प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार गरिएको छ । प्रदेश सभा सदस्यद्वय लक्ष्मण तिवारी र बलबहादुर साम्सोहाङ मन्त्री बनेका हुन् । उनीहरूले प्रदेश प्रमुख सोमनाथ अधिकारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् । तिवारी उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री र साम्सोहाङ सामाजिक विकास मन्त्री बनेका हुन् । माधव पक्षीय भनिएका दुई ...
समाचार
-
-
यूनियनद्वारा शंकरको परिवारलाई दाबी भूक्तनी रकम प्रदान
यूनियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड इलाम शाखाले आज एक कार्यक्रम गरि बीमा दाबी भूक्तनी गरेको छ । गत जेठ २ गते कोभिड १९ का कारण निधन भएका नवराज शंकरको परिवारलाई दाबी बापत १३ लाख अठहत्तर हजार छ सय अड्सठ्ठि रुपैया भूक्तानी गरेको हो । इलाम नगरपालिकामा आयोजित एक कार्यक्रमका विच नगर प्रमुख महेश बस्नेत तथा प्रमुख प्रशास...
-
गायक यम बरालदेखि किसान सम्म सम्मानित
सिमसिम पानी हुस्सुले छपक्कै ढाकेको आँगन । मौसम सँगै मिल्ने गीत । बिहीबार फिक्कल माविको परिसरमा गायक यम बरालले गीत गाइरहंदा दर्शक पनि हुस्सु र पानी भित्रभित्रै उसरीनै साथ दिइरहेका थिए । फिक्कलमै जन्मिएर फिक्कल माविमै पढेका बरालले आफ्नै आँगनमा इलामकै गीत सुनाइ रहंदा कतिपय दर्शकहरु अचम्म पनि मानि रहेका थिए । ‘बादलुको घुम...
-
केवल गुलियो खानाले मात्र मधुमेह हुँदैन, जान्नैपर्ने केही कुरा
‘चिनी रोग’ नेपाली समाजमा यसै भनिन्छ, मधुमेह अर्थात डाइविटिजलाई । नाम नै ‘चिनी रोग’ भनेपछि चिनी जोडिने नै भयो । आम धारणा के छ भने, चिनी खानेहरुलाई चिनी रोग लाग्छ । साथसाथै जसले चिनी सेवन गर्दैनन् उनीहरु मधुमेहको जोखिममा हुँदैनन् । सामान्य रुपमा हामीले यस्तै बुझेका छौं । तर, के यो बुझाई सही हो ? भनिन्छ, ‘गुलियो धेरै ...
-
इलामका सञ्चारकर्मी ढकाल पुरस्कृत
इलाम । सूर्याेदय नगरपालिकाले इलामका सञ्चारकर्मी नमिन ढकाललाई पुरस्कृत गरेकाे छ । इलामको सूर्योदय नगरपालिकाबाट प्रकाशित स्थानीय सन्देश साप्ताहिक र लोकल सन्देश अनलाइनका समाचार सम्पादक ढकाललाई नगरले चालु आर्थिक वर्षकाे बजेट सार्वजनिक कार्यक्रममा पुरस्कृत गरेकाे हाे । ढकाललाई सूर्योदय नगरपालिका इलामले नगर क्षेत्रको पत...
-
भदौ १४ गते सार्वजनिक बिदा
इलाम। सरकारले भदौ १४ गते सार्वजनिक बिदा दिएको छ । श्रीकृष्ण जन्माष्टमी परेकाले आगामी सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले आज सूचना जारी गरी मन्त्रिपरिषद्को भदौ ३ गतेको निर्णयानुसार मुलुकभर नै लागू हुने गरी बिदा दिइएको जनाएको छ ।...
-
अफगानिस्तानको काबुल विमानस्थल बाहिर ६० जनाकाे ज्यान लिने गरी विस्फोट
एजेन्सी । अफगानिस्तानको राजधानी काबुल विमानस्थल बाहिर भएको बम विस्फोटमा ६० जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा अमेरिकी नागरिकसमेत रहेका छन्। १३ जना अमेरिकासँग सम्बन्धी सेवाका सदस्यको विस्फोटमा परेर ज्यान गएको अमेरिकाले पुष्टि गरेको बीबीसीले जनाएको छ । विस्फोटमा परेर कयौँ अमेरिकी नागरिक घाइते भएका छन् । बेलायतले भन...
-
‘सिमसिमे पानीमा’ गायिका रेखा शाहको जीवनकथा
‘सिमसिमे पानीमा ज्यानले बेइमान गर्छ कि जिन्दागानीमा....।’ एउटा जमाना थियो, सिमसिमे पानीमाको । बिहे, कार्जे, भोज–भत्तेर जहाँपनि, जहिलेपनि घन्कन्थ्यो यो रोमान्टिक लोक धुन । सुन्दै नाँचौं, नाँचौं लाग्ने । रेखा शाह रेडियो नेपालमा यो गीत रेकर्ड गराइन्, २०४९ सालमा । गाउँ (धादिङ)बाट काठमाडौं शहर छिरेकी किशोरी । उनले आफ्...
-
२४ घण्टामा २,४३३ जनामा कोरोना संक्रमण, २६ जनाको मृत्यु
इलाम । पछिल्लो २४ घण्टामा थप दुई हजार ४३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नाैं हजार ७०२ जनाकाे पीसीआर परीक्षणमा दुई हजार ५२ जना र चार हजार ६७२ एन्टिजेन परीक्षणमा तीन सय ८१ जना गरी दुई हजार ४३३ जनामा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा एक हजार ९२९ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणका कारण २६ जना...
-
प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त
इलाम । एक नम्बर प्रदेशको मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त भएका छन् । वुधबार नै नेकपा एमाले प्रदेश संसदीय दलको नेता बनेका आचार्य मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएपछि मुख्यमन्त्री बनेका हुन् । उनलाई प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।...