• इलाममा आज ४ जना संक्रमित थपिंदा संक्रमितको संख्या ४६ पुग्यो

    इलाम। इलाममा आज थप ४ जनामा संक्रमण देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार चुलाचुली गाउँपालिकाका ३ जना पुरुष र रोङ गाउँपालिकाकी एक महिलामा संक्रमण पुष्टि भएको हो । संक्रमितको यो संख्यासँगै इलाममा ४६ जनामा संक्रमण देखिएको छ । इलाम नगरपालिकामा सबैभन्दा बढी १९ जनामा संक्रमण भएको पाइएको छ । त्यसपछि रोङ गाउँपालि...

  • मोटरसाईकल दुर्घटनाबाट एकको मृत्यु, दुई घाईते

    मोरङ।मोरङ रतुवामाई नगरपालिका ९ स्थित आमबारी-उर्लाबारी सडक खण्डमा २ वटा मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा १ जना मृत्यु र २ जना घाईते भएका छन् । आज बिहान साढे १० बजे उत्तर तर्फ जाँदै गरेको प्र.१-०२-०४१ प. २६६४ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको प्र.१-०२-०४४ प.२६०९ नम्बरको मोटरसाईकल एक आपसमा ठक्कर...

  • कोरोना संक्रमित अर्जुनधाराका प्रशासकीय अधिकृत खाम्याहाङ आइसियुमा

       कोरोना संक्रमण देखिएका झापा अर्जुनधारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्रकुमार खाम्याहाङलाई आइसियुमा भर्ना गरिएको छ ।उनको अबस्था गंभीर रहेकाले आइसीयुमा भर्ना गरिएको बिएण्डसी हस्पिटलले जनाएको छ ।      उनलाई श्वासप्रश्वासमा समस्या भएपछि अक्सिजन दिइएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरीले बताए ।कोरोना स...

  • लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । उनले आइतबार बिहान प्रदेशप्रमुख धर्मनाथ यादवलाई राजीनामा बुझाएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । संविधानको धारा १६८ को २ बमोजिम नेकपाबाट मुख्यमन्त्री बनेका पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन गर्न मार्गप्रशस्त गर्न भन्दै राजीनामा...

  • हेलचेक्र्याईंका कारण बढ्दैछ काेराेना

    इलाम । कोभिड–१९ को पहिलो चरणको महामारीबाट निकै सर्तक रहेको इलाममा दोस्रो चरणको महामारीमा भने स्वास्थ्य मापदण्ड पालना गर्न निकै हेलचेक्र्याईं बढेको छ । दोस्रो चरणको महामारीमा इलाम बजार क्षेत्रकै १७ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको अवस्थामा पनि यहाँको व्यापार व्यवसाय सञ्चालन गर्नेहरु सचेत भएका छैनन् । सामाजिक दुरी ...

  • कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

    इलाम।तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिचान खुलेको छ । मृत भेटिएका बालक तुलसीपुर–६ बरुवा गाउँ निवासी भीमबहादुर परियारका नौ वर्षीय छोरा सन्दीप परियार, सोही ठाउँका सन्तोष परियारका सात वर्षीय छोरा सुवर्ण परिया...

  • पार्किङमा राखिएको कारभित्र तीनवटा शव फेला

    दाङ । दाङको तुलसीपुरको स्याउली बजारमा पार्किङ गरि राखेको एउटा कार भित्र तीनवटा शव फेला परेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं। ६ स्थित स्याउली बजारमा पार्किङ गरि राखेको भारतीय नम्बर प्लेटको जे ०१६६०८८५ नम्बरको निशानको कारभित्र तीन वटा शव फेला परेका हुन । ‘ चार महिनादेखि पार्किङ गरि राखेको कारभित्र तीन वटा श...

  • सरकारले समन्वय नगर्दा मेडिकल कलेज र निजी अस्पताल खाली,संक्रमितले उपचार पाउनै मुस्किल

    काठमाडौँ। कोभिड संक्रमित बढेर उपचार पाउनै मुस्किल परिरहेका बेला निजी अस्पताल र मेडिकल कलेजका शय्या भने खाली छन् । कोभिड उपचारमा मेडिकल कलेज र निजी अस्पतालको संरचना प्रयोग गर्नुको साटो सरकारले भने शुक्रबारै संक्रमितका लागि शय्या व्यवस्थापन गर्न नसक्ने भनिसकेको छ । भक्तपुर चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा बना...

  • पूर्वप्रधानमन्त्री खनाललाई कोरोना

    पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमण पुष्टि भएको छ। अस्वस्थ भएपछि गरिएको पिसिआर परीक्षण रिपोर्ट पोजेटिभ आएको खनालकाे निजी सचिवालय स्रोतले जनाएको छ। नेता खनाललाई अहिले उपचारका लागि काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पताल लगिँदैछ । स्रोतका अनुसार उनको अवस्था सामान्य भएपनि कोरोनाका लक्षण देखिएको छ।...

  • राेङ गाउँपालिकाका नाै स‌ङ्क्रमितसहित इलाममा थप १० मा काेराेना पुष्टि

    इलाममा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय इलामका अनुसार आज रोङ गाउँपालिकामा ९ र इलाम नगरपालिकामा एक जनामा पुष्टि भएको हो । थप एक जनाको मृत्यु भएको छ । हाल जम्मा संक्रमितको संख्या ४० पुगेको छ भने मृतकको संख्या दुई पुगेको छ । इलाममा हाल सम्म ४० जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको छ । कोरोना...