घाइते दम्पत्ति रोम खनाल उनकाे श्रीमति दुर्गा खनाल र उनीहरुको छोरा पकज खनालको काठमाण्डौको किर्तिपुर अस्पतालमा उपचार भइरहेको थियो । उपचारको क्रममा रोम खनालको हिजो साँझ र दुर्गा खनालको गए राती मृत...

  • अस्पताल परिषर सरसफाइ

    संविधान दिवसको अवसर पारेर सोमबार इलाम अस्पताल परिसर सरसफाइ गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल विकास समिति अध्यक्ष गणेसप्रसाद बराल, प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का, प्रहरी उपरिक्षक महेन्द्र श्रेष्ठलगायतको उपस्थितिमा सरसफाइ गरिएको थियो । अस्पतालको इमरजेन्सी, अस्पताल भवन, मातृशिशु केन्द्र लगायतका भव...

  • नदीले बगाएर महिलाको मृत्यु

    मेची नदीले बगाएर एक महिलाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका वडा नं ६ भट्टराई चोक बस्ने पाण्डव राजवंशीकी श्रीमती ३५ वर्षीया कमला राजवंशीको शव मेची नदीले बगाएर ल्याएको अबस्थामा फेला परेको हो । आइतबार मेचीडाँडा नजिक मेची खोलाले बगाएको भनी इलाका प्रहरी कार्यालय काँकरभिट्टामा जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिएको थि...

  • संखुवासभा हत्याकाण्ड :भाइ, बुबा र दुईजना काकाको पनि संलग्नता रहेको प्रहरीकाे अनुसन्धान

    संखुवासभामा एकै परिवारका ६ जनाको सामूहिक हत्या प्रकरणमा नयाँ ट्विस्ट आएको छ । यसअघि ६ जनाको हत्या आरोपमा पक्राउ परेका लोकबहादुर कार्कीले हत्यामा आफ्नो भाइ, बुबा र दुईजना काकाको पनि संलग्नता रहेको बताएपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको छ । लोकबहादुरका बुबा र दुईजना काकालाई आइतबार (हिजो) प्रहरीले पक्राउ गरेको हो । यसअघ...

  • अघिल्लाे सरकारले शुरु गरेकाे इलामकाे ४८ सडक आयाेजना गठबन्धन सरकारले खारेज गर्याे

      इलाम । केपी ओली सरकारले शुरु गरेका इलामका ४८ सडक आयोजनाहरु गठबन्धन सरकारले कटौति गरेको छ । गठबन्धन सरकारले बजेट अध्यादेश प्रतिस्थापन विधेयक मार्फत इलामका ४८ सडकको ११ करोड ५२ लाख बराबरको योजना कटौति गरेको हो । ति सडकहरुमा २४ लाखका दरले बजेट विनियोजन गरिएको थियो । सडक नजोडिएका र सुधार गर्नुपर्ने सडक पनि सो आयोज...