झापा । झापा गौरादह नगरपालिका-४ मैदानघुपा का गोपाल भट्टराईको छोरा २ बर्षीय संयोग भट्टराईकाे पैनीमा डुबी मृत्यु भएको छ । हिजो बेलुका साढे ६ बजे घर अगाडी पैनीमा खेल्ने क्रममा अचानक ढुबी घाइते भई उपचारको लागी उनकै बुबाआमाले गौरादह स्थित ममता मेडिकलमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको थियो । घटनाको जानकारी पाए लगतै ईल...
समाचार
-
-
छोराबाट आफ्नै बुबाको हत्या
खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका २८ बर्षीय सुबर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् । आज बिहान पौने ५ बजे उनले आफ्नै बुबा ७२ बर्षीय चन्द्र बहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेको सुचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली खटि गई सुबर्णलाई सोही वडाको अल्छ...
-
कोरोना खोप लगाउन १३ लाखभन्दा बढी नागरिकको स्वैच्छिक आवेदन
काठमाडौं । कोरोना खोप लगाउन १३ लाखभन्दा बढी नागरिकले स्वैच्छिक आवेदन भरेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य सेवा विभागका अनुसार शुक्रबार दिउँसोसम्म कोभिड– १९ पहिलो डोज खोपका लागि स्वैच्छिक आवेदन फारम भर्ने संख्या १३ लाख ३९ हजार ४६ पुगेको छ । गत ३१ वैशाखमा सरकारले खोप लगाउन इच्छुक नागरिकबाट आवेदन माग ग...
-
काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी
काठमाडौं । काठमाडौं उपत्यकामा पुनः एक साता निषेधाज्ञा थपिने भएको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेकाले निषेधाज्ञा थप्ने तयारी भएको हो । जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाका अनुसार अझै एक साता निषेधाज्ञा थपिने छ । “करिब दुई महिनाअघिदेखिको निषेधाज्ञाले जनजीवन अस्तव्यस्त बनेक...
-
इलामका तीन स्थानीय तहमा सुरक्षित आप्रवासन आपत्कालीन कोष
इलाम । वैदेशीक रोजगारीको क्रममा आइपर्ने समस्या समाधानको लागि सहयोग गर्ने उद्देश्यले इलामका स्थानीय तहहरुले सुरक्षित आप्रवासन कोष स्थापना गर्न थालेका छन् । इलाम नगरपालिकाको नीति कार्यक्रममा नै कोष स्थापना गर्ने उल्लेख छ । ‘सुरक्षित आप्रवासनको लागि नगर प्रमुख सुरक्षित आप्रवासन आपतकालीन कोष निर्माण गरी सञ्चालन व्यवस्था...
-
जेसिबीकाे बकेटले हानेर वडाध्यक्षकाे हत्या गरेकाे अभियाेगमा चालक पक्राउ
सर्लाही । सर्लाही, १२ असारईश्वरपुर नगरपालिका-३ मा जेसिबीको बकेटले हानी सोही वडाका वडाअध्यक्षको हत्या अभियोगमा जेसिबी चालक पक्राउ परेका छन् । नगरपालिकाको बाण टोलस्थित मुखलाल बाँध पोखरी खन्ने बिषयमा भएको विवादमा जेसिबीको बकेटले हानी सोही वडाका वडाअध्यक्ष ५५ वर्षीय सूर्यकुमार श्रेष्ठको हत्या गरेको अभियोगमा जेसिबीका...
-
इलाम नगरपालिकाको नवौं सभाबाट चिया बगान फिर्ता गर्नेदेखि ३१ वटा विशेष प्रस्ताव पारित (हेर्नुहोस प्रस्तावहरु)
इलाम । इलाम नगरपालिकाको नवौं नगरसभाले इलामको इलामको ऐतिहासिक चिया बगानको संरक्षण र सम्वद्र्धनका लागि बगानको जग्गा नगरपालिकालाई दिन सरकारसँग माग गरेको छ । निजी कम्पनीलाई लिजमा दिइएकाले एक सय वर्षभन्दा पूरानो मेशिनरी औजारहरु वेपत्ता बनाउनका साथै बगालाई खण्डहरको रुपमा परिणत गरेको भन्दै बगान फिर्ता लिन माग गरेको हो । य...
-
कोरोनाबाट निको हुने दर ९१ दशमलब ९ प्रतिशत
नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरस संक्रमणबाट देशभर ३० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार यस्तै २०१६ जना नयाँ संक्रमित पुष्टि भएको जानकारी दिएको हो । मन्त्रालयका अनुसार ९८१० जनाको स्वाब परीक्षण भएकामा सो संख्यामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा ४९१४ जना संक्रमण ...
-
भरुवा वन्दुकसहित तीन पक्राउ
तेह्रथुमको लालिगुँरास नगरपालिका–१ भुल्के स्थितबाट तीन थान भरुवा बन्दुक सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका ३५ बर्षीय मनोज गुरुङ, ३४ बर्षीय प्रेम गुरुङ र ३६ बर्षीय राम बहादुर गुरुङ रहेका छन् । प्रहरी चौकी लसुनेबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई बन्दुक बोकेर हिडिरहेको अवस्थामा फेला...
-
संघर्ष र सफलताको सम्बन्ध
मानिस जन्मदाँ कस्तो हुन्छ, एक पटक कल्पना गरौं त । केवल अवोध शरीर पृथ्वीमा झर्छ । न भाषा बुझ्छ÷बोल्छ । न सोच्ने शक्ति हुन्छ । जीवनको सुरुवात आमाको गर्भबाट नै हुन्छ। मानवजाति पूर्ण रूपमा विकास भएर जन्म लिन पूरा नौ महिनालाग्छ । नौ महिनाको संघर्ष सँगै मानिसले खुला धर्तीमा सास फेर्न पाउँछ । मानिसले जन्मेबाट मात्र नभई जन्म ...