इलाम । निषेधाज्ञा जारी भएपछि बन्द रहेको इलामको सार्वजनिक यातायात भोलिदेखि मूख्य राजमार्गमा चल्ने भएको छ । झापा, सुनसरी, मोरङमा जोरविजोर गरेर सवारी चल्ने भएपछि इलामको मूख्य सडकमा पनि सवारी चल्ने भएको हो । तर, इलाम सदरमुकाम र बजारहरुमा भने सवारी प्रवेश गर्न र रोक्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी धु्र...
समाचार
-
-
झापा र पाँचथरका तीन पत्रकार बोर्ड सदस्यमा नियुक्त
इलाम । सरकारले झापा र पाँचथरका तीन जना पत्रकारलाई विज्ञापन, गोरखापत्र बोर्ड र राष्ट्रिय समाचार समितिमा नियुक्त गरेको छ । झापाका पूराना पत्रकार माधव विद्रोहीलाई राष्ट्रिय समाचार समितिको बोर्ड सदस्य, चेतन अधिकारीलाई विज्ञापन बोर्डको सदस्यमा सरकारले नियुक्त गरेको छ । यसरीनै पाँचथरका पत्रकार कृष्ण ओझालाई पनि सरकारले ग...
-
निषेधाज्ञा खुकुलो बनाएपछि संक्रमण पुनः भयावह बन्दै
इलाम । निषेधाज्ञा सुकुलिँदै छ । यसले गाउँदेखि शहरसम्म चहल पहल बाक्लिएको छ । योसँगै कोरोना भाइरसको संक्रमण पनि बढ्दै गएको छ । सार्वजनिक यातायात र होटलहरु सञ्चालनमा नआउँदै संक्रमण दर बढ्दै गएको छ । यि सबै क्षेत्र खुल्ने हो भने संक्रमण पुनः भयावह हुने देखिन्छ । अहिले बजार लगभग खुल्ला छ भने यातायात होटल बाहेकका क्षेत्रह...
-
संसद विघटन मुद्दामा बहस सकियो, फैसला एक सातापछि
काठमाडौं । प्रतिनिधिसभा विघटनको विरुद्धमा सर्वोच्च अदालतमा परेको मुद्दामा जारी बहस सकिएको छ । एक सातापछि अदलतले फैसला सुनाउने भएकाे छ । रिट निवेदक १४६ सांसद र विपक्षी राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीका तर्फबाट बहस र जवाफी बहस आज सोमबार सकिएको हो । सोमबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता हरिहर दाहाल, बद्रीबहाद...
-
टोकियो ओलम्पिकका लागि शाह र कार्की जापान प्रस्थान
काठमाडौँ । पौडी खेलाडी एलेक्जेण्डर शाह र मुख्य प्रशिक्षक शङ्कर कार्की जापान प्रस्थान गरेका छन् । पौडीको तयारीका लागि दुवै जना आज टोकियोतर्फ लागेका हुन् । नेपाल ओलम्पिक कमिटी (एनओसी)का अनुसार जापान पुगेपछि पौडी टोलीले टोकुशिमामा ओलम्पिकको तयारी गर्ने छ । पौडीका अर्का खेलाडी गौरिका सिंह बेलायतबाटै जापान जाने एनओसीले...
-
पौडी खेल्न गएका दुई जना बालकलाई खोलाले बगाएर बेपत्ता
पाँचथर । पाँचथरकोयाङवरकगाँउपालिका४ काबेलीखोलामा पौडी खेल्न गएका ६ जना मध्ये २ जना बालकलाई खोलाले बगाएर बेपत्ता बनाएको छ । बेपत्ता हुनेमा सोही स्थानका १६बर्षीयलक्ष्मणयोङहाङर१३बर्षीयबिपलयोङहाङ रहेका छन् । आईतवार दिउँसो साढे १२ बजे ६ जनाको समुहमा पौडी खेल्न गएका उनिहरु मध्ये लक्ष्मण र बिपल खोलाले बगाई बेपता भएका हु...
-
चियाबारी त छ, तर काम छैन
इलाम । इलामको सूर्योदय नगरपालिका–४ श्री अन्तुका रुद्र घिमिरेको २ वटा चियाको बगान छ । अन्तुमा पर्यटन व्यवसाय फस्टाएपछि उनी चिया खेती अर्कोलाई लिजमा दिएर पर्यटन व्यवसायमा लागे । कोरोनाको माहामारी शुरु भएपछि पर्यटन व्यवसाय प्राय ठप्प छ । अहिले चिया बगानमा काम हुने मुख्य समय हो । तर रुद्रसंग भने आफ्नै बगान भएपनि चियाको क...
-
मेस्सीले सम्झौता नगर्नुका ५ कारण
एजेन्सी । विश्व फुटबलका सुपर स्टारमध्ये एक लियोनल मेस्सी अहिले क्लब विहिन छन् । जुन ३० मा बार्सिलोनासँगको सम्झौता सकिएसँगै उनी क्लब विहिन भएका हुन् । यद्दपी उनीसँग नयाँ सम्झौताका लागि बार्सिलोना आशावादी छ । मेस्सी अहिले ब्राजिलमा जारी कोपा अमेरिकामा अर्जेन्टिनी टोलीको कप्तानी गरिरहेका छन् । मेस्सीले सम्झौता सकिन...
-
कक्षा १२ काे परीक्षा साउन अन्तिममा गर्ने तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले साउनभित्र कक्षा १२ को परीक्षा सञ्चालन गर्न शिक्षा मन्त्रालयसँग अनुमति मागेको छ । बोर्डका अध्यक्ष प्रा. डां. चन्द्रमणि पौडेलका अनुसार बोर्डले साउनको तेस्रो अथवा चौथो हप्तामा परीक्षा सञ्चालन गर्न अनुमति मागेको हो । कोरोना संक्रमणको दर कम हुँदै जान थालेपछि परीक्षा सञ्चालन गर्न सकिने...
-
भन्सार छली ल्याउँदै गरेको सामानसहित गाडी र चालक नियन्त्रण
मोरङ रतुवामाई नगरपालिका ९ भौडा चौक स्थितमा भारतबाट भन्सार छली ल्याउदै गरेको चिनी, बिस्कुट सहित गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । आज दिउसो २ बजे ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छली ल्याउदै गरेको को२च १०९ नम्बरको पिकअप गाडीमा चिनी १३ सय केजी र ईन्डियन बिस्कुट १८ कार्टुन फेला प...