इलाम । कोभिड संक्रमणको लक्ष्यण भएका बिरामी दैनिक बढ्दै गएपछि इलाम अस्पतालमा ‘एन्टिजिन’ परीक्षण गराउनेको संख्या उलेख्य रहेको छ । अहिले अस्पतालमा अहिले दैनिक ७० देखि ८० जना कोभिडको लक्षण भएका विरामी आउने गरेको अस्पतालले जनाएको छ । संक्रमण घटिनसकेको अवस्थाले कोभिड परीक्षण गर्न आउनेको संख्या पनि केही साता यता एकै दरमा र...
समाचार
-
-
इलाममा विहीबार ९२ जना संक्रमित थपिए
इलाम । इलाममा विहीबार ९२ जना संक्रमित भएका छन् । सबैभन्दा बढी माई नगरपालिकामा ३४ जना संक्रमित भएका छन् । यसरीनै इलाम नगरपालिकामा १६ जना, सन्दकपुर गाउँपालिकामा १५ जना, सूर्योदय नगरपालिकामा ६ जना, फोकफोक गाउँपालिका ८ जना, माङसेबुङ गाउँपालिकामा १३ जना, र माइजोगमाई गाउँपालिकामा ७, देउमाई नगरपालिकामा ४ जना र रोङ गाउँपालि...
-
इटहरीका मेयरले सेवाग्राहीलाई कार्यलयमै थुने
इटहरी । इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले कार्यालयमै सेवाग्राहीलाई थुनेका छन् । बुधबार मेयर चौधरीले कार्यालयमै एक सेवाग्राहीलाई बोलाएर अस्वभाविक रुपमा थुनेका हुन् । इटहरी–४ आइतबारेका यामप्रसाद ढकाललाई कार्यालयमै बोलाएर मेयर चौधरीले पैनीमाथि घर किन बनाएको भन्दै धम्कीपूर्ण शैलीमा थुनेका हुन् । ‘सातदिनभित...
-
कोरोना संक्रमणपछि नसा र स्नायुमा समस्या, पक्षघातको सम्भावना
काठमाडौं । कोरोना सङ्क्रमित भएको दुई महिनापछि हात दुख्ने समस्याले सताउन थाल्यो ४५ वर्षीय रजिस कार्कीलाई । “किन हात दुखेको थाहै नपाएपछि आफैँले नदुख्ने औषधि सेवन गर्न थालेँ”, उनले भने, “दुखाइ झन् झन् बढ्न थाल्यो कम हुने नाम नै लिँदैन र डाक्टरकोमा जचाउन गएँ ।” कार्कीले थपे, “तर उपचार गराउन धेरै ढिला भएको भए पक्षघातसम्म ...
-
एमालेमा एकताको ढोका बन्द, विद्रोहको तयारी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विधान संशोधनसहित सांगठनिक कार्यसम्बन्धी प्रक्रिया अघि बढाएपछि वरिष्ठ नेता माधवकुमार नेपाल समूहले एकताको ढोका बन्द भएको निष्कर्षसहित विद्रोहको तयारी गरेको छ। अध्यक्ष ओलीले पार्टीभित्र उत्पन्न विवाद सुल्झाउनुभन्दा एकलौटी ढंगले विधान संशोधनलगायतका प्रक्रिया अघि ब...
-
इलाममा बुधबार ५१ जना संक्रमित
इलाम । इलाममा बुधबार ५१ जना संक्रमित भएका छन् । सबैभन्दा बढी इलाम नगरपालिकामा २० जना संक्रमित भएका छन् । सूर्योदय नगरपालिकामा ५ जना, माई र देउमाई नगरपालिकामा ६–६ जना, सन्दकपुर गाउँपालिकामा ८ जना, रोङ, माइजोगमाई र फाकफोक थुममा २–२ जना संक्रमित भएका छन् ।...
-
कुलमानले पदभार ग्रहण गर्दै भने ठूलाे चुनाैति सामना गर्न फेरि नियुक्त भए
इलाम । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका कुलमान घिसिङले पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गर्दै उनले आफूले ठूलो चुनौती स्वीकारेर विद्युत् प्राधिकरणमा दोस्रोपटक नियुक्ति लिएर आएको बताएका छन् । प्राधिरकणमा दोस्रो पटक कार्यकारी निर्देशकको भूमिकामा पुगेका घिसिङले आज पदभार ग्रहण गरेका हुन् ...
-
भूमिआयोग खारेजी र जयसिंह धामी प्रकरणमा सरकारको ध्यानाकर्षण
इलाम । मानवअधिकार एलायन्स इलामले भूमी समस्या सम्बन्धी आयोगको खारेजी र जयसिंह धामी प्रकरणको विषयमा सरकारको ध्यानाकर्षण गराएको छ । एलायन्सले प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का मार्फत प्रधानमन्त्रीलाई आयोगको खारेजी, जयसिंह धामी प्रकरणको छानविनलगायत समसामयिक विषयमा सात बूँदे ध्यानाकर्षण पत्र पठाएको छ । एलायन्सको त...
-
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजिनामा दिए
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेशसभामा आफूविरुद्ध अविश्वासको प्रतावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरु हुन अगावै उनले राजीनामा दिएका हुन् । विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्र...
-
इलाम चिया बगानका ७३ श्रमिकलाई खाद्यान्न वितरण
इलाम । कारितास नेपालले बुधबार इलाम सदरमुकाममा रहेको इलाम चिया बगानमा कार्यरत मजदुरहरुलाई राहत सामग्री वितरण गरेको छ । कारितास जर्मनीको आर्थिक सहयोग, मानवअधिकार सञ्जाल तथा शान्ति कार्य समूह प्याग नेपालसँगको साझेदारी र इलाम नगरपालिकाको समन्वयमा खाद्यान्न सामग्री वितरण गरिएको हो । बगामा कार्यरत ७३ जना चिया मुजुदरलाई र...