इलाम । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेपाली कांग्रेस र माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनमा नरहने स्पष्ट पारेका छन्। कोटेश्वरस्थित आफ्नै निवासनजिकै बसेको विपक्षी गठबन्धनको बैठकमा वरिष्ठ नेता नेपालले अब आफू फरक भूमिकामा रहने समेत बताएका थिए। बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका ...
समाचार
-
-
सर्वोच्च अदालतको फैसला : सत्ताधारीले पुत्ला जलाए, विपक्षीले मैन बाले
सर्वोच्च अदालतले संसद पुनःस्थापना गरेपछि इलाममा सत्ताधारी र विपक्षी विभक्त भएका छन् । अदालतले संसद स्थापनासँगै प्रधानमन्त्रीमा शेरबहादुर देउवा बनाउन परमादेश जारी गरेसँगै सत्तारुढ र विपक्षी दुवै सडकमा निस्किएका छन् । सत्तारुढ नेकपा एमालेका विद्यार्थी ले आज सडकमा सर्वोच्चको फैसलाको विरोध गरेका छन् भने प्रतिपक्षी दल एमा...
-
इलाममा सर्वाेच्च अदालतकाे फैसलाकाे विरुद्धमा प्रदर्शन
इलाम । सर्वोच्च अदालतले दलीय व्यवस्था मासेर फैसला गरेको भन्दै अनेरास्ववियु र राष्ट्रिय युवा संघ इलामले आज सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जवराको पुत्ला दहन गरेकाे छ । नेकपा एमालेको पार्टी कार्यालयबाट नारा जुलुस गर्दै चोक वजारमा पुगेर प्रधानन्यायाधीश जवराको पुत्ला दहन गरेका हुन । पुत्ला दहन पछि भएको ...
-
इलाम नगरपालिकामा मात्र ३६ जना संक्रमित थपिए
इलाम । इलाममा सोमबार ५३ जना संक्रमित थपिएका छन् । इलाम नगरपालिकामा मात्र ३६ जना संक्रमित थपिएका छन् । सूर्योदय नगरपालिकामा ११ जना, माइ नरपालिकामा २ जना, देउमाई नगरपालिकामा २ जना तथा माइजोगमाई र फाकफोकथुममा १–१ जना संक्रमित थपिएका छन् । इलाममा संक्रमितको संख्या दुई हजार दुई सय ७९ जना पुगेको छ भने मृत्यू हुनेको स...
-
मृत्यु प्रकरण : तथ्यकाे नजिक प्रहरी, भोलि घटना सार्वजनिक गरिने
इलाम । उच्च अदालत विराटनगर, इलाम इजलास परिसरमा सोमबार विहान मृत भेटिएकी ४५ वर्षीया कर्मचारी बिमलाकुमारी पराजुलीको घटनाको अनुसन्धान नजिक पुगेको प्रहरीले जनाएको छ । इलाम इजलासमा कार्यालय सहयोगीका रुपमा कार्यरत पराजुली कार्यालयको फूलबारीमा कार्यालय पोशाकमै अर्धनग्न अवस्थामा मृत भेट्टिएकी थिइन् । घटनाको अनुसन्धान गर्न व...
-
सर्वोच्च अदालतमा गोरू ब्यायो, देश अस्थिरतामा फस्ने खतरा: कमल थापा
काठमाडौँ । राप्रपा अध्यक्ष कमल थापाले सर्वोच्च अदालतको फैसला अस्वाभाविक भएको र देशलाई अस्थिरतामा लैजाने बताएका छन् । उनले सामाजिक सञ्जालमा अदालतको फैसलालाई ‘गोरु ब्याएको’ रुपमा टिप्पणी गरेका छन् । उनले लेखेका छन्, ‘वरिष्ठ राजनीतिज्ञ स्व।राजेश्वर देवकोटाको शब्द सापटि लिएँ–“सर्वोच्च अदालतमा आज गोरु व्यायो” राजन...
-
साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको हो । यस्तै अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन...
-
प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश
सर्वोच्च अदालतले संसद विघटन बदर गरेसँगै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको इजलासले निवेदकको मागबमाेजिम कांग्रेस सभापति शेरबहादुर देउवालाई प...
-
प्रतिनिधिसभा विघटन बदर
सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । राष्ट्रपति भण्डारीले दोस्रोपटक जेठ ७ गते मध्यरातमा प्रतिनिधिसभा विघटन गरेकी थिइन् । त्यसअघि प्रधानमन्त्री ओलीले ७ गते मध्यरातमा मन्त्रिपरिषदको बैठक राखेर प्रतिनिधिस...
-
उच्च अदालत इलामकी कर्मचारी मृत फेला
इलाम । उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत कर्मचारी मृत फेला परेकी छिन् । कार्यालय सहयोगी ४८ वर्षीया विमलाकुमारी पराजुली शंकास्पद अवस्थामा कार्यालय परिसरमै आज बिहान मृत भेटिएको प्रहरीले जनाएको छ । सोलुखुम्बुको नेचासल्यान गाउॅपालिका- २ घर भएकी उनको शव कार्यालय पोसाकमै भेटिएको प्रहरी प्रमुख एसपी महेन्द्र श्र...