• सरकारको नीति, योजना र कार्यक्रम एमसीसीबारे मौन

    काठमाडौं । सरकारले नीति, योजना र कार्यक्रम समेटिएको न्यूनतम साझा कार्यक्रम घोषणा गरेको छ । ११ बुँदे प्राथमिकता र १० बुँदे नीति तथा कार्यक्रमसहित सरकारको न्यूनतम साझा कार्यक्रम घोषणा गरिएको हो । न्यूनतम साझा कार्यक्रमलाई प्रधानमन्त्री शेरबहादुर देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष उपेन्द्र...

  • संक्रमणबाट दुईको मृत्यू, ७६ जना संक्रमित

    इलाम । इलाममा आइतबार दुई जनाको मृत्यू भएको छ भने ७६ जना संक्रमित भएका छन् । सबैभन्दा बढी इलाम नगरपालिकामा ३८ जना संक्रमित भएका छन् । यसरीनै सन्दकपुर गाउँपालिकामा १६ जना, सूर्योदय नगरपालिकामा १५ जना, फोकफोक गाउँपालिका ३ जना र माइजोगमाई गाउँपालिकामा २ जना संक्रमित भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । संक्रम...

  • भीरबाट लडेर हाईड्रोमा काम गर्ने मजदुरकाे मृत्यु

    संखुवासभा । संखुवासभा मकालु गाऊपालिका ३ स्थित नयाँ बस्ती भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालीका २ घर भई हाल सोही स्थानमा निर्माणाधिन अरुण तेस्रो जलबिद्युत आयोजनाको रोयल हाईड्रो कम्पनीमा काम गर्ने मजदुर ५२ बर्षीय खड्ग बहादुर गुरुङ रहेका छन् । शनिबार हेदाङना बजार गई बेलुका फर्केने क्रममा ...

  • स्वदेशी ‘ट्रेडमार्क ’ पाउँदै चिया उद्योगहरु

    इलाम । निकासी वस्तुहरु मध्येको नेपाली अर्थाेडक्स चियालाई विदेशी बजारमा बिक्रीका लागि सहज बनाउन नेपाल चिया तथा कफी विकास वोर्डले थप उद्योगहरुलाई लोगो (ट्रेडमार्क) उपलब्ध गराएको छ । अब अन्तर्राष्ट्रिय बजारमा चिया पठाउने २४ उद्योगहरुले स्वदेशी लोगो लगाउन पाउने भएका छन् । गतवर्ष पहिलो चरणमा देशभरका १२ चिया उद्योगहरुलाई ...

  • ब्राउन सुगरसहित दुई चेली पक्राउ

    झापा । झापा गौरिगंज गाउँपालिका- ४ कदमगाछी स्थितबाट लागूऔषध ब्राउन सुगर सहित दुई जना महिलालाई पक्राउ परेका छन्। पक्राउ पर्नेमा दमक नगरपालिका-१ कि ३४ बर्षीया मञ्‍जु धिमाल र २५ बर्षीया बिमला धिमाल रहेका छन् ।शनिबार राती ९ बजे सीमा प्रहरी चौकी खजुरगाछीबाट खटिएको प्रहरी टोलीले उनिहरुको साथबाट लागूऔषध ब्राउन सुगर ४...

  • ब्राउन सुगर सहित एक जना पक्राउ

    झापा । झापा भद्रपुर नगरपालिका ३ किचकबध स्थितबाट एक जनालाई लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा भारत घर भई हाल ठाकुरगंज बस्ने २८ बर्षीय श्रवण राय रहेका छन् । शनिबार दिउसो १ बजे जिल्ला प्रहरी कार्यालय झापा र सिमा प्रहरी चौकी पृथ्वीनगरबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध ब्राउन सुगर २१ ग्राम २...

  • स्मार्टफोनको लतले शरीरको कुन कुन अंगमा असर गर्छ ?

    अहिले स्मार्टफोन हाम्रो लागि कुलत बनेको छ । केही समयअघि अमेरिकामा भएको एक अध्ययनबाट के देखियो भने, मान्छेले तीन दिनका लागि यौन सम्बन्ध त्याग्न सक्छन् । तर, एक दिनका लागि स्मार्टफोन त्याग्न तयार हुँदैनन् । हुन त कतिपयले यसको भरपुर उपयोग गरेका छन् । तर, धेरैजसोले यसको व्यापक दुरुपयोग गरेका छन् । स्मार्टफोनको दुरुपयोग...

  • जापानबाट तीन लाख डोज खोप आइपुग्दै

    इलाम । जापानबाट आज करिब तीन लाख डोज अष्ट्राजेनिका खोप काठमाडौं आइपुग्दैछ । जापान सरकारले दिएको १६ लाख डोजमध्ये पाँच लाख १३ हजार ४२० डोज खोप शनिबार काठमाडौं आइसकेको छ । आज थप दुई लाख ८७ हजार डोज खोप आउने स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखा प्रमुख डा। उपेन्द्र ढुंगानाले बताए। शनिबार र आइतबार गरी आठ लाख ...

  • वैदेशिक राेजगारीमा जाने झण्डै आधा घटे

    काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या घट्ने क्रमले निरन्तरता पाएको छ । गत आवमा वैदेशिक रोजगारमा जाने कामदारको संख्या ५५ प्रतिशतले घटेको छ । अघिल्लो आव २०७६/७७ मा पनि वैदेशिक रोजगारीमा जाने कामदारको संख्या २८ प्रतिशतले घटेको थियो । यो क्रमले गत आवमा पनि निरन्तरता पाएको छ ...

  • किरण गजमेरले द भ्वाइस अफ नेपाल ३ काे उपाधि जिते

    इलाम । ‘द भ्वाइस अफ नेपाल ३’ को उपाधि किरण गजमेरले जितेका छन्। उपाधिसँगै उनले नगद २५ लाख रुपैयाँ समेत प्राप्त गरेका छन्। किरण टीम प्रमोदबाट फाइनलमा प्रवेश गरेका थिए । यसैगरी टीम राजुबाट बाग्लुङकी तारा श्रीष मगर, टीम दीपबाट दार्जीलिङका आर्यन तामाङ र टीम तृष्णाबाट ज्वाला फाइनलिस्ट भएका छन् । यी तीनैजना फाइनलिस्टले...