• निषेधाज्ञा कडाई गरिए पनि संक्रमणको ग्राफ उकाले, शुक्रबार तीनको मृत्यू, ६९ संक्रमित

    इलाम । इलाममा निषेधाज्ञा कडाई गरिए पनि संक्रमणको ग्राफ भने झरेको छैन । शुक्रबार इलाममा संक्रमणबाट तीन जनाको मृत्यू भएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ । इनपामा एक, सूर्योदयमा एक, र माइ नगरपालिकामा एक गरि तीन जनाको मृत्यु भएको जनाइएको छ । योसँगै जिल्लामा मृत्यू हुनेको संख्या ८६ पुगेको छ । अघिल्लो दिन ५४ जना ...

  • सदरमुकाममा दुई दिन खानेपानी अवरुद्ध हुने

    इलाम । इलाम नगरपालिकामा वगत केही दिनदेखि खानेपानीमा लेदाे आउन थालेपछि ट्याङ्की सरसफाइ गर्नका लागि शनिबार र आइतबार खाेनीपानी वितरण नगर्ने भएकाे छ । सदरमुकाममा आपूंर्ति हुने खानेपानीकाे फिल्टर नभएकाले साेझै वितरण गरिने भएकाले मुहान गीताङ खाेलामा बाढी आउँदा धमिलाे पानी आउने गरेकाे छ । यसअघिकाे वर्षाले लेदाे बगाएर ल्याए...

  • घरको पर्खालले किचेर एक जनाको मृत्यु

    झापा । झापाको झापा गाउपालिका २ झापा बजारका ३५ बर्षीय रपेश सिंहको घरको पर्खालले किचेर मृत्यु भएको छ । हिजो बिहान ९ बजे सोही स्थानका बिकाशअग्रावालको घर भत्काउने क्रममा घरको पर्खाल ढलि किचेर गम्भिर घाईते भएका सिंहको बी एण्ड सी अस्पताल विर्तामोडमा उपचारको क्रममा दिउसो २ बजे मृत्यु भएको हो । सिंह घर भत्काउने मिस्त्रीको क...

  • विश्वका २५ मास्टरपिस सिनेमा: जसले इतिहास लेख्यो

    कतिपय सिनेमा यस्ता हुन्छन्, जसले इतिहास बनाउँछ । यस्ता सर्वकालिन सिनेमाहरु युगौं युगसम्म अजम्बरी हुन्छन् । सिनेमाले भनेको कथा, बनाएको संरचना र गरेको प्रयोगले यस्ता सिनेमालाई सधै जिउँदो राख्छ । यहाँ त्यस्तै २५ सिनेमाबारे बताइएको छ । २५. ताइवानी फिल्म ‘यी यी’ सबैभन्दा पहिला कुरा गरौं फिल्म, यी यी को । यो एक ताइवा...

  • कोरोनाको तेस्रो लहरः सरकारी तयारी के छ ?

    काठमाडौं । सरकारले आगामी मंसिरसम्म थप नौ हजार ६ सय ९३ जनामा गम्भिर संक्रमण देखापर्ने आँकलन गरेको छ । मंसिरसम्म थप एक लाख ९३ हजार आठ सय ५६ जनामा कोरोना संक्रमण हुने प्रक्षेपण गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमण रोकथाम तथा नियन्त्रणको तयारीमा रहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमण रोकथामका ...

  • महाधिवेशनका सबै कार्यक्रम स्थगित गर्न नेपाल पक्षको माग

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय केन्द्रीय कमिटी बैठकले महाधिवेशनका सम्पुर्ण कार्यक्रम स्थगित गर्न माग गरेको छ । नेपाल पक्षको बिहीबार बसेको बैठकले पार्टी एकताबद्ध बनाउने विषयमा गृहकार्य जारी रहेकै बेला महाधिवेशनका कार्यक्रम स्थगित गर्नुपर्ने माग अघि सारेको हो । एमाले अ...

  • इलाममा विहीबार २ जनाको मृत्यू, ४५ जना संक्रमित

    इलाम । इलाममा विहीबार कोरोना संक्रमणबाट दुई जनाको मृत्यू भएको छ । मृत्यू हुनेको विवरण भने जिल्ला प्रशासन कार्यालयले खुलाएको छैन । योसँगै इलाममा मृत्यू हुनेको संख्या ८३ पुगेको छ । यसरीनै बुधबार ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै इलाम नगरपालिकामा १९ जना, सूर्योदय नगरपालिकामा ३ जना, माइ नगरपा...

  • इलाम नगरपालिका लैङ्गिक समानतामा जाेड दिँदै, अब नगरकाे १७ विद्यालकाे अध्यक्षमा महिला

    इलाम । शिक्षा क्षेत्रमा लैङ्गिक सहभागिता बढाउन इलाम नगरपालिकाले शिक्षा (सातौं संशोधन) नियमावली ०७८ जारी गरेको छ । बुधबार नगरपालिका स्थित कार्यपालिका बैठकले शिक्षा नियमावली संशोधन सहित पारित गरेपछि इलाम नगरपालिकाका विद्यालय व्यवस्थापन समितिमा पनि महिला नेतृत्व ल्याउन बाध्यात्मक अवस्था सृजना गरेको छ । यसअघि नगरक्षे...

  • भाेलिदेखि जाेन्सनकाे खाेप, कुन वडामा कति खाेप ?

    इलाम । इलाम नगरपालिकाका सबै वडाहरुमा भोलिदेखि जोन्सन एण्ड जोन्सनको खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालयले तीन दिन खोप लगाउने तालिका बनाए पनि खोप अभावका कारण साउन २२ र २३ गते मात्र वडाहरुमा खोप लगाइने इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले बताए । भेरोसेल खोप पनि स्वास्थ्य कार्यालयले तीन दिन दिने तालिका सार्वजनिक गरे...

  • भूमि आयाेग विघटनप्रति किसान महासंघकाे आपत्ति

    इलाम। वर्तमान सरकारले भूमि सम्बन्धी समस्या आयोग विघटन गरेको प्रति अखिल किसान महासंघले आपत्ति जनाएको छ । देउवा सरकारको आयोग विघटनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विहीबार प्रधानमन्त्री शेरबहादुर देउवालाई जिल्ला प्रशासन कार्यालय मार्फत ध्यानाकर्षण पत्र पठाएको छ । ध्यानाकर्षण पत्रमा आयोग विघटनको सरकारको निर्णयले भू...