इलाममा थप २७ जनामा कोरोना पुष्टि भएको छ । गत २४ घण्टाको परीक्षणमा इलाम नगरपालिकामा ५, सूर्योदय नगरपालिकामा ९, माईजोगमाई गाउँपालिकामा एक, माङ्सेबुङ गाउँपालिकामा ६ जना थपिएका छन् । यस्तै, आज रोङ गाउँपालिकामा एक, माई नगरपालिकामा ५ संक्रमित थपिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हालसम्म जिल्लामा २३ जनाको मृत्यु भइस...
समाचार
-
-
‘महिनावारी अशुद्धताको प्रतीक होइन ,अवसर हो’
सर्वप्रथम नमस्कार । आज महिनावारी दिवस । हामी महिला हौ, मैला होइनौ । विचार गरौ, हाम्रो शरीरबाट बगेको रगत शुद्ध छ, फोहोर होइन । महिनावारी श्राप होइन, अवसर पाएको हो । तसर्थ खुसीयाली मनाऊ किनकि हामीमा पूर्णता छाएको हो । शरीरको अन्य भागबाट बगेको रगत हानीकारक हुन्छ, तर महिनावारी हुँदा वगेको रगत, कुनै फोहोर होइन । अशुद्धताको...
-
काेराेनाकाे असर: गाउँको तरकारी बिकेन, किसानलाई समस्यामा
इलाम।यतिबेला इलामका गाउँ–गाउँमा हरियो तरकारी उत्पादन हुने मुख्य सिजन शुरु भएको छ । गोलभेडा, काँक्रा, इस्कुस, अकबरे, इस्कुसको टुप्पा, बीइं, मूलालगायतका तरकारीको बजार पठाउने समयमा बजारनै बन्द भएपछि किसान भने समस्यामा पर्न थालेका छन् । जिल्लाका रोङ गाउँपालिका, सूर्योदय, इलाम, देउमाइ नगरपालिका तरकारी उत्पादनको मुख्य क्ष...
-
प्रतिनिधिसभा विघटनका रिटहरुमा आज संवैधानिक इजलासमा सुनुवाई
काठमाडौं । प्रतिनिधिसभा विघटनसँग सम्बन्धित रिटहरु उपर आज बस्ने संवैधानिक इजलासमा सुनुवाई हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले ‘शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति र प्रतिनिधि सभा पुनस्स्थापनासम्बन्धी परमादेश मागसहित’ परेको रिटलाई संवैधानिक इजलासमै पठाएसँगै वरिष्ठ न्यायाधीश राख्छन् कि छनौटपूर्ण ...
-
हतियारधारी युवाहरुद्वारा अस्थायी प्रहरी चौकीभित्रै आक्रमण
धरान।हतियारधारी युवाको एक समूहले धरानस्थित अस्थायी प्रहरी चौकीभित्रै प्रवेश गरी बिहीबार साँझ प्रहरीमाथि आक्रमण गरेका छन् । आक्रमणमा अस्थायी प्रहरी चौकी धरान–१५ का इन्चार्ज प्रहरी सहायक निरीक्षक सुमन दाहाल र हवाल्दार विजय यादव घाइते हुनुभएको छ । स्थानीयवासीका अनुसार धरान–३ का प्रसान लिम्बू भन्ने एक युवा र एक युवत...
-
बेलायत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री प्रदान
लण्डन। संयुक्त अधिराज्य ९बेलायत० सरकारले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोध बमोजिम २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको लण्डनस्थित नेपाली दूतावस जनाएको छ। बिहीबार अपराह्न सामानसहित बेलायतबाट विमान पठाइ सकिएको बताईएको ...
-
इलाममा थपिए ५५ संक्रमित
आज इलाममा ५५ कोरोना संक्रमित थपिएका छन् । इलाम नगरपालिकामा १०, सूर्योदयन गरपालिकामा छ, माईजोगमाई गाउँपालिकामा २०, माङ्सेबुङ गाउँपालिकामा ११, माई नगरपालिकामा २, चुलाचुली गाउँपालिका र फाकफोथुम गाउँपालिकामा ३÷३ संक्रमित थपिएका छन् । आज सन्दकपुर गाउँपालिका, देउमाई नगरपालिका र रोङ गाउँपालिकामा थप संक्रमित फेला परेनन् । ज...
-
एमालेले सुदूरपश्चिमका तीन मन्त्रीसँग माग्यो स्पष्टीकरण
नेकपा एमालेको सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेश सरकारबाट फिर्ता नहुने तीन मन्त्रीलाई स्पष्टीकरण सोधेको छ । बिहीबार प्रदेश कमिटीका अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्र सिंह रावलले सरकारबाट फिर्ता हुने पार्टी निर्देशन अवज्ञा गरेकामा २४ घण्टे स्पष्टीकरण सोधेका हुन् ।सुदूरपश्चिम प्रदेश सरकारमा रहेका एमाले नेताहरु प्रका...
-
इलाम अस्पतालमा एचडियुबाट संक्रमितको सफल उपचार
इलाम । इलाम अस्पतालकै एचडियू (हाइ डेपेन्डेन्सी युनिट)बाट उपचार सफल भएको छ । अब इलाम अस्पतालमै उपचार सम्भव भएपछि जिल्लाबासीलाई राहत भएको छ । केही दिनअघि मात्रै कोरोना संक्रमितका लागि अस्पतालमा एचडियु सेवा सुरु गरिएको थियो । सेवा सुरु गरेसँगै इलामको फाकफोकथुम गाउँपालिका एक व्यक्तिलाई यो एचडियुमा राखेर उपचार गरियो । “पह...
-
प्रतिनिधि सभा विघटनविरुद्धका १९ रिटमाथि आज सुनुवाई
काठमाडौं। सर्वोच्च अदालतमा आज प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनहरूमाथि सुनुवाई हुने भएको छ । प्रतिनिधि सभा विघटनको विषयलाई लिएर सर्वोच्च अदालतमा परेका ३० वटा रिटहरूमध्ये १९ वटा रिटमा सुनुवाइ हुन लागेको हो । सुनुवाइ हुने रिटमा प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै अन्तरिम आदेशमार्फत निर्...