काठमाडौँ । वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य नयाँ मुख्यमन्त्री बन्ने भएकी छन् । डोरमणी पौडेलले आजै राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बन्ने भएकी हुन् । मुख्यमन्त्री डोरमणी पौडेलको प्रस्तावमा संसदीय दलको नेतामा शाक्य सर्वसम्मत चयन भएपछि अब मुख्यमन्त्री परिवर्तन हुने प्रमुख सचेतक दीपक निरौलाले जनाएका छन् । प...
समाचार
-
-
नयाँ दल दर्ता गर्न नेपाल निर्वाचन आयाेग पुगे
काठमाडौं । नेकपा एमालेको माधव नेपालपक्ष निर्वाचन आयोग पुगेको छ। नयाँ पार्टी दर्ताका लागि उक्त समूह आयोग पुगेको हो। नेताहरु विरोध खतिवडा, राजेन्द्र पाण्डे, रामकुमारी झाँक्री, प्रेम आलेलगायतका नेताहरु आयोग पुगेका हुन्। अरु नेताहरु पनि आउने क्रम जारी छ। ...
-
महन्त ठाकुर समूहको पार्टीको नाम ‘जसपा नेपाल लोकतान्त्रिक’
इलाम । जनता समाजवादी पार्टीमा असन्तुष्ट रहेको महन्थ ठाकुर समूहले नयाँ पार्टी गठन गर्ने भएको छ । ठाकुर पक्षको बुधबारको बैठकले पार्टीको नाम टुंगो लगाएको हो । जसपाका नेता शरतसिंह भण्डारीका अनुसार पार्टीको नाम ुजसपा नेपाल लोकतान्त्रिकु राख्ने निर्णय भएको छ । उनले भने, 'पार्टीको नाम टुंगो लागेको छ । जसपा नेपाला लोकतान्त्...
-
माधव नेपाल पक्षीय पार्टीको नाम नेकपा एमाले समाजवादी, चुनाव चिन्ह खुला किताब
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपाल समूहको पार्टीको नाम र चुनाव चिन्ह टुंगो लगाएको छ । नयाँ पार्टी आजै दर्ता गर्ने तयारी रहेको एक केन्द्रीय सदस्यले बताए । पार्टीको नाम नेकपा एमाले समाजवादी रहने र चुनाव चिन्ह खुला किताब राख्ने निर्णय भएको उनले बताए । नेपाल पक्षले उक्त नाम र चिन्ह लिएर निर्वाचन आ...
-
राष्ट्रपतिबाट राजनीतिक दलसम्बन्धी अध्यादेश जारी
इलाम । दल विभाजनसम्बन्धी अध्यादेश जारी भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो अध्यादेश प्रमाणीकरण गरेकी हुन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सो अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो। नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले ...
-
ब्राउन सुगर सहित चार किशाेर किशाेरी पक्राउ
झापा । झापाको बिर्तामोडको दुई स्थानबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । हिजो बेलुका ४ बजे बिर्तमोड ५ जात्रुबारीबाट प्रहरीले सोही स्थानका २० बर्षीय रतन राजबंशी र २४ बर्षीय सुरज चौधरीलाई लागूऔषध ब्राउन सुगर ३ ग्राम ३० मिलि ग्राम सहित पक्राउ गरेको हो । त्यस्तै हिजै बेलुका ५ बजे बिर्तामोड १ चारपानेबा...
-
काबुलबाट उद्धार गरिएका थप ८७ जना काठमाण्डौ आइपुगे
इलाम । अफगानिस्तानको काबुलबाट उद्धार गरेर कुवेत पुर्याइएका थप ८७ जना नेपाली काठमाण्डौ आइपुगेका छन् । गएराति ११ बजे जजिरा एअरमाफर्त कुवेतबाट ८७ जना नेपाली काठमाण्डौ आइपुगेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले उज्यालोलाई जानकारी दिएको छ । हिजो बिहान १ सय १८ जना नेपाली काठमाण्डौ आइपुगेका थिए । अमेरिक...
-
जसपाका १८ केन्द्रीय सदस्यले यादव पक्षलाई त्यागे
काठमाडौं । जनता समाजवादी पार्टी नेपालका १८ जना केन्द्रीय सदस्यसहित २० जनाले उपेन्द्र यादव समूह छाडेको घोषणा गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै बिष्णुजंग बस्नेतसहित १८ जना केन्द्रीय सदस्य र दुई जिल्ला सदस्यले जसपाको उपेन्द्र यादव समूह परित्याग गर्ने घोषणा गरेका हुन् । उपेन्द्र यादवको नेतृत्वमा रहेको...
-
चियाको गुणस्तर कायम गर्न मापदण्ड पालनामा कडाई
इलाम । गुणस्तरहीन हरियो पत्ति टिपाई भएको पाइएपछि सूर्योदय नगरपालिकाले चिया किसान, संकलक र उद्योगीलाई नगरपालिकाको मापदण्ड अनुसार काम गर्न निर्देशन दिएको छ । दुई दिनअघि जिल्ला समन्वय समिति प्रमुखसहित जिल्ला प्रशासन कार्यालय र सूर्योदय नगरपालिकाले अनुगमन गर्दा हरियो पत्ति गुणस्तरहीन पाइएपछि गुणस्तर कायम गराउन नगरपालिका...
-
ब्राउन सुगर सहित दुई जना पक्राउ
झापा । झापा बिर्तामोड नगरपालिका ५ नयाँ बसपार्क मिलन चौक स्थितबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा अर्जुनधारा नगरपालिका -५ का २७ बर्षीय मनोज चौधरी र बिर्तामोड नगरपालिका-५ का २३ को सुमन तामाङ रहेका छन् । आज दिउसो १२ बजे लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र अस्थायी प्रहरी पोष्ट नयाँ...