• करेन्ट लागेर मृत्यु

    मोरङ बिराटनगर महानगरपालिका १८ खोक्साहा का २८ बर्षीय पप्पु कुमार मण्डलको करेन्ट लागेर मृत्यु भएको छ । आज दिउँसो ११ बजे विराटनगर १७ स्थितमा रहेको रघुपति जुट मिलमा काम गर्ने क्रममा अचानक करेन्ट लागि घाइते कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा दिउसो साढे ११ बजे मृत्यु  भएको थियो । घटनाको बारेमा इलाका प्रहरी कार्यालय रानीब...

  • पिकअपको ठक्करबाट बालकको मृत्यु

    इलाम । झापा कमल गाऊपालिका ५ आदिबासी रङशाला अगाडी पूर्व-पश्चिम राजमार्गमा पिकअपको ठक्करबाट पैदल यात्री बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाही भक्तिपुर गाउँपालिका ३ इश्वरपुर घर भई घुम्दै फिर्दै आई सोही स्थानमा पाल टागी बस्ने लोहरा कापरीको छोरा ४ बर्षीय मानव कापरी रहेका छन् । आज दिउँसो साढे ११ बजे पश्चिम आउदै गरे...

  • इलामबासीका लागि माइबेनी जलविद्युतकाे आइपीओ आजदेखि खुल्याे

    इलाम।  निषेधाज्ञाका कारण स्थगित भएकाे इलामस्थित माइखोलामा निर्माण सम्पन्न हुन लागेको माइबेनी जलविद्युत आयोजनाकाे साधारण शेयर (आइपीओ) आजदेखि खुलेकाे छ । १५ दिनसम्म शेयर भर्न सकिने कम्पनीले जनाएकाे छ । आयाेजनाले प्रभावित क्षेत्र र जिल्लाबासीका लागि साधारण शेयर (आइपीओ) जारी गरेको हाे। उर्जा डेभलपर्सको प्रालिको सहायक कम...

  • काजक्रिया गर्न माई नगरपालिकाकाे आर्थिक सहयाेग

    माई । आर्थिक अबस्था कमजोर भएकी परिवारकी अभिभावक एक महिलाको निधन भएपछी उनको काजक्रियाका लागि माई नगरपालिकाले आर्थिक सहयोग गरेको छ। माई-४ शुक्रबारेकी ५० बर्षिया पबित्रा न्यौपानेको गत आइतवार निधन भएपछि उनको काजक्रिया गर्न परिवारका सदस्यलाई माई नगरपालिकाको तर्फबाट प्रमुख दिप कुमार थेवेले आर्थिक सहयोग गर्नु भएको हो। ...

  • फाेहाेर बग्ने खाेल्सी घुम्ने स्थल बन्दै

    इलाम । इलाम बजार बस्दै देखि फोहोर बग्ने खोल्सीकाे रुपमा रहेको स्थललाई इलाम नगरपालिकाले पर्यटकहरु घुम्ने स्थलका रुपमा विकास गर्न थालेको छ । इलाम अस्पतालसँगै जोडिएको खोलीको भागलाई नगरपालिकाले संरक्षण गर्दै तरकारी बजार, स्रस्टा पार्क, व्याडमेन्टिन कोड देखि आँखा अस्पताल निर्माण सम्मका काम प्रारभ्म गरेसंगै खोलीको स्वरुपन...

  • अग्रता जाेगाउन नसक्दा बराबरीमा सकियाे नेपाल-भारत फुटबल

    सुरुवाती अग्रता जोगाउन नसक्दा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसंग १-१ को बराबरीमा रोकिएको छ ।दशरथ रंगशालामा अन्जन विष्टले पहिलो हाफमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा भारतका लागि अनिरुध थापाले बराबरी गोल फर्काए ।    नेपाल र भारतबीच सन् २०१७ मा मुम्बईमा पछिल्लो मैत्रीपूर्ण खेल हुँदा ...

  • इलामका मूर्तिडाँडाका आचार्यकाे मृत्यु प्रकरण : अनुसन्धानका लागि एक महिला पक्राउ

    झापाको मेचीनगर—१० मा भएको प्रदिप आचार्यको मृत्युको घटनाका विषयमा आवश्यक अनुसन्धान र सोधपुछका लागि प्रहरीले एकजना ४० वर्षीय महिलालाई नियन्त्रणमा लिईएको छ । घटनाका विषयमा सम्बन्धित पक्षले सत्यतथ्यरुपमा छानवीन गरीदिन परिवारजनले आग्रह गरेको थियो । इलाम नगरपालिका—१० मूर्तिडाडाका ४० बर्षीय प्रदिप झापाको मेचीनगर—१० लालपानि...

  • नेपालमा एक करोड ९२ लाख खोप लगाइयो, डब्ल्युएचओद्वारा बधाई

    सरकारले कोरोना भाइरसविरुद्धको खोप एक करोडभन्दा बढी मात्रामा लगाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत असार २९ गते पद सम्हालेपछि बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले खोप लगाउनयोग्य सबै नागरिकलाई आगामी चैतसम्ममा कोरोनाविरुद्धको खोप लगाउने निर्णय गरेको थियो । सो निर्णयअनुसार बुधबारसम्ममा एक करोड ९२ हजार १०६ मात्रा खोप...

  • इलाममा सम्बन्धविच्छेदका घटना दर बढ्दै

    दश वर्षअघि १४ वर्षकै उमेरमा प्रेम विवाह गरेकी एक महिलाका अहिले दुई छोरा र एक छोरी छन् । १२ बर्षको ठूलो छोरो र ७ वर्षका एक छोरा–एक छोरी छन् । तीन सन्तानकी आमा बन्दा समेत पतिबाट माया पाउन नसकेपछि गएको फागुनमा उनले जिल्ला अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गराइन् । मुद्दा दर्ता गराए पछि पनि पटक–पटक पतिबाट फोनको धम्की...

  • पूर्वीनाकाबाट मुसुरो दालको निर्यात ओरालाे

    सरकारले मुसुरो दाल निर्यात प्रोत्साहन गर्न भन्दैं व्यवसायीलाई निर्यात सहुलियत दिए पनि पूर्वीनाकाबाट मुसुरो दालको निर्यात चारवर्ष यता क्रमश ओरालो लाग्दैं गएको छ । सरकारले निर्यात प्रोत्साहन स्वरुप व्यवसायीहरुलाई ‘एस्सपोर्ट इन्सेटिफ’ निर्यात प्रोत्साहन भन्दैं ५ प्रतिशत सहुलियत दिएको मेची भन्सार कार्यालय काँकरभिट्टाले ...