• लागूऔषध कसूरमा र्‍यापर ‘लाउरे’ पोखराबाट पक्राउ

    र्‍यापर आशिष राना ‘लाउरे’लाई प्रहरीले पोखराबाट पक्राउ गरेको छ ।लागूऔषध सम्बन्धी कसूरमा उनलाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय कास्कीका एसपी रमेश थापाले बताए । प्रहरीले रानासँगै उनका चार जना साथीलाई पनि पक्राउ गरेको छ । ‘लागूऔषध सेवन गर्दै गरेको अवस्थामा पक्राउ गरेका हौं,’ थापाले भने, ‘थप अनुसन्धानका ला...

  • माओवादीमा खुला प्रतिस्पर्धा रोक्ने प्रयास

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले बुधबार सञ्चारकर्मीलाई ‘नेतृत्व चयन प्रक्रिया लोकतान्त्रिक तरिकाले अगाडि बढ्ने’ प्रतिक्रिया दिए पनि पदाधिकारी र केन्द्रीय सदस्य सकेसम्म सर्वसम्मत गराउन प्रयास भइरहेको छ । दाहाल हलबाट सर्वसम्मत केन्द्रीय सदस्य टुंगो लगाउने र उनीहरूबाट पदाधिकारी चयन गर्ने योजनामा छन् । पदाधिकारी ...

  • भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु

    बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालको क्वाटरमा निसास्सिएर एकै परिवारका चार जनाको मृत्यु भएको छ । अन्य तीन जनाको उपचार भइरहेको छ । अस्पतालको क्वाटरमा बसेका कार्यालय सहयोगी धनप्रसाद भट्टराई र उनका परिवारका सदस्यहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा कालीकोटको खाडाचक्र घर भएका धनप्रसाद भट्टराई, धनप्रसादकी आमा कोकिला भ...

  • विद्यार्थी आन्दोलनले तात्यो मोर्डन क्याम्पस, विद्यार्थी घाइते बनाएको आरोप प्रशासनमाथि

    दुईदिन यता इलाम इलाम सदरमुकामस्थित मोर्डन क्याम्पसको माहोल तातेको छ । नेकपा एस निकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थीको प्रशासनसँगको मनमुटावले मोर्डन विवादित बनेको हो । १५ दिनअघि अनेरास्ववियूका विद्यार्थीले विभिन्न माग राख्दै विद्यालय प्रशासनलाई ध्यानाकर्षण बुझाएका थिए । बढेको मासिक घटाउन, कम्प्युटर ल्याव व्य...

  • छनाैट भए एमालेका प्रतिनिधि

    आगामी पुस २३ गते हुने जिल्ला अधिवेशनका लागि नेकपा एमाले इलामले बिहीबार जिल्लाका ८१ वटै वडामा प्रतिनिधि छनौट गरेको छ । सबै वडामा सर्वसम्मत ढंगबाट प्रतिनिधि छनौट सम्पन्न भएको एमाले प्रचार विभाग प्रमुख प्रकाश अधिकारीले बताए । एमालेले १५ हजार २६५ पार्टी सदस्यबाट अधिवेशन प्रतिनिधि छनौट गरेको छ । प्रतिनिधि मध्ये इलाम नगरपा...

  • बल्ल गर्याे सरकारले तमु ल्हाेसारमा विदाकाे निर्णय

    सरकारले तमु ल्होसार पर्वको अवसरमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । बुधबार साँझ सम्पन्न मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । उक्त निर्णयअनुसार देशभरका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय र विदेशस्थित कुटनीतिक नियोगहरुमासमेत बिदा हुनेछ ।  ...

  • ‘तमू ल्होसार’ बिदाको निर्णय भएको छैन, विज्ञप्ति नक्कली हो : गृह मन्त्रालय

    बिहीबार ‘तमू ल्होसार’को सार्वजनिक बिदासम्बन्धी भ्रामक सूचना अहिले सामाजिक सञ्जालमा धेरै सेयर भइरहेको छ । गृह मन्त्रालयको लेटर हेडमा नै मिति संशोधन गरेर कोही व्यक्तिले सामाजिक सञ्जालमा राखेपछि उक्त भ्रामक सूचना सामाजिक सञ्जालमा धेरैले सेयर गरेका छन् ।      यता गृह मन्त्रालयले ‘तमू ल्होसा’को सार्वजनिक बिदा बारे कुनै सार...

  • नयाँ बसपार्कमा भएको सामूहिक बलात्कारमा फरार रहेका अर्का आरोपी पक्राउ

    नयाँ बसपार्कमा भएको सामूहिक बलात्कार घटनाका अर्का आरोपी पनि पक्राउ परेका छन्। प्रहरी यसअघि ८ जनालाई पक्राउ गरेको थियो।  एक जना फरार रहेकोमा बुधबार अपराह्न पक्राउ परेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बताए। सोमबार साँझदेखि मंगलबारसम्म काठमाडौं-२६ मित्रनगरस्थित बसपार्कका विभिन्...

  • रूखमा ठोकिएर मोटरसाइकल दुर्घटना, ३ जनाकै मृत्यु

    झापामा मोटरसाइकल दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा चितवनको राप्ती- ४ निवासी १९ वर्षीय किसन सेन्चुरी र ताप्लेजुङको भुइँखोला- ३ निवासी १९ वर्षीय अनिल लामगादे र खोटाङको चिसापानी- ४ निवासी २३ वर्षीय अनिल विक रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिए। प्रहरीका अनुसार दमक नगरपालिका- ...

  • प्रदेश २ को नाम र राजधानी टुंग्याउन सभामुखको सभापतित्वमा विशेष समिति गठन

    प्रदेश २ को नाम र स्थायी राजधानी टुंग्याउन समिति गठन गरिएको छ । प्रदेश सभाका सभामुख सरोजकुमार यादवको अध्यक्षतामा १६ सदस्यीय समिति गठन गरिएको हो । मंगलबार बसेको प्रदेश सभा बैठकले समिति गठन गर्ने प्रस्ताव पारित गरेको हो । बैठकमा सभामुख यादवले प्रदेशको राजधानी र नामाकरण सम्बन्धी प्रस्ताव अध्ययन गर्न दलीय सहमतिको आधारमा...