• करेन्ट लागेर एक जनाको मृत्यु

    ताप्लेजुङ सिरिजंघा गाऊपालिका २ पुल्चोक स्थित रहेको सुन्तली  हाईड्रोपावरमा काम गर्ने कर्मचारीको करेन्ट लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २२ बर्षीय प्रमोद कुवर रहेका छन् ।        आज दिउसो २ बजे हाईट्रोपावरमा रहेको ट्रान्सफर्मरमा फ्युज चेन्ज गर्ने क्रममा करेन्ट लागी मृत्यु भएको हो । घटना सम्बन्धमा अप्रचौ ख...

  • मेची अस्पतालमा अक्सिजन प्लान्ट जडान

    झापा । मेची प्रादेशिक अस्पतालमा अक्सिजन उत्पादन सुरु हुने भएको छ । यसका लागि अस्पतालमा दैनिक ३५ सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमताको प्लान्ट जडान गर्ने तयारी अन्तिम चरणमा पुगेको अस्पतालले जनाएको छ । अबको दुई दिनभित्र प्लान्ट जडान गर्ने कार्य सम्पन्न हुने गरी निर्माण कार्य अन्तिम चरणमा पुगेको र त्यसलगत्तै अक्सिजन ...

  • पोखरीमा डुबेर एक जनाको मृत्यु

       इलाम । झापाको भद्रपुर नगरपालिका–९ पोकापाडाका ६५ बर्षीय धनसिंह राजवंशीको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।       शुक्रवार दिउँसोदेखि हराइरहेका राजवंशी शनिबार विहान सोही स्थानकै माछा पोखरीमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी राकेश थापाले जानकारी दिए ।      उनको शव प्रदेश नम्बर १ को...

  • लेप्चा भाषा पढाइ शुरु गर्ने तयारीमा रोङ

    विद्यालयहरुमा लाप्चा भाषाको पाठ्यक्रमको तयारीको गरिरहेको रोङ गाउँपालिकाले पनि यही वर्षदेखि लाप्चा भाषाको पढाइ सञ्चालन गर्ने तयारी गरेको छ । कक्षा १ देखि कक्षा ७ सम्मका सबै विद्यालयमा सबै विद्यार्थीलाई लाप्चा भाषा पढाउने तयारी गरिएको जनाइएको छ । रोङले लाप्चा भाषा शिक्षकको छनौट तयारी थालेको गाउँपालिका उपाध्यक्ष चन्द्र...

  • ताप्लेजुङबाट बसाइँ सर्ने बढे

    फुङ्लिङ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाबाट एकैवर्षमा पाँचसय जना बढी बसाइँ सरेका छन् । चालू आर्थिक वर्ष २०७७।७८ को यो अवधिसम्ममा कूल पाँच सय ३० जना बसाइँ सरेर अन्यत्र गएका छन् । गाउँपालिका पञ्जीकरण शाखाको तथ्याङ्कअनुसार पाँचसय ३० जना बसाइँ गएका छन् भने २० जना अन्यत्र ठाउँबाट बसाइँ सरी आएका छन् । तथ्याङ्कअनुसार व...

  • सरकारद्वारा चिनीयाँ कम्पनीसँग खोप खरिदको सम्झौता, अर्काे साता आउँदै

    काठमाडौँ । नेपाल सरकारले कोरोनाविरुद्धको खोप खरिदका लागि चीनको बेइजिङस्थित साईनोफार्म कम्पनीसँग सम्झौता भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप असार २४ गते बाट आपूर्ति सुरु हुनेगरी सम्झौता भएको जनाएको छ । त्यसपछि साप्ताहिक रुपमा विभिन्न चरण मार्फत खोप आपूर्ति गर्ने तयारी भएको मन्त्रालयले उल्लेख गरेको ...

  • ताेडफाेडमा संलग्न पाख्रिबासका वडाध्यक्ष प्रहरी सम्पर्कमा

    धनकुटा। पाख्रिबास नगरपालिका–४ का वडाध्यक्ष सोभित निरौला प्रहरीको सम्पर्कमा आएका छन् । पाख्रिबास नगरसभाका क्रममा भएको तोडफोडको घटनामा मुख्य दोषी भएको जनाउँदै नगरपालिकाले अभद्र व्यवहारको आरोपमा प्रहरीमा किटानी जाहेरी दिइएको थियो । पाख्रिबास नगरपालिकामा गत असार १० गते आयोजित नगरसभाका क्रममा बजेट सिलिङमा असन्तुष्ट व...

  • निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाखकाे सहमति

    काठमाडौँ । अर्थ मन्त्रालयले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगलाई ७ अर्ब ७२ करोड ८३ लाख रुपैयाँसम्म खर्च गर्ने गरी सहमति दिएको छ । यो रकम निर्वाचन सामग्रीलगायत खरिद तथा निर्वाचन व्यवस्थापनमा खर्च हुनेछ । आगामी कात्तिक २६ मा पहिलो र मंसिर ३ मा दोस्रो गरी दुई चरणमा हुने निर्वाचनका लागि आवश्यक रकमको क...

  • युरोकप फुटबलः इटाली र स्पेन सेमिफाइनलमा

    एजेन्सी । बेल्जियमलाई हराउँदै उपाधि दाबेदार इटालीले यूरोपेली च्याम्पियनसिप २०२० को सेमिफाइनलमा स्थान पक्का गरेको छ । पहिलो हाफमा लिएको २(१ को अग्रता जोगाउँदै इटालीले अन्तिम चारको यात्रा तय गरेको हो । खेलको सुरुवाती समय दुवै टोलीले आक्रमण बुन्दै रोमान्चक खेल खेलेका थिए । इटालीका गोलरक्षक जियानलुइजी डोनारुम्माले दुई स...

  • पहिरोले पाइपलाइनमा क्षति गरेकाले इलाम सदरमुकाममा खानेपानी अवरुद्ध

    इलाम । पहिरोले खानेपानीको पाइपलाइनमा क्षति पुर्याएपछि इलाम सदरमुकामको खानेपानी अवरुद्ध भएको छ । अबिरल वर्षाका कारण सदरमुकाम आपूर्ति हुन खानेपानीको पाइपलाइन पहिलोले दुई ठाउँमा क्षति पुर्याएको छ । सन्दकपुरको छाँगे र जिरेभिरमा पहिरोले पाइपलाइन क्षति गरेकाले विहीबारदेखि सदरमुकाममा खानेपानीको आपूर्ति बन्द भएको इलाम नगर...