• एमालेका दुई खेमा अन्ततः एकढिक्का

    काठमाडौं । अत्यन्त तिक्ततापूर्ण सम्बन्धबाट गुज्रिरहेका एमालेका दुई खेमा अन्ततः एकढिक्का भएका छन्। एकता कार्यदल र मध्यमार्गी केही नेताको लामो प्रयासमा एमाले फुट्नबाट जोगिएको हो। प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल दुवै पक्षले आइतबार राति मेलमिलापको दस्तावेज जारी गरेका छन्। उक्त ‘नेकपा एमालेमा व...

  • इटालीलाई युरो कपको उपाधि

    एजेन्सी । घरेलु टोली इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले युरोपेली च्याम्पियनसिप २०२० को उपाधि जितेको छ । निर्धारित ९० मिनेटको समय १-१ को बराबरी र थप ३० मिनेटमा गोल हुन नसक्दा खेल टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा इंग्ल्यान्डले लगातार ३ प्रहारमा गोल गर्न नसक्दा इटाली ३-२ ले विजयी भएको हो । पहिलो हाफको सुरुवातमा न...

  • प्रतिनिधिसभा विघटन मुद्दाको फैसला सम्भवतः आजै, यी हुन् सम्भावित फैसला

    काठमाण्डाैं ।  प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको बहस सकिएसँगै सर्वोच्च अदालतले सो मुद्दालाई हेर्दाहेर्दै २८ असार ९आज०का लागि पेसी तोकेकोमा सम्भवतः आजै फैसला आउन सक्नेछ । नभ्याए अर्को दिन पेसी तोकेर फैसला गर्नेछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आ...

  • पर्यटन विकास समितिको बोर्डकाे कार्यकारी निर्देशकमा धौराली नियुक्त

      इलाम । नेपाल सरकारले भर्खरै गठन गरेको केचना कञ्चनजंघा पर्यटन विकास समितिको बोर्डकाे कार्यकारी निर्देशक केशब कुमार धौरालीलाई नियुक्त गरेकाे छ । झापा, इलाम, पाँचथर र ताप्लेजुङकाे पर्यटन विकासका लागि गठित बाेर्डकाे अध्यक्षमा हरिचरण बाँनिया  र सदस्यहरुमा श्टयन्द्र प्रसाद चापागाईं,  दिपेन्द्र तुम्बापो,  अनिता कन्दङ्वा, ...

  • एमालेमा ओली र नेपाल पक्षबीच १० बुँदे सहमति

    काठमाडौं । नेकपा एमालेको कार्यदलको बैठक सकिएको छ । करिब १३ घण्टाअघि बसेको बैठकले कार्यदलको तर्फबाट १० बुँदे सहमति गरेको छ । अब कार्यदलले गरेका सहमित नेतृत्वसमक्ष राख्ने नेता भीम रावलले जानकारी दिए ।  ...

  • कोरोनाले सञ्चार क्षेत्र प्रभावित

     पत्रकारले कोरोना महामारीका कारण सञ्चार क्षेत्र तहसनहस हुने अवस्थामा पुगेको बताएका छन् । कोरोनाकै कारण सञ्चार संस्थाहरू आर्थिक रूपले जर्जर भएको र पत्रकारको पेसागत सुरक्षा जोखिममा रहेको पत्रकारले बताएका हुन् । १ नम्बर प्रदेशस्थित प्रादेशिक सञ्चार प्रतिष्ठानले आइतबार सदरमुकाममा आयोजना गरेको ‘सञ्चार क्षेत्रको समस्या’ विष...

  • माओबादी केन्द्र वैधानिक छ : निर्वाचन आयोग

    निर्वाचन आयोगले नेकपा माओवादी केन्द्र पार्टी वैधानिक रहेको निर्णय गरेको छ । आइतबार बसेको आयोगको बैठकले संवैधानिक र कानूनी शर्त पूरा गरी दर्ता कायम रहेको नेकपा माओवादी केन्द्रको वैधानिकतामा प्रश्न उठाउन नमिल्ने भनी निर्णय गरेको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । ‘‍‍‍…संवैधानिक र कानुन...

  • इलाममा थप ४२ मा काेराेना पुष्टि

    इलाममा आज  थप ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमित मध्ये सूर्योदय नगरपालिकाभित्रका २२ जना,फाकफोकथुम गाउँपालिकाका १२ जना, इलाम नगरपालिकाका ४जना माई नगरपालिकाका ३ जना र देउमाई नगरपालिका भित्रका १ जनामा सङ्क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।     संक्रमित मध्ये ४०० जना होमआइसोलेशनमा रहेका ...

  • संक्रमण बढेपछि झापामा साउनदेखि निषेडधाज्ञा कडाई गरिने

    इलाम । निषेधाज्ञा खुकुलो बनाएसँगै झापामा कोरोना संक्रमण र मृत्यु दर बढ्न थालेपछि चिन्ता थपिएको छ । निषेधाज्ञा खुकुलो बनाएकै कारण संक्रमण दर बढेको पाइएकोले अब निषेधाज्ञाका बिषयमा पुनर्विचार गर्नुपर्ने माग उठ्न थालेको छ ।निषेधाज्ञा खुकुलो बनाएयता संक्रमण बढेपछि प्रहरी प्रशासनलाई मुख्य चिन्ता थपिएको हो । निषेधाज्ञा...

  • युरो उपाधिका लागि आज राती इटाली र इंग्ल्यान्ड भीड्दै

    एजेन्सी – १६औं संस्करणको युरोपेली च्याम्पियनसिपको उपाधिको लागि आइतबार राति इटाली र इंग्ल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ । यि दुई टोली जारी युरोमा अपराजित रहँदै फाइनलमा पुग्न सफल भएका टोली हुन् । खेल वेम्बली स्टेडियम लन्डनमा नेपाली समयअनुसार राति १२स्४५ बजे हुने छ । घरेलु मैदानमा हुने खेलमा इंग्ल्यान्ड युरोमा पहिलोपटक ...