• करेन्ट लागेर मृत्यु

    मोरङ । मोरङ बुढिगंगा गाऊपालिका  ६ सैतानपुर का २६ बर्षीय कामलिस माझी करेन्ट लागेर मृत्यु भएको छ । हिजो बेलुका ४ बजे सोही स्थानमा रहेको त्रिजुगा खोलामा आफ्नै घरको बिद्युतको लाईन लगी करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागी गम्भिर घाईते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा बेलुका ५ बजे मृत्यु भएको ...

  • सरकारले बजेट मार्फत कालाेधनकाे संरक्षण गर्याे

    काठमाडौं । सरकारले प्रतिस्थापन विधेयकमार्फत ल्याएको नयाँ बजेटमा पूर्वाधार क्षेत्रमा लगानी गरे त्यस्तो लगानीको आयस्रोत नखोजिने विषय विवादमा परेको छ । कतिपयले यसलाई ‘कालोधन’ शुद्धीकरणको पक्षमा गरिएको व्यवस्था भनेर चर्को आलोचनासमेत गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले गत २५ भदौमा संघीय संसदमा चालू आर्थिक वर्षको नयाँ...

  • भागबण्डा नमिल्दा मन्त्रीपरिषाद विस्तारमा ढिलाई

    काठमाडौं । मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चहानामा फेरि ‘ब्रेक’ लागेको छ । सरकार विस्तारबारे छलफल गर्न भन्दै बुधबार बसेको सत्तारूढ गठबन्धनको बैठक मन्त्रिपरिषद् विस्तारका विषयमा अनिर्णीत बनेको हो । गठबन्धन बैठकमा प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सरकार विस्ता...

  • काेराेनाकाे खाेप सुनिश्चित गर्न २४ घण्टे अल्टिमेटम

    महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामका विद्यार्थी संघ÷संगठनहरुले भौतिक कक्षा सञ्चालन सम्बन्धी अन्यौलता हटाउन र खोपलाई २४ घण्टा भित्र सुनिश्चित गर्न माग गर्दै क्याम्पस प्रमुखलाई ध्यानाकर्षण गराएका छन् । मरब क्याम्पसमा रहेका अनेरास्ववियु, नेपाल विद्यार्थी संघ र अखिल (क्रान्तिकारी) ले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर...

  • म कुनै गुटमा छैन र सभापतिको दाबेदार पनि होइन : कांग्रेस उपसभापति गच्छदार

      नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले सभापति पदमा नउठ्ने बताएका छन् । उनले १४औं महाधिवेशमामा आफू सभापतिको दाबेदार नभएको बताए। बुधबार पत्रकार सम्मेलन गर्दै गच्छदारले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलप्रति आफ्नो सम्मान रहेको बताए ।उनले दुबै जना मिलेर पार्टी अगाडि बढाउन् भन्ने आफ्...

  • ४२ औं सामाजिक सेवा दिवस मनाइयो

        ४२ औं सामाजिक सेवा दिवस विविध कार्यक्रम गरि मनाइएको छ । दिवसका अवसरमा गैस सरकारी संस्था महासंघ इलामको आयोजनामा इलाम नगरपालिका–९ स्थित राहसल बाल अनाथालयमा रहेका बालबालिकालाई विभिन्न पौष्टिक आहार वितरण गरिएको छ । पछिल्लो पटक कोभिड–१९ बाट यहाँ रहेका बालबालिकामा संक्रमण देखिएपछि उनीहरुलाई पौष्टिक आहार वितरण गर्दै अनाथ...

  • समूह निष्किृय भएपछि खारेज भयो माइपोखरी धार्मिक वन

    इलाम । रामसार सूचीमा सूचीकृत धार्मिक तथा पर्यटकीयस्थल रहेको माइपोखरी अवस्थित रहेको माइपोखरी धार्मिक वन विघटन भएको छ । डिभिजन वन कार्यालयले स्थानीयलाई हस्तान्तरण गरेको धार्मिक वन विघटन गर्दै उपभोक्ता समितिबाट वन फिर्ता लिएको हो । धार्मिक वन उपभोक्ता समितिनै निस्कृय भएपछि धार्मिक वन खारेज गरिएको डिभिजन वन अधिकृत इन्द्रम...

  • कांग्रेस नेता डा‍‍ नारायण खड्का परराष्ट मन्त्री नियुक्त

    परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा. नारायण खड्का नियुक्त भएका छन् । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ ।प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गर...

  • माधव नेपालको राजनीतिक प्रतिवेदन: एकीकृत समाजवादीकाे प्रमुख दुश्मन एमाले,गठबन्धनकाे बैशाखीकाे भरमा चुनाव लड्ने

    इलाम । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीको पहिलो केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन पेस गरेका छन् । मङ्गलवारको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका हुन् । अध्यक्ष नेपालले प्रस्तावमा वर्तमान वाम–लोकतान्त्रिक गठबन्धनलाई प्रतिनिधिसभाको पूर्ण कार्यकाल जोगाएर आउँदो चुनावसम्म ल...

  • एमालेकाे जिल्ला कमिटी बैठक सम्पन्न, स्वर्गीय नवराज शङ्करकाे राजनीतिक जीवन बारे चर्चा

    नेकपा एमाले जिल्ला कमिटीले विभिन्न निर्णय गर्दै जिल्ला कमिटी बैठक सम्पन्न गरेको छ । जिल्ला कमिटी अध्यक्ष रामबहादुर रानाको अध्यक्षतामा बसेको बैठकले जिल्लाभर तत्काल वडा भेला गर्ने, रिक्त रहेका क्षेत्रीय कमिटीहरुमा नयाँ सदस्यको पदपूत्र्ति गर्ने, भातृ संगठनका जिल्ला कमिटीहरुलाई अध्यावधिक गर्दै चलायमान बनाउने निर्णय गरेको छ...