• इलाम देउमाईकी सेजलकाे बलात्कारपछि हत्या भएकाे आशंकामा एक युवा पक्राउ

    इलाम । झापाको दमकस्थित लाइफलाइन अस्पताल स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रेडियोलोजी अध्ययनरत छात्रा सेजल कोइरालाको शव परीक्षण प्रतिवेदनमा घाँटीको भित्री भागमा चोट देखिएको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको शव परीक्षण प्रतिवेदनमा कोइरालाको घाँटीको भित्री भागमा विभिन्न चोटपटक देखिएको जिल्ला ...

  • इटाली युरो कपको अन्तिम १६ मा

    एजेन्सी । युरोपेली च्याम्पियनसिप अन्तर्गत समूह ए को दोस्रो खेलमा स्विट्जरल्यान्डलाई सहजै पराजित गर्दै इटाली अन्तिम १६ मा प्रवेश गरेको छ । म्यानुएल लोकाटेलीको दुई गोल तथा चिरो इम्मोबिलेको एक गोलमा इटालीले ३-० को जित दर्ता गरेको हो । खेलको २६ औं मिनेटमा इटालीले अग्रता लिएको थियो । डोमेनिको बेरार्डीको कटब्याकमा म्यानुए...

  • बाढीपहिरोले ६ जनाको मृत्यु, २७ बेपत्ता

    काठमाडौं । मनसुन शुरु भएसँगै देशभर बढेको वर्षाका कारण जनधनको क्षति हुने क्रम पनि शुरु भएको छ । वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानमा परेर मंगलबार रातिदेखि बुधबार साँझसम्म ६ जनाको ज्यान गएको छ भने २७ जना बेपत्ता भएका छन् । सिन्धुपाल्चोकको मेलम्ची बजारमा मंगलबार साँझबाट आएको बाढी पहिरोमा परेर दु...

  • बखानको पहिरोले मेलम्ची थुनिंदा विनाश निम्तियो

    काठमाडौं। लगातार प्राकृतिक विपत्ति भोगिरहेको सिन्धुपाल्चोकमा मनसुन सुरु भएको पहिलो दिन नै प्राकृतिक विपत्तिबाट ठूलो जनधनको क्षति भएको छ । २०७१ सालदेखि लगातार प्राकृतिक विपत्तिको सामना गर्दै आएको सिन्धुपाल्चोकले यो वर्षको १ असारमा नै ठूलो विपत्तिको सामना गर्नुपरेको छ । मंगलबार बेलुकी हेलम्बु गाउँपालिकाको ‘बखान’ भ...

  • काेभिड-१९ नियन्त्रण र उपचारमा इलाम नगरपालिकाले के गर्याे ?

    इलाम । इलाम नगरपालिकाले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारमा पर्याप्त ध्यान दिएको जनाएको छ । नगरले एक प्रेस विज्ञप्ती जारी गर्दै नगरले गरेका कामको विवरण सार्वजनिक गरेको छ । हेर्नुहाेस् नगरले जारी गरेको विज्ञप्तीको पूर्ण पाठः विश्वभर आतङ्क मच्चाइरहेको कोभिड १९ को दोस्रो लहरको महामारीले हाम्रो इलाम नगरपालिकालाई पनि...

  • बाढी पहिरोका कारण ५ जनाको मृत्यु, १९ बेपत्ता

    काठमाडौं । मंगलबार रातिदेखि परेको अविरल वर्षाका कारण मुलुकका १३ जिल्लामा बाढी र पहिरो जाँदा कम्तीमा ५ जनाको मृत्यु भएको छ । १९ जना बेपत्ता छन् । सिन्धुपाल्चोकमा दुई, पाल्पा, बाजुरा र डोटीमा एक एक जनाको मृत्यु भएको हो । विभिन्न जिल्लाबाट बुधबार साढे ६ बजेसम्म प्राप्त विवरण अनुसार हालसम्म ११ जना घाइते छन् भने ८९ घरमा ...

  • इलाम नगरपालिका वडा नं. ४ द्वारा किसानहरुलाई टनेल र विउ विजन वितरण

    इलाम । इलाम नगरपालिका वडा नं. ४ ले किसानहरुलाई टनेल, कागतीको विरुवा र विजन वितरण गरेको छ । वडाले बेमौसमी तरकारी खेती गर्नका लागि ५७ वटा टनेल, बेमौसमी तरकारीको विजन र ४५ सय कागतीको विरुवा वितरण गरेको हो । एक सय जना युवाहरुलाई तरकारीको विजन वितरण गरिएको वडाध्यक्ष नुतनदेव दुलालले जानकारी दिए । युवाहरुलाई कृषिमा ...

  • एमाले स्थायी कमिटी बैठक स्थगित

    काठमाडौं । नेकपा एमालेको आज बस्ने तय भएको स्थायी कमिटी बैठक स्थगित भएको छ । माधव कुमार नेपाल–झलनाथ खनाल समूहसहितको स्थायी कमिटी बैठक बस्ने भनिए पनि आन्तरिक तयारी नपुगेको कारणले स्थगित भएको एमालेका स्थायी कमिटी सदस्य टोप बहादुर रायमाझीले जानकारी दिए । नेपाल पक्षलाई बैठकका लागि संस्थापन पक्षले बोलाइएको बताएपछि उनीहरु...

  • इलाममा बुधबार २२ जना संक्रमित थपिए, मृत्यू हुनेको संख्या ३६ पुग्यो

    इलाम । इलाममा मंगलबार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अघिल्लो दिनभने ७ जनामा संक्रमण देखिएको थियो । इलाम नगरपालिकामा ६ जना र सूर्योदय नगरपालिकामा ४ जना, रोङ ८ जना र माईमा ४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै इलाममा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार ५५४ पुगेको जिल्ला प्रशासन कार्यालयले ...

  • नेता खनाल दिल्लीतर्फ, भएको के थियो ?

    काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन् । उनको परिवारबाट थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पताल लैजाने निर्णय भएपछि अस्पतालले उनलाई अस्पतालले डिस्चार्ज दिएको हो । उनी साढे १२ बजेको नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली गएका हुन् । नर्भि...