एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले इलामको शैक्षिक गन्तव्यको रुपमा रहेको महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा संकायगत ( सिफ्ट ) कमिटी निर्माण कार्यलाई तिब्रता दिएको छ । मंगलबार गठन भएको मानविकी संकायको अध्यक्षमा मदन दियाली, उपाध्यक्षमा अस्मिता भट्टराई र मङेस राई, सचिव दिपा तामाङ चयन भएका छन् । यस्तै, कमिटीको...
समाचार
-
-
माग पूरा नभएको भन्दै विद्यार्थीले गरे माेर्डन क्याम्पस प्रशासनमा तालावन्दी,चरणवद्ध आन्दोलन गर्ने
आफूहरूको माग पूरा नभएको भन्दै इलाम सदरमुकामस्थित मोर्डन क्याम्पस इलामका विद्यार्थीले क्याम्पस प्रशासनमा तालाबन्दी गरेका छन् । नेकपा एसनिकट विद्यार्थी संगठन अनेरास्ववियूले शुल्क वृद्धि रोक गर्न, ल्याव निरन्तर सञ्चालन गर्न र प्रयोगात्मक क्रियाकलापमा विद्यार्थीलाई सामेल गराउनजस्ता विभिन्न माग क्याम्पस समक्ष बुझाएका थिए । ...
-
इमान्दारिता हराएपछि ‘म’ बाट ‘बा’ भन्ने आउँछ : माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजनीतिमा इमानदारिता हराएपछि 'म' बाट 'बा' आउने बताएका छन्। 'मूल कुरा इमानदारिता हो। इमानदारिता, निष्ठा र समर्पण हो। त्यो छ भने जनताको विश्वास जित्न सकिन्छ। इमानबाट विचलित भएपछि समर्पित हुने भावना हराउँदोरहेछ। व्यक्तिवादको शिकार हुन्छ। 'म' भनेर सोच्न थाल्छ। 'म' बाट ...
-
प्रचण्डले उठाए पार्टीमा ‘यौन अनैतिकता’ को कुरा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा बढ्दो यौन अनैतिकताको विषय उठाएका छन् । उनले राजनीतिक प्रतिवेदनमा यो विषयबारे उल्लेख गर्दै उन्नत संस्कृति सहित समाजवादको यात्रामा अगाडि बढ्न सम्भव नहुने बताएका छन् । प्रचण्डले राजनीतिक प्रतिवेदनमा भनेका छन्,‘जनताले आ हाम्रो पार्टी अन्य पार्टीहरुमा खासै भि...
-
‘खासखुस’मा हुन्छ खास कुरा
महिनावारी हुँदा कस्ता सामग्री प्रयोग गर्ने ? यो समयमा हुनसक्ने सम्भावित प्रजनन स्वास्थ्यसम्बन्धी जोखिमबाट कसरी बच्ने ? किशोरी अवस्थामा धेरैका लागि मुख्य चुनौती बन्ने गरेको तर सहजै बताउन नसक्ने यही समस्याबारे अनुभव आदानप्रदान गर्न दृष्टिविहीनहरूले सन्देशवाहक समूह खडा गरेका छन् ‘खासखुस’ । यो समूह यतिखेर दृष्टिविहीन कि...
-
प्रचण्डको प्रतिवेदनः आत्मआलोचनादेखि १५ दिने श्रम योजनासम्म
नेकपा(माओवादी केन्द्र)ले पार्टीका नेता तथा कार्यकर्ता अनिवार्य रूपमा १५ दिन श्रमसँग जोडिनुपर्ने प्रस्ताव गरेको छ । राजधानीमा जारी आठौँ राष्ट्रिय महाधिवेशनको क्रममा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको वैचारिक तथा राजनीतिक दस्तावेजमा पार्टीलाई उत्पादनसँग जोड्ने प्रस्ताव गरेका छन् । उत्पादनसँग जोडेर सबै नेता ...
-
लेखा प्रशासन र स्नातकोन्तरको विषयलाई लिएर विद्यार्थी आन्दोलित, हस्ताक्षर अभियान सुरु
इलाम, १२ पुस : लेखा काउन्टरलाई समयवधिसम्म सञ्चालन गर्न र वागवानी विषयको स्नातकोत्तरमा कृषि र वन विज्ञान विश्वविद्यालय(एएफयु)मा अध्ययन सुनिश्चित गर्न महेन्द्र रत्न बहुमुखी क्याम्पसका विद्यार्थीले हस्ताक्षर अभियान चलाउन थालेका छन् । पटक–पटक क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराएपनि सुनुवाइ नभएपछि विद्यार्थीको मतअभियान सुरु...
-
नेकपा (एकीकृत समाजवादी ) निकट विद्यार्थी सङ्गठनकाे कमिटी शिवमाइ माविमा गठन,अध्यक्षमा अभिषेक
इलाम, १२ पुस : नेकपा (एकीकृत समाजवादी ) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियू जिल्ला कमिटी इलामको सङ्गठन विस्तार कार्यक्रम अन्तर्गत आज माइजोगमाई गाउँपालिकाको शिवमाइ मा.विमा प्रारम्भिक कमिटी गठन गरेको छ । कमिटीको अध्यक्ष अभिषेक लम्साल , उपाध्यक्ष रेजिना पौडेल, सचिव जेनिसा थामी, सह–सचिव सरोज खड्का र सक्षम खड्का र कोषाध्यक्...
-
भगवती माविमा विज्ञान दरवन्दीमा ‘राजनीति’ गर्न खोजेको भन्दै विप्लवनिकट विद्यार्थीको आपत्ति
इलाम, १२ पुस : इलाम सदरमुकामस्थित भगवती माविमा अंग्रेजीमा राजनीतिकरण गरेर खाली दरवन्दीमा अर्को विषय राखेको भन्दै नेत्रविक्रम चन्द‘विप्लव’ नेतृत्वको विद्यार्थी संगठनले आपत्ति जनाएको छ । विद्यालयमा विज्ञान विषयको दरवन्दी खाली रहेको तर अंग्रेजी विषयको शिक्षक नियुक्ति गर्न खोजेको विप्लव निकट विद्यार्थी संगठन अखिल नेपाल ...
-
नेपाली कांग्रेसको पहिलो बैठक : धन्यवाद र शोक प्रस्ताब पारित गरेर सम्पन्न
नेपाली कांग्रेस नवनिर्वाचित समितिको पहिलो बैठक आज इलाम सदरमुकाममा सम्पन्न भएको छ । आजको बैठकमा धन्यवाद प्रस्ताव र शोक प्रस्ताब मात्र पारित गरिएकाे छ । १३ औं अधिवेशन सम्पन्न गर्न सहयोग गर्ने पार्टीका सबै पक्ष र निर्वाचन मण्डललाई धन्यवाद व्यक्त गरियो । यस्तै, मृत्युवरण गरेका कांग्रेस नेता र कार्यकर्तालाई श्रद्धाञ्जली प...
- « Previous Page
- 1
- …
- 55
- 56
- 57
- 58
- 59
- …
- 258
- Next Page »