काठमाडौं । कोरोना भाइरसविरुद्धको थप १० लाख डोज खोप ल्याउन नेपाल वायु सेवा निगमको जहाज आगामी बिहीबार चीनको राजधानी बेइजिङ उड्ने भएको छ । १० लाख डोज साइनोफार्म खोप नेपाल ल्याउन निगमको जहाज बेइजिङ उड्न लागेको हो । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले अब कोरोना भाइरसविरुद्धको खोपको अभाव नहुने दाबी गरेका छन् । आज शुक्र...
समाचार
-
-
चोरीको आरोपमा दुई जना पक्राउ
सुनसरी। सुनसरीको ईटहरी उप-महानगरपालिका एरियाका दुई छुट्टाछुट्टै स्थानमा चोरी गरेको आरोपमा इलाका प्रहरी कार्यालय ईटहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा ईटहरी उप-महानगरपालिका-३ का २९ बर्षीय सुमन तामाङ र धरान उप-महानगरपालिका-१९ का २४ बर्षीय सुरज परियार रहेका छन् । तामाङ ईटहरी-३ का अनन्त प्रसाद पौडेलको घ...
-
मनसुनका २१ दिन, ३३ जनाको मृत्यु, ३० बेपत्ता
काठमाडौं । मनसुनजन्य विपद्का घटनाबाट २१ दिनको अवधिमा ३३ जनाको मृत्युु भएको छ । यस वर्ष नेपालमा २८ जेठबाट मनसुन सुरु भएको थियो । गृह मन्त्रालयले बिहीबार साँझ अद्यावधिक गरेको तथ्यांकअनुसार २१ दिनको अवधिमा देशभर आएका बाढी तथा पहिरोका घटनामा परेर ३३ जनाको ज्यान गएको हो । यस्तै यो अवधिमा ३० जना विभिन्न घटनामा परेर बेपत्त...
-
खाेपकाे प्राथमिकतामा परेनन् शिक्षक
काठमाडौं । सरकारले कोरोनाविरुद्ध खोप लगाउन शिक्षकलाई प्राथमिकतामा नराखेको भन्दै अधिकांश विद्यालयका शिक्षकले कक्षा कोठामा भौतिक उपस्थितिसहित पठनपाठन नगर्ने नगराउने बताएका छन् । अहिले देशभर झन्डै ४ लाख शिक्षक–कर्मचारी छन् । तीमध्ये अधिकांशले खोप लगाउन पाएका छैनन् । खोप लगाउने प्राथमिकतामा समेत शिक्षक–कर्मचारी छैनन् । ...
-
मरब क्याम्पस इलाममा हर्टिकल्चर पढेका विद्यार्थीहरुकाे भविष्य के हाेला ?
इलाम । सदरमुकामस्थित महेन्द्ररत्न बहुमुखी क्याम्पसको बिएस्सी हर्टिकल्चरका विद्यार्थीले क्याम्पसले आफूहरूको भविष्य अन्योल बनाएको भन्दै आन्दोलन थालेका छन्। स्नातक तहमा ४ वर्ष अध्ययन गरेर मापदण्ड पुग्ने भएपनि लोकसेवा आयोगले खुलाउने सेवामा प्रतिस्पर्धा गर्न र स्नातकोत्तर अध्ययन गर्न नपाएको भन्दै उनीहरूले दिनहुँ नाराबाजी,...
-
एमाले केन्द्रीय कमिटी बैठक आज, खनाल–नेपाल समूहबाट बहिष्कार
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी एमालेको ९एमाले० का वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपाल समूहले आज बस्ने केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने भएको छ । बिहीबार नेपाल समूहको बसेको स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी बैठक बहिष्कार गर्ने निष्कर्ष निकालेको हो । एमाले स्थायी कमिटीका सदस्य रघुजी पन्तले अवैधानिक महाधिवेश...
-
इलाममा थप ४४ जनामा काेराेना
इलाममा आज ४४ जनामा संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकामा १३ जना, सूर्योदय नगरपालिकामा १० जना, सन्दकपुर गाउँपालिमा १२ जना, रोङ गाउँपालिमा ४ जना,देउमाई नगरपालिकामा २ जनामा संक्रमण देखिएकाे छ । चुलाचुली गाँउपालिकामा १ जना, माङसेबुङ गाउँपालिकामा १ जना र माइ नगरपालिकामा १ लाई संक्रमण पुष्टि भएको जिल्ला प्रशासन कार्य...
-
‘डिसिसिएमसी’लाई माओवादी केन्द्रद्वारा स्वास्थ्य सामग्री प्रदान
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र इलाम जिल्ला समितिद्वारा इलाम जिल्लास्थित जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिलाई विभिन्न स्वास्थ्य सामग्री प्रदान गरेको छ । बिहीबार समितिका संयोजक प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्कालाई उक्त सामाग्री प्रदान गरिएको हो । माओवादी केन्द्रको केन्द्रिय कार्यक्रम अन्र्तगत ...
-
पाँचथरमा ट्र्याक्टर दुर्घटनामा एकको मृत्यु
पाँचथर । यहाँ ट्र्याक्टर दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने तीन व्यक्ति घाइते भएका छन् । सदरमुकाम फिदिमबाट खाद्यान्न लिई फालेलुङ गाउँपालिका–३ मेमेङ जाँदै गरेको ट्र्याक्टर फालेलुङ–३ माङ्लेबुङमा बुधबार साँझ ७ः०० बजे दुर्घटना हुँदा ट्र्याक्टरमा सवार सोही वडाका ५४ वर्षीय लक्ष्मी विष्टको मृत्यु भएको हो । म...
-
बढ्यो कांग्रेसको चुनाबी सरगर्मी : नेताहरु कोही कार्यकर्ता रिझाउँदै, कोही परामर्शमा
आसन्न जिल्ला अधिवेशनका लागि काङ्ग्रेस नेताले चुनाबी गतिविधि बढाउँदै लगेका छन् । जिल्ला सभापतिका लागि केही नेताहरुले बाहिरी प्रचारप्रसार नगरेपनि भित्री रणनीति बनाउन थालेका छन् । कांग्रेसमा जिल्ला तहमा कार्यकारी अधिकारसहितको सबैभन्दा बलियो पद जिल्ला सभापति हो । यसै कारण पनि अधिकांश नेताले सभापतिको आकांक्षा देखाउने गरेका...