इलाम । आफ्नै सालोको हत्या गरि फरार रहेका देउमाइ–१ चमैताका ४६ वर्षीय रत्नबहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ । राईले १९ वर्षीय सालो युवराज राईको ०६६ वैशाख १ गते हत्या गरेर फरार भएका थिए । फरार खोजीका क्रममा रत्नबहादुरलाई भदौ ४ गते भक्तपुरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । पक्राउ परेका...
समाचार
-
-
लागू औषध प्रयोग कर्तालाई कैद सजाय
इलाम । लागू औषध सेवन कर्ताको आरोपमा पक्राउ परेका इलाम नगरपालिका– ७ का सविन गौतम विरुद्ध जिल्ला अदालतले एक महिना कैद सजाय सुनाएको छ । गएको जेठमा महिना अघि पक्राउ गरिएका गौमतमाथि लागू औषध (गाजाँ) सम्बन्धी मुद्दा चलाइएको थियो । गौतमको मुद्दामाथि सुनुवाई गर्दै उनी विरुद्ध एक महिना कैद र पीडित राहत कोषमा जम्मा गर्ने ...
-
प्रशासनद्धारा इलाम सदरमुकामका औषधि पसल अनुगमन
इलाम । जिल्ला प्रशासन कार्यालयको एक टोलीले आज इलाम बजारमा रहेका औषधी पसलहरुको अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईं नेतृत्वको टोलीले औषधी पसल अनुगमन गरेको हो । आरोग्य मेडिकल, ओम शिव मेडिकल हल, एपोलो फार्मेसी, द मेडिको, गजुरमुखी मेडिकल हल, जनसेवा मेडिकल,दुर्गा मेडिकल र शान्ता मेडिकल हलको अनुग...
-
रोङमा करेन्ट लागेर एक जनाको मृत्यु
इलाम । इलाम रोङ गाऊपालिका-६ सलकपुर कि ५० बर्षीया मैस्याङ तामाङको करेन्ट लागेर मृत्यु भएको छ । हिजो दिउसो साढे १० बजे आफ्नै पूरानो घरमा घाँस काट्नको लागि घाँस काट्ने मेशिनमा लाईनमा जोड्न जाँदा मेशिन माथी राखेको सुईटर बेरिन गई स्वीईटर निकाल्ने क्रममा करेन्ट लागी घाईते भएकी तामाङलाई घरमा ल्याई पुर्याउँदा दिउसो ११ ब...
-
८ महिनाकी नानीसहित दम्पत्ति झुण्डिएकाे अवस्थामा फेला
झापा । झापाको सुरुंगामा ८ महिनाकी नानीसहित तीन जना झुण्डिएको अवस्थामा फेला परेका छन् । उनीहरु एकै परिवारका हुन् । कनकाई नगरपालिका १ का ४० बर्षिय रविन विश्वकर्मा, उनकी श्रीमती २९ बर्षिया मुना विक र उनीहरुकी ८ महिनाकी छोरी रुविना आज आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । नानीलाई आमाले छातीमा टाँसेर बोकेको...
-
मध्यमार्गी नेताहरूलाई पनि पार्टीमा ल्याउन चाहँदैनन् ओली
काठमाडौं । एमालेभित्रको विवाद नमिलेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दल गठन गरेपछि अध्यक्ष केपी शर्मा ओलीले मध्यमार्गी नेताहरूलाई पनि पार्टीभित्र ल्याउने चाहेका छैनन्। नेपाल पक्षका रहेका तर पार्टी विभाजन गर्न नहुने नेताहरूलाई पार्टी अध्यक्ष ओलीले असार २७ गते गरेको १० बुँदे कार्यान्वयन नगर्ने भएपछि ल्याउन ...
-
मन्त्रीले एक महिलामाथि बलात्कार गरेको आरोप
सुर्खेत । कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री कुर्मराज शाहीबाट महिलामाथि बलात्कार भइरहेको भिडियो सार्वजनिक भएको छ। केही दिनअघि पीडित महिला र उनका पति जिल्ला प्रहरी कार्यालय, सुर्खेतमा बलात्कारसम्बन्धी जाहेरी दिन गएका थिए। ‘आफूमाथि बलात्कार भएको भन्दै एक महिला र उनका पति प्रहरी कार्याल...
-
इलाममा पछिल्लो समय संक्रमण घट्दै
इलाम । इलाममा निषेधाज्ञा कडाई गरिएसँगै कोरोना संक्रमितको संख्यामा कमी आएकाे छ । केही दिनअघि दैनिक संक्रमण दर एक सय नाघेको इलाममा पछिल्लो समय क्रमशः कम हुँदै गएको देखिन्छ । आइतबार ३९ जना संक्रमित भएका छन् । फाकफोकथुम गाउँपालिकामा मात्र २० जना संक्रमित भएका छन् । इलाम नगरपालिकामा १० जना, माई नगरपालिकामा ५ जना, देउमाई ...
-
बामदेव एमालेमै रहेकाे सचिवालयकाे विज्ञप्ति
इलाम । नेकपा एमालेका नेता वामदेव गौतमले आफू एमालेमै रहेको बताएका छन् । गौतम माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीमा लागिसकेको र मन्त्री बन्ने तयारीमा रहेको भन्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भएका चर्चाप्रति उनको सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ । सचिवालयले ति प्रचारमा कुनै पनि सत्यता नरहेक...
-
इजरायल जानेले लोकसेवाको विधि अनुसार लिखित र मौखिक परीक्षा हुने
इलाम । इजरायलमा सहायक कामदारका लागि आवेदन दिएकाहरूको लिखित र मौखिक परीक्षा लोक सेवा आयोगले अवलम्बन गरेको विधि अनुसार सञ्चालन हुने भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्राप्त आवेदनहरूको अध्ययन भइरहेको र आवेदन स्वीकृति भएकाहरूको लिखित र मौखिक दुवै परीक्षा लोक सेवाको विधि अनुसार गर...