इलाम। देउमाई नगरपालिका -९ जितपुर सुङ्गुरे डाँडा बस्ने वर्ष ४९ वर्षीय तुलसी जबेगुको रुख काट्ने क्रममा हाँगाले लागेर आइतबार मृत्यु भएकाे छ । रुख काट्ने क्रममा माथिबाट अचानक रुखको हाँगाले लागेर घाइते भएका जबेगूकाे उपचारको क्रममा मृत्यु भएको हाे । घाइते जबेगूलाई उपचारको लागि झापा तर्फ लगिएको थियो । बीएण्डसी अस्पत...
समाचार
-
-
एमालेको जिल्ला अधिवेशन कातिक २९ र ३० मा, अध्यक्षको आकांक्षी बराल, भट्टराई र दुलाल
इलाम।इलामको मौसम चिसिदो छ । तर, राजनीतिक सरगर्मी भने ठीक विपरित तातिदै गएको छ । नेकपा एमालेको जिल्ला अधिवेशन नजिकिदै गएकाले राजनीतिक सरगर्मी तातिदै गएको हो । अधिवेशन नजिकिदै जाँदा एमालेभित्र नेतृत्व चुन्ने र चुनिने वहस पेचिलो बन्दै गएको छ । अन्य दलहरुमा पनि एमालेको अधिवेशन र भावी नेतृत्वप्रति उत्तिकै चासो देखिन्छ । य...
-
अवरुद्ध मेची राजमार्गको माइखाेलामा आज जे देखियो
इलाम। पहिलेदेखि भासिँदै गएकाे गाेलाखर्क-माइखाेला सडककाे पुलको दाहिने तर्फ सडक चुडिने गरी पहिराे गएपछि मेची राजमार्ग अवरुद्ध छ । शुक्रबारदेखि इलामको सडक सम्पर्क अन्य जिल्लाहरुसँग प्राय: टुटेको छ । सवारीसाधन दु:ख सुख वारपार भइरहेकाथिए । सडक भासिने क्रम बढ्दाे थियो । मर्मतका लागि सडक डिभिजन कार्यालयले सडकको खोल...
-
दशैंअघि खुल्ला त मेची राजमार्गको राजदुवाली खण्डमा ?
इलाम ।मेची राजमार्ग अन्तर्गत राजदुवाली खण्डमा पहिरो गएपछि झापाबाट इलाम, पाँचथर, ताप्लेजुङको यातायात ढप्प भएका छन् । सडक मर्मत गर्दै गर्दा पहिरो झरेर उक्त सडक खण्डमा गाडी चलाउन नसकिने अवस्था भएको सडक डिभिजन कार्यालयकी इन्जिनियर मनीषा कट्टेलले बताइन । पहिरो गएर यातायात चल्न नसकेपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङ ज...
-
महमाईमा पाेल ढल्दा पूर्वी पहाडका विद्युत गृह बन्द
इलाम। यो साताको वर्षे बाढीका कारण काबेली कोरिडोरको तीन वटा विद्युत पोलमा क्षति भएपछि पूर्वी पहाडमा रहेका विद्युत आयोजना बन्द भएका छन् । इलामको महमाईमा माई खोलाको कटानका कारण काबेली कोरिडोरका विद्युत पोल ढलेपछि इलाम, पाँचथर र ताप्लेजुङमा सञ्चालित विद्युत आयोजना बन्द भएका हुन् । पुरानो १३३ केभी प्रसारण ल...
-
वर्षाका कारण रोङ र इलामका विद्यालय आइतबार विदा
इलाम। अविरल वर्षाका कारण बाढी पहिरोले बालबालिकामा जोखिम भएकाले इलाम नगरपालिका र रोङ गाउँपालिकाले आइतबार विद्यालय विदा दिएका छन् । मन्त्रालयले ३ दिन विदा दिन अनुरोध गरेपछि पालिकाहरुले विद्यालय विदा गरेका हुन् । ...
-
रानी शाक्यको स्वरमा ‘देउन साथ’ सार्वजनिक
नायक आकाश श्रेष्ठ र करुणा श्रेष्ठको अभिनयमा ‘देउन साथ’ सार्वजनिक काठमाडौं । अमेरिकामा रहेर निरन्तर गायनमा लागिरहेकी गायिका रानी शाक्यको स्वरमा नयाँ गीत ‘देउन साथ’ सार्वजनिक भएको छ । सेमी क्लासिकल गीतमा नारायण वावुको शब्द तथा संगीत छ । सन्दिप कार्कीले गीतमा एरेन्ज गरेका छन । सार्वजनिक गीतको भिडियोमा नायक आकाश श्...
-
इलाम पाँचथर र धनकुटामा बाढी र पहिरोले पुरिएर ६ जनाको मृत्यु ८ जना बेपत्ता
पाँचथर।पाँचथरको दुई स्थानमा पहिरोले पुरिएर ३ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन । अरिवल बर्षातको कारण असोज १२ गते बिहान पाँचथरको फिदिम नगरपालिका-१ साँगेबोट स्थितमा रहेको राज कुमार नेम्वाङको घर पहिरोले बगाउँदा उक्त घरमा डेरा लिई बस्दै आएका फुरुङ्गा हाईड्रो पावरका कर्मचारी फिदिम नगरपालिका-१ का ५० बर्षीय गोपी...
-
इलाममा भेटियो नयाँ प्रजातिको ठुटे खरायो
इलाम– इलाम।इलामको सन्दकपुर गाउँपालिकामा नयाँ प्रजातिको वन्यजन्तु ठुटे खरायो (फोरेस्ट पाइका) फेला परेको छ । सन्दकपुर गाउँपालिका–२, आलटारमा मुसाजस्तो देखिने यो वन्यजन्तु फेला परेको हो । वाइल्ड लाइफ फोटो ग्राफर देबेन खरेलले गत जेठ ४ गते बिहान साढे ६ बजे यो तस्बिर लिएका हुन् । विश्व पर्यटन दिवस अवसरमा बिहीबार ...
-
चट्याङ र करेण्टले झापा र माेरङमा तीन जनाको ज्यान गयाे
इलाम। मोरङको २ छुट्टा छुट्टै स्थानमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । असोज ८ गते दिउँसो साढे १२ बजे रंगेली नगरपालिका-९ का लुखीराम हेमरमको श्रीमती २७ बर्षीय साक्रो हेमरम खेतमा घाँस काट्दै गरेको अवस्थामा चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो भने सोही राती १० बजे मिक्लाजुङ गाउँपालिका-३ स्थितमा घर बनाउन ...
- 1
- 2
- 3
- …
- 258
- Next Page »