सत्ता गठबन्धनमा आबद्ध दलभित्रकै दबाबपछि सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिने तयारी गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको सत्ता गठबन्धन आबद्ध पाँच दलको बैठकपछि गठबन्धन आबद्ध नेताहरू राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिएर मन्त्रिपरिषद्लाई पूर्णता दिन तयार भएका हुन् ।‘दल विभा...
समाचार
-
-
कांग्रेसकाे स्थानीय तहकाे १४ औं महाधिवेशन निर्वाचन :कतै सर्वसहमत, कतै उम्मेदवारै उम्मेदवार
नेपाली कांग्रेसको १४ औं महाविधेशनअन्तर्गत पालिकास्तरीय चुनाबी नतिजा इलाममा सार्वजनिक भएका छन् । चुनाबी नतिजाअनुसार निर्वाचित हुनेमा युवा पङ्तिकाे वर्चस्व छ । यसपटक कांग्रेसले स्थानीय तह निर्माणपछि पहिलाे पटक निर्वाचन गरेकाे हाे । गुटगत रुपमा चुनाबमा हाेमिएकाे कांग्रेसले कतै सर्वसहमत रुपमा चुनाब जितेकाे छ त कतै एकै ठाउ...
-
अध्यादेशबारे तत्काल निर्णय गर्न प्रधानमन्त्रीलाई आग्रह
सत्तारुढ गठबन्धनले राजनीतिक दलसम्बन्धी अध्यादेशबारे तत्काल निर्णय लिन र केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बसेको सत्तारुढ दलका शीर्ष नेताहरुको बैठकले केही दिनभित्र मन्त्रिपरिषद् विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । गठबन्धनमा संसदीय दल वा क...
-
सांगठनिक गतिविधि तीब्र पार्दै एमाले
नेकपा एमाले इलामले जिल्लाभर पार्टीका गतिविधिलाई तीब्रता दिएको छ । वडा–वडा सम्म पुगेर कार्यकर्ता भेटघाट गर्ने रणनीति लिएको एमालेले पछिल्लो समय पार्टी निकट विभिन्न कमिटी र भातृ संगठन संगठनका कार्यक्रमहरुलाई तीब्रता दिएको छ । शनिबारमात्रै जिल्लाका विभिन्न पालिकाहरुमा एमालेका कार्यक्रम सम्पन्न भएका छन । एमाले इलाम नग...
-
क्याम्पस प्रमुख सामु अनेरास्ववियुले बुझायाे दश बुँदे ध्यानाकर्षण
अनेरास्ववियु मरब क्याम्पस कमिटीले विद्यार्थीहरुका विभिन्न समस्याहरुलाई समाधान गर्न भन्दै आज क्याम्पस प्रमुख खगेन्द्र चापागाईंलाई माग पत्र बुझाएको छ । सङ्गठनले १० बुँदे मागपत्रसहित क्याम्पस प्रमुखलाइ ध्यानाकर्षण बुझाएकाे हाे । क्याम्पसले प्रदान गर्ने जेहेनदार तथा गरिब छात्रावृत्तिको नतिजा अविलम्ब सार्बजनिक गर्न, ...
-
नेपाली कांग्रेसको इलाम नगरसभापतिमा तिर्थ गुरुङ्ग
इलाम, ९ असोज नेपाली कांग्रेसको इलाम नगरसभापतिमा तिर्थ गुरुङ्ग निर्वाचित भएका छन् । नगरसभापतिका चार प्रतिष्पर्धीलाई पाखा लगाउँदै गुरुङ्ग नगरसभापतिमा निर्वाचित भएका हुन् । उनले १२८ मत प्राप्त गरेका छन् । नगर सभापतिका प्रतिष्पर्धी अमृतलाल श्रेठले ८०, लिला थापाले ७५, निर्मल राउतले ७३ र सोम सुसेलीले १९ मत प्राप्त गरेका छ...
-
सूर्योदयमा जीवनकुमार १०७ मत ल्याउँदै निर्वाचित
सूर्योदय नगरपालिकाको नेपाली कांग्रेसको सभापतिमा जीवनकुमार नेपाल निर्वाचित भएका छन् । उनले १०७ मत ल्याउँदै जीत निकालेका हुन् । उनका प्रतिष्पर्धी मणिकुमार गुरुङ ७९ र सोनाम छिरिङ काजी ६७ मत प्राप्त गरे । यस्तै उपसभापतिमा निर्मला अग्रवाल र रमेश प्रधान विजयी भएका छन् । सचिवमा अनुप राई र सुशील ढुङ्गेल विजयी भएका छन् ।...
-
गाउँपालिका अध्यक्ष श्रेष्ठ काङ्ग्रेस सभापतिमा पराजित, थापा निर्वाचित
इलाम, ९ असोज इलामको फाकफोकथुम गाउँपालिकामा नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित रामकुमार श्रेष्ठ नेपाली कांग्रेसको गाउँपालिका सभापतिमा पराजीत भएका छन् । ६४ मत सहित पालिका सभापतिमा डिक बहादुर थापा निर्वाचित हुँदा गाउँपालिका अध्यक्ष रामकुमार श्रेष्ठ भने तेस्रो स्थानमा सीमित भए । कांग्रेसको शनिबार सम्...
-
देउमाई कांग्रेसमा दिलिप कार्की विजयी
देउमाई नगरपालिकाको नेपाली कांग्रेसको सभापतिमा दिलिप कार्की निर्वाचित भएका छन् । उनले १११ मत ल्याउँदै जीत निकालेका हुन् । उनका प्रतिष्पर्धी कृष्ण बरालले ८४ र भवानीराम राई ३९ मत प्राप्त गरे । यस्तै उपसभापतिमा ताराकुमार राइ र दिलकुमारी राई विजयी भएका छन् । ताराकुमारले १२७ मत र दिलकुमारी राईले ११४ मत प्राप्त गर्दै विजय ...
-
माइगाेगमाइ कांग्रेस सभापतिमा नरेन्द्रकाे जीत
माइजोगमाई गाउँपालिकाको कांग्रेस सभापतिमा नरेन्द्र देवान निर्वाचित भएका छन् । उनले ७९ मत प्राप्त गरे । सभापति उम्मेद्वार वेदप्रसाद चापागाईंले ४० मत पाएका छन् ।...
- « Previous Page
- 1
- …
- 80
- 81
- 82
- 83
- 84
- …
- 258
- Next Page »