इलाम । नेकपा एमाल जिल्ला कमिटी इलामले विधान संशोधन मस्यौदामा सुझाव संकलनको लागि पाँच सदस्यीय कार्यदल गठन गरेको छ । जिल्ला कमिटीले नगरेन्द्रनाथ भट्टराईको संयोजकत्वमा पाँच सदस्यीय सुझाव संकलन कार्यदल गठन गरेको हो । नेकपा एमाले इलामले विधानमा सुझाव संकलन गर्नको लागि बुधबार सदरमुकाममा जिल्ला भेला गरेको थियो । नेकपा एमा...
समाचार
-
-
माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता आज हुँदै
इलाम । निर्वाचन आयोगले आज माधव नेपाल र महन्थ ठाकुरको दल दर्ता गर्दैछ । नयाँ दल दर्ताका लागि निवेदन दिएका नेपालको दल ‘नेकपा एकीकृत समाजवादी’ र ठाकुरको दल ‘लोकतान्त्रिक समाजवादी पार्टी’लाई आवश्यक प्रक्रिया पुर्याएर आयोगले आजै दर्ता गर्ने तयारी गरेको हो । आयोगले सनाखतसहित आवश्यक सम्पूर्ण प्रक्रिया आजै टुंग्याएर दल दर्त...
-
इलाममा संक्रमणबाट मंगलबार चारको मृत्यू , ५९ जना संक्रमित
इलाम । इलाममा कोरोना भाइरसको संक्रमणबाट मंगलबार दुई महिला र दुई पुरुषसहित चार जनाको मृत्यू भएको छ । मृत्यू हुनेहरुमा माई नगरपालिकाका वडा नं. ५ का ६२ वर्षीय पुरुष र सोही वडाका ३४ वर्षीय महिला रहेका छन् । यसरीनै इलाम नगरपालिका वडा नं. १ का ५३ वर्षीय पुरुष र देउमाई नगरपालिका वडा नं. ७ का ५५ वर्षीया महिलाको पनि मृत्यू ...
-
कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिन निर्देशन
इलाम । कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै लिन संसदको शिक्षा तथा स्वास्थ्य समितिले निर्देशन दिएको छ । मंगलबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिले बैठकले कोरोनाविरुद्धको खोप लगाएर भौतिक उपस्थितिमै परीक्षा गराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । कोरोना संक्रमणका कारण स्थगित कक्षा १२ को परीक्षा भौति...
-
एमाले विवाद मिलाउने सुत्राधार सुवास नेम्वाङले भने, पर्सिदेखि माधव नेपालसँग वार्ता सुरू हुन्छ
इलाम । एमालेमा सहमति गराउने एक जना प्रमुख सुत्राधार सुवाचन्द्र नेम्वाङले अब माधवकुमार नेपाललाई फर्काउन पहल गरिने बताएका छन् । एक अनलाइनसँग कुरा गर्दै नेम्बाङले भोलिको स्थायी कमिटीले आज बालकोटमा भएको छलफलको अनुमोदन गरेपछि माधव नेपालसँग वार्ता गर्ने बताएका छन् । ‘धेरै हण्डर ठक्कर खाएर आजको सहमतिमा ल्याइएको हो ।...
-
पाँचथरमा लडेर एक जनाकाे मृत्यू
पाँचथर। पाँचथरको फिदिम नगरपालिका ८ घलेगाँउ का ६५ बर्षीय पदम बहादुर राईको लडेर मृत्यु भएको छ । हिजो बेलुका साढे ७ बजे राई मलामी गई फर्कने क्रममा फिदिम १४ बाँसबोटे स्थितमा रहेको भिरबाट अन्दाजी १०० मिटर तल झरी मृत अबस्थाममा उनकै छोराले फेला पारेका थिए । घटना स्थलमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी टोली खटि गई थ...
-
प्रभावित हुने डरले कार्यकर्तालाई महङ्गाे रिसाेर्टमा बसाइयाे, घाेषणा पत्र वितरण
इलाम । एमालेबाट फुटेर नयाँ दल दर्ता प्रक्रियामा रहेका माधवकुमार नेपालले केन्द्रीय सदस्य र सांसदलाई सुरक्षित राख्न महँगो रिसोर्टमा लगेर राखेका छन्भ । हिजो नेपालले आफू पक्षका केन्द्रीय सदस्य र सांसदलाई काठमाण्डौको चन्द्रागिरि हिल्स रिसोर्टमा पुर्याउनु भएको हो । रिसाेर्टकाे खर्च कसले ब्यहाेरेकाे छ भन्ने खुलाइएकाे छैन ।...
-
कांग्रेसको क्रियाशील सदस्यता सम्बन्धी विवाद टुङ्गियो, तोकिएको समयमा महाधिवेशन हाेला ?
इलाम । नेपाली कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाएको छ । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन गएराति सभापति देउवालाई बुझाएको हो । देउवा निवास बूढानीलकण्ठमा पूर्व महामन्त्री सिटौला तथा केन्द्रीय सदस्...
-
फेरि बढ्याे खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य
इलाम । नेपाल आयल निगमले खाना पकाउने ग्यास, पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्य बढाएको छ। भारतबाट मूल्य बढेर आएको जनाउँदै निगमले पेट्रोल, डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो। आज राति १२ बजेदेखि बढेको मूल्य लागू हुनेछ। निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रो...
-
कार्यकर्तासहित मावध नेपालकाे बास चन्द्रागिरी रिर्साेटमा
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) दर्ताको चरणमा रहेका नेता माधवकुमार नेपाल सोमबार साँझ चन्द्रागिरिस्थित चन्द्रागिरि हिल्स रिसोर्टमा पुगेका छन् । दुई दिनअघि नेता नेपाल आफूनिकट सांसद र केन्द्रीय सदस्यलाई लिएर चन्द्रागिरि रिसोर्टमा पुगेका हुन् भने नेता नेपाल आज रिसोर्टमै बस्नेछन् । स्रोतका अनुसार रिसोर्टमा झन्ड...