• इलाम समाज बेलायतद्वारा गृह जिल्लालाई स्वास्थ सामग्री सहयोग

    लण्डन। इलाम समाज बेलायतले आफ्नो गृह जिल्लालाई रु १४ लाख बराबरको स्वास्थ सामग्री सहयोग गरेके छ । जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाका लागि प्रत्येकलाई दुई-दुई थान अक्सिजन कन्सन्ट्रेटर र १०-१० थान अक्सिमिटर प्रदान गरिएको संस्थाका अध्यक्ष प्रमिला लाबुङ राईले बताइन् । बेलायतको नेपाली समुदायले नेपालकै लागि गरिरहेक...

  • अमेरिका र क्यानाडाका इलामेलीहरुबाट झण्डै १८ लाख सहयोग

    इलाम। कोराना भाइरसको संक्रमणबाट पीडित बनेका इलामहरुको सहयोगका लागि अमेरिका र क्यानाडामा बस्ने इलामेलीहरुले झण्डै १८ लाख रुपैयाँ सहयोग पठाएका छन् । अमेरिकामा रहेका नेपाल पत्रकार महासंघ इलामका पूर्व कोषाध्यक्ष माधव गुरुङ्ग, गायक रोशन गुरुङ्ग, शेखर गुरुङ्ग, रबिन श्रेष्ठ र बालकुमारी घिमिरेको अगुवाईमा अमेरिका र क्यानाडाम...

  • इलाममा बुधबार ४२ जनामा संक्रमण पुष्टि

    इलाम। इलाममा पछिल्लो २४ घण्टामा इलाममा ४२ जना संक्रमित थपिएका छन् । याे संख्या अघिल्लाे दिनकाे भन्दा आधा हाे । मंगलबार ८९ जनामा संक्रमण पुष्टि भएकाे थियाे । इलाममा बुधबारसम्ममा संक्रमितको संख्या एक हजार १२८ पुगेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पछिल्लो २४ घण्टामा माइजोगमाई गाउँपालिकामा २१ जना, चुलाचुली गाउँपा...

  • काठमाण्डाैं उपत्यकामा जेठ ३१ गतेसम्म थपियो लकडाउन

    काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जेठ महिनाभर लम्बिने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बुधवारको बैठकले ३१ गतेसम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले जानकारी दिए । यसपटकको लकडाउन भने केही खुकुलो हुने भएको छ । १४ ...

  • कोरोना संक्रमितलाई आयुर्वेदिक औषधी

     इलाम । कोरोना संक्रमितको संख्या बढेसँगै इलाममा संक्रमितहरुलाई चाँडो निको बनाउन आयुर्वेदिक उपचारलाई तीब्रता दिइएको छ । मेची अञ्चल आयुर्वेद औषधालयले विभिन्न जडीबुटी मिस्त्रित औषधीलाई संक्रमित समक्ष पुर्याउन थालेको हो । गत वैशाख २७ बाट औषधालयले अभियाननै चलाएर सकेसम्म संक्रमितको घर–घर औषधी पुर्याइरहेको छ । औषधालयले गूर...

  • पालिका केन्द्रित गरिँदै कोरोना परीक्षण

    इलाम । दोस्रो चरणको कोरोना संक्रमितको संख्या बढ्दै गएपछि इलामका गाउँ–गाउँमा कोरोना संक्रमण थाह पाउन एन्टिजिन र पिसिआर परिक्षण गर्न थालिएको छ । जिल्लाका सूर्योदय नगरपालिका, इलाम नगरपालिका,माई, देउमाई नगरपालिका, रोङ गाउँपालिका, माइजोगमाई गाउँपालिका, माङ्सेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकाका वडा–वडा सम्मनै परिक्षण गर्...

  • कसरी यस्ताे हालतमा पुग्याे न्यायलय

    काठमाडौं । कुन न्यायाधीश सुनुवाइमा बस्न मिल्ने र कुन न्यायाधीश बस्न नमिल्ने भन्ने विवादकै बीच प्रतिनिधिसभा विघटनको दोस्रो मुद्दा सुनुवाइका लागि गठित संवैधानिक इजलास मंगलबार विघटन भएको छ। ‘न्यायिक स्वतन्त्रता र इजलासको निष्पक्षताका लागि मुद्दाको सुनुवाइबाट सहकर्मी न्यायाधीशहरू अलग भएको भए उचित हुन्थ्यो’ भन्दै न्यायाधी...

  • एमालेकाे विभाजन राेक्न दाेस्राे पुस्ताका नेताहरुकाे कसरत

    काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९एमाले० विवाद चर्किंदै गएर फुटनजिक पुगेपछि एकता जोगाउन दोस्रो तहका नेताले सक्रियता बढाएका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल समूहबीच विवाद चर्किंदै गएको छ । ओली र नेपाल समूह पार्टी सञ्चालन, विधान, विधि, प्रक्रिया विषयम...

  • ससर्त पुरानो कमिटी ब्युँताउन ओली तयार

    काठमाडौं । आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन्। माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित ...

  • चिनियाँ खाेप जेठ २५ देखि लगाइने

    काठमाडौं । चीनले अनुदानमा दिएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप जेठ २५ गतेदेखि जेष्ठ नागरिकलाई दिइने भएको छ । देशभरका ६०–६४ वर्ष उमेर समूहका नागरिकलाई भेरोसेल खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले जानकारी दिए । उनले चीनबाट प्राप्त हुने १० डोज खोपले यो उमेर समूहका नागरिकलाई लगभग प...