इलाम । नेकपा (एमाले)ले यही कात्तिक ६ गते जिल्लाका वडा र ९ गते पालिका तहको अधिवेशन आयोजना गर्दैछ । अधिवेशनका लागि सदस्यता नवीकरण र नयाँ कमिटी गठनको तयारी भइरहेको एमालेले जनाएको छ । अधिवेशनबाट जिल्लाका १० स्थानीय तह, ८१ वटै वडा र २ इलाकास्तरीय कमिटी चयन हुने जिल्ला कमिटी उपसचिव तथा प्रचार विभाग प्रमुख उमेश गुरुङले बता...
समाचार
-
-
प्रधानमन्त्री देउवाको सुदूरपश्चिम भ्रमणः पीडितसम्म पुगेनन्, १० मिनेटभन्दा बढी कतै बसेनन्
धनगढी । प्रधानमन्त्री शेरबहादुर देउवाले बाढी(पहिरो प्रभावित सुदूरपश्चिमका पाँचवटा जिल्लाको निरीक्षण गरेका छन्। प्रधानमन्त्री आउने भएपछि केही आशा र केही भरोसासहित प्रतीक्षामा बसेका बाढी(पहिरोपीडित भने देउवालाई भेट्नै नपाएकामा दुस्खी र आक्रोशित बनेका छन्। ‘जनताका पीडा बुझ्न स्वयं प्रधानमन्त्रीज्यू आउन लागेको भन...
-
पाँचथरमा बाढीपहिरोमा मृत्यु भएका २६ जनाको सनाखत
पाँचथरमा बाढीपहिराका कारण मृत्यु भएका २६ जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरले हालसम्म २६ जनाको मृत्यु भएको पुष्टि गरेको हो ।यद्यपि मृत्युको सङ्ख्या केही बढी रहेपनि प्रहरीले सो सङ्ख्या पुष्टि गरेको छैन। पाँचथरमा बाढीपहिरामा परी छ जना बेपत्ता भएका छन् भने आठ जना घाइते भएका छन् । पाँचथरमा पहिराले पुर्दा इल...
-
बाढी पहिराेले इलाममा १३ को मृत्यु, २ बेपत्ता
इलाम । सोमबार साँझदेखिको अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण इलाममा एकैघरका ४ सहित १३ जनाको मृत्यु भएको छ । बुधबार साँझसम्म पहिरोले पुरेर ११, खोलाले बगाएर र रुखले किचेर १-१ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । पहिरोमा परी २ बेपत्ता र ४ घाइते छन् । प्रहरीका अनुसार फाकफोकथुम गाउँपालिकामा एकैघरका ४ सहित ६ जनाको मृत्...
-
गृह जिल्लामा ओलीकाे आज चियापान
झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २७ वर्ष देखिको निरन्तरतालाई कायम राख्दै आज झापामा शुभकामना आदान प्रदान सहित चियापानको आयोजना गरेका छन् । अध्यक्ष ओलीले गृह जिल्लामा दसैं, तिहार, छठ, नेपाल सम्वत् लगायतका चाडहरुको उपलक्ष्यमा हरेक वर्ष महानवमीको दिन शुभकामना आदानप्रदान कार्यक्रम...
-
फेरि अर्काे बस दुर्घटना, ३३ घाइते, तीन गम्भीर
सिन्धुपाल्चोक । काठमाडौंबाट दोलखाको चरिकोट रिर्जभ जाँदै गरेको बस लामोसाँघु जिरी सडकखण्डको सात किलोमा दुर्घटना भएको छ । आज भएको दुर्घटनामा बसमा सवार कम्तीमा ३३ घाइते भएका छन्, तीनको अवस्था गम्भीर रहेको छ । काठमाडौँमा चल्ने कान्तिपुर यातायातको बा४ख १८०२ नम्बरको बस दुर्घटनामा परेको हो । बढी भारका कारण गाडीले उकालोम...
-
चाड नजिकिएसँगै बाक्लियो प्रहरीको गस्ती
इलाम । चालु आर्थिक वर्षको तीन महिनामा प्रहरीले इलाममा छ हजार ५२ पटक गस्ती गरेको छ । असार मसान्त यता पाँच हजार छ सय ४४ पैदल रुपमा ग्रामीण क्षेत्रको गस्ती गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । त्यस्तै चार सय पटक सवारीमा गस्ती गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक (एसपी) महेन्द्र श्रेष्ठले जानकारी...
-
आधारभूत स्वास्थ्य जाँचबाटै कैदीबन्दी बञ्चित
इलाम । सुधार गृहका रुपमा सञ्चालन ल्याइएको इलाम कारागारमा अहिले कैदीबन्दीले स्वास्थ्य उपचारमा समस्या झेल्नु परेको गुनासो गरेका छन् । कारागारमा एक जना अहेवको दरबन्दी दुईवर्ष यता रिक्त छ । लामो समयदेखि स्वास्थ्यकर्मी नहुँदा सामान्य ज्वरो आएमा अथवा ‘ब्लडप्रेसर’ जाँच गर्नु परेमा इलाम अस्पतालनै पठाउनु पर्ने बाध्यता छ । ...
-
काठ तस्करीमा संलग्न ट्याक्टर र चालक काठसहित पक्राउ
इलाम । इलामको माङसेबुङबाट ट्याक्टर, ट्याक्टर चालकसहित अवैध काठ पक्राउ गरिएको छ । माङसेबुङ गाउँपालिका –१ फेवाखोलाबाट अवैध काठ तस्करी गरिरहेको बेला ट्याक्टरसहित चालक पक्राउ गरिएको प्रहरीले जनाएको छ । मे १ त ४१०३ नम्बरको ट्याक्टर र ट्याक्टर चालक मिलन निरौला र ६ र ७ फिट लम्बाईको बटम काठ ८० थान पक्राउ गरिएको प्रहरीले जना...
-
काेराेनाले थला परेकाे होटल व्यवसाय तङ्ग्रिदैं
इलाम । कोभिड संक्रमणको दर न्युन हुँदै जाँदा र दशैं नजिकिंदै गर्दा इलामका होटल व्यवसायलाई राहत मिल्न थालेको छ । पछिल्लो समय इलाम आउनु आन्तरिक पर्यटकहरुको संख्या केही बढ्न थालेपछि व्यवसायमा केही आशा पलाएको होटल व्यवसायी बताउँछन् । नेपाल सरकारले गएको सन् २०२० लाई भ्रमण वर्षका रुपमा मनाउने कार्यक्रम तय गरेसंगै इलाममा ...
- « Previous Page
- 1
- …
- 75
- 76
- 77
- 78
- 79
- …
- 258
- Next Page »