काठमाडौं । काठमाडौं उपत्यकामा खपत हुने तरकारी ४५ प्रतिशत र फलफूल ७५ प्रतिशत भारतबाट आउने गरे पनि विषादी परीक्षणबिनै भान्सामा पुग्ने गरेको छ । दुई वर्षअघि सुरु गरिएको विषादी परीक्षण भारतको दबाबपछि तत्कालै रोकिएको हो, अहिलेसम्म सुरु गरिएको छैन । विषादी परीक्षण र नियमनबारे सरकारी निकाय अनभिज्ञजस्तै छन् । ‘अहिले तरकारीम...
समाचार
-
-
प्रदेश १ सहित ४ वटा प्रदेशमा भारी वर्षाको सम्भावना, जनजीवन प्रभावित हुनसक्ने
काठमाडौं । हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ । आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर स...
-
यस्ता छन् एमाले बैठकका चार निर्णय
काठमाडौँ । नेकपा एमालेको केन्द्रिय समितिको बैठकले पार्टी एकतालाई अन्तिमसम्म प्रयास जारी राख्ने निर्णय गरेको छ । साउन ४ गतेदेखि जारी बैठकले ४ प्रस्तावहरु पारित गरेको छ । त्यस्तै, बैठकले सर्वोच्च अदालतले परमादेशमार्फत प्रधानमन्त्री चुनेको फैसलाप्रति विमति जनाउँदै नागरिकलाई यसबारे जनचेतना जगाउने निर्णय गरेको प्रवक्ता ...
-
रेलमा झेलैझेल
काठमाडौं । भारतबाट करिब वर्ष दिनअघि ल्याइएको रेल सञ्चालन टुंगो अझै लागेको छैन । सरकारी पक्षबाट रेल सञ्चालनका लागि पटक–पटक समय तोके पनि तयारीमा आवश्यक चासो दिइएको छैन । सरकारले पछिल्लो पटक निषेधाज्ञा खुलेलगत्तै जयनगर–जनकपुर खण्डमा रेल सञ्चालन गर्ने तयारी गरेको थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले रेल सञ्चाल...
-
कांग्रेसका अमरेश कुमार सिंहले दिए सांसद पदबाट राजीनामा
काठमाडौं । नेपाली कांग्रेसका सांसद् अमरेश कुमार सिंहले पार्टी सभापति एवम् प्रधनमन्त्री शेर बहादुर देउवालाई सांसद् पदबाट राजीनामा दिएको पत्र बुझाएका छन् । क्रियाशील सदस्यता विवाद्लाई लिएर नेता सिंहले बुधबार प्रधानमन्त्री देउवालाई भेटेर राजीनामा पत्र बुझाएका हुन् । क्रियाशील सदस्यता विवादलाई लिएर कांग्रेस पार्ट...
-
१८ वर्ष माथिकालाई पनि जोन्सन एण्ड जोन्सन खोप दिइने
काठमाडौँ । कोरोनाविरुद्धको अमेरिकाले अनुदानमा दिएको जोन्सन एण्ड जोन्सन खोप १८ वर्ष माथिका नागरिकलाई दिइने भएको छ । काठमाडौँमा वुधबारबाट १८ वर्ष माथिका नागरिकलाई उक्त खोप दिइने स्वास्थ्य सेवा विभागले जनाएको छ । त्यसका लागि विभागले काठमाडौँ जिल्लालाई १ लाख ४० हजार डोज जोन्सन एण्ड जोन्सन खोप उपलब्ध गरेको छ । विभागका ...
-
माधव नेपाल समूह तत्कालै सरकारमा जाने
नेकपा एमालेको माधव नेपाल समूहले एक/दुई दिनमै सरकारमा जाने तयारी गरेको छ। नेपाल निकट सांसद मेटमणि चौधरीले आफूहरु सरकारमा सहभागी हुने बताएका हुन्। उनले अबको एक/दुई दिनमै सरकारमा सहभागि हुने थाहाखबरलाई जानकारी दिए। उनकाअनुसार नेपाल समूहलाई ६ वटा मन्त्रालय दिने सहमति भए पनि कुन–कुन मन्त्रालय दिने भन्ने बारेमा टुंगो ल...
-
खुकुरी प्रहारबाट वृद्धको हत्या
उदयपुर जिल्लाको त्रियुगा नगपालिका–८ उत्तराई टोलमा आज बिहान ५ बजे खुुकरी प्रहारबाट एक वृद्धको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार खुकुरी प्रहारबाट मृत्यु हुने वृद्ध उत्तराई टोलका ६५ वर्षीय मोहिकर चौधरी रहेका छन् भने हत्यामा संलग्न त्रियुगा–१३ का ४५ वर्षीय किसन सदा रहेका छन् । प्रहरीका अनुसार सदा केही...
-
कक्षा १२ काे परीक्षा तालिका यस्ताे छ
इलाम। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाको समय तालिका सार्वजनिक गरेको छ । बोर्डको परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म परीक्षा सञ्चालन गर्ने समय तालिका सार्वजनिक गरेको हो । जेठ २६ गतेदेखि हुन लागेको परीक्षा कोरोना महामारीका स्थगित भएको थियो । विद्यार्थीहरुले परीक्षा...
-
झाेलामा प्रतिबन्धित औषधी बाेकेर लुरुलुरु नेपाल छिर्ने पक्राउ
सुनसरी । सुनसरी धरान उपमहानगरपालिका ८ तीनकुने स्थितबाट प्रतिबन्धित औषधी सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धरान १६ का १९ बर्षीय कुमार तामाङ रहेका छन् । हिजो राती ८ बजे अस्थाई प्रहरी पोष्ट तिनकुने धरानबाट खटिएको प्रहरी टोलीले तामाङलाई प्रतिबन्धित औषधी स्पास्पीन - १५०० ट्यव्लेट र ट्रामाेल ५० एमजी -१५०० ट्...