• कोभ्याक्सिन प्रयोग बालबालिकाका लागि परीक्षण सुरू

    एजेन्सी । भारतको नयाँ दिल्लीमा रहेको प्रमुख स्वास्थ्य संस्था अखिल भारतीय मेडिकल साइन्सेज ९एम्स० ले सोमबार पहिलो स्वदेशी कोभिड–१९ विरूद्धको खोप बालबालिकाको प्रयोगका लागि कोभाक्सिनको क्लिनिकल परीक्षणको शुरू गरेको अस्पतालका अधिकारीहरूले बताएका छन् । परीक्षण दुईदेखि १८ वर्ष उमेरका बालबालिकाहरू बीच सुरु गरिएको हो । “आज क...

  • नेपालमाथि जोर्डनको सहज जित

    काठमाडौं । विश्वकप तथा एसियन कप छनोटको सातौं खेलमा जोर्डनले नेपाली राष्ट्रिय फुटबल टोलीलाई पराजित गरेको छ । एकपक्षीय खेलमा जोर्डन ३-० को जित दर्ता गर्दै समूहको दोस्रो स्थानमा उक्लियो । यस जितसँगै जोर्डनको ६ खेलमा १३ अंक पुगेको छ भने कुवेत समान खेलमा १० अंक सहित तेस्रो स्थानमा छ । आज हुने अर्को खेलमा ५ खेलमा १५ अ...

  • माङसेबुङमा वेवारिसे महिलाकाे शव फेला

    इलाम । माङसेबुङ गाउँपालिका वडा नं. ४ स्थित मार्चेबुङ सिङफेदीमा सोमबार एक वेवारिसे शव फेला परेको छ । अन्दाजी ६५–७० वर्षको देखिने महिला हेर्दा तराईमुलको जस्तो देखिने प्रहरीले जनाएको छ । प्रहरीले उनको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरी दमक अस्पताल झापाको शव गृशमा राखिएको प्रहरीले जनाएको छ । केही सयमअघिदेखि गाउँ...

  • अष्ट्रेलियामा अध्ययनरत इलामे युवाहरुको सहयोगमा विपन्नलाई राहत वितरण

    इलाम । अध्ययनको शिलशिलामा अष्ट्रेलियामा रहेका युवाहरुको सहयोगमा इलाममा खाद्यान्न राहत वितरण गरिएको छ । इलाम नगरपालिा वडा नं. ७ का विपन्न तथा अपाङ्गता भएका परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । इलाम नगरपालिकाका वडा नं. ७ का १५ घर परिवारलाई राहत वितरण गरिएको हो । प्रति परिवारलाई ३० केजी चामल, दुई लिटर खाने तेल, दुई क...

  • काेराेनाकाे कहरका बीच स्वास्थ्य मापदण्ड अपनाउँदै बन्द चिया उद्योग सञ्चालनमा

    इलाम । कोरोना संक्रमणका कारण भएको बन्दाबन्दी सँगै बन्द भएका इलामका चिया उद्योगहरु सोमबारबाट सञ्चालनमा आएका छन् । सूर्योदय टी एशोसिएसनले आफूसँग आवद्ध उद्योगहरु सञ्चालनमा आएको जनाएको छ । सबै तिर चिया नपलाएका कारण केही उद्योग सञ्चालनमा आउन बाँकी छ । ‘चियामा बाँझी समय शुरु भएकाले पनि प्राय: उद्योगहरु बन्द थिए, बन्दाब...

  • इलाममा पछिल्लो २४ घण्टामा १४ संक्रमित थपिए, हालसम्म ३० को मृत्यू

      इलाम । इलाममा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै इलाममा संक्रमितको संख्या १२ सय ९३ नब्बे पुगेको छ । आइतबार सूर्योदय नगरपालिकामा २ जना, इलाम नगरपालिकामा ७ जना, देउमाई नगरपालिकामा ४ जना र रोङ गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको प्रशासनले जनाएको छ । इलाममा सं...

  • भोलिदेखि इलामका ४४३१ जनालाई भेरोसेल खोप लगाइने

    इलाम। इलाममा भोलि मंगलबारदेखि निश्चित उमेर समूहकालाई कोरोना भाइरस विरुद्धको खोप भेरो सेल लगाइने भएको छ । २०१४ साल बैंशाख १ गतेदेखि २०१६ साल बैंशाख १ गते जन्म मिति भएकाहरुलाई उक्त खोप लगाइने स्वास्थ्य कार्यालयले जनाएको छ । इलाम नगरपालिकाले स्वास्थ्य केन्द्रहरु मार्फत भोलिदेखि तीन दिनसम्म खोप लगाउने जनाएको छ । अन्य प...

  • सर्वोच्चमा मन्त्रिपरिषद् पुनर्गठन विरुद्ध रिट दर्ता

      सर्वोच्च अदालतमा मन्त्रिपरिषद् पुनर्गठन बिरुद्ध रिट दर्ता भएको छ । अधिवक्ता कञ्चनकृष्ण न्यौपानेका अनुसार मन्त्रिपरिषद् विस्तार विरुद्ध रिट दर्ता भएको हो ।    केपी शर्मा ओलीले जेठ २१ मा गरेको मन्त्रिपरिषद् विस्तार असंवैधानिक भएको दावी गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले रिट हालेका हु...

  • फुड बैंक सञ्चालन

    निषेधाज्ञाको अवधिमा गरीब समुदायका व्यक्तिलाई आवश्यक खाद्यान्न उपलब्ध गराउन विभिन्न छ संस्थाले सामाजिक उत्तरदायित्वअन्तर्गत आजदेखि विराटनगर महानगरपालिका–५ मा फुड बंैक सञ्चालनमा ल्याएका छन् । नटराज एग्रो भेट, शिखर अर्गनाइजेशन, तुलसी मोटर पम्प, तुलसी बहुमुखी सहकारी संस्था, शिव शिखर एग्रो र गोर्खा टी एन्ड कफीले आगामी सा...

  • कोभिडका संक्रमितको सहारा बन्दै इलामे युवाद्वय सुमन र निर्देश

    इलाम । कोभिडका विरामी घर पुर्याउन सोमबार धुसेनी पुगेका इलामका युवा सुमन श्रेष्ठले भने ‘यो असाध्यै अप्ठ्यारो परिस्थिति रहेछ, कोभिड संक्रमित भनेपछि कोही छेउ पर्नै नमान्ने ।’ संक्रमितहरुलाई अस्पताल ल्याउन र घर पुर्याउन १५ दिन यता एक जना चालक सहित आफैं खटिइरहेका श्रेष्ठले भने ‘आज चाँहि विरामीलाई घर पुर्याउन धुसेनी आइपुगे...