काठमाडौं। सर्वोच्च अदालतमा आज प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिट निवेदनहरूमाथि सुनुवाई हुने भएको छ । प्रतिनिधि सभा विघटनको विषयलाई लिएर सर्वोच्च अदालतमा परेका ३० वटा रिटहरूमध्ये १९ वटा रिटमा सुनुवाइ हुन लागेको हो । सुनुवाइ हुने रिटमा प्रतिनिधि सभा विघटनको निर्णय असंवैधानिक भएको भन्दै अन्तरिम आदेशमार्फत निर्...
समाचार
-
-
रहस्मय बन्दै काेराेना भारसकाे उत्पत्ति
सुरुमा चिनियाँ सहर वुहानमा देखिएको कोरोना भाइरसको उत्पत्तिको रहस्य डेढ वर्षसम्म सुल्झेको छैन। वुहानको जनावर बेचबिखन गर्ने एक बजारमा चमेरोबाट मानिसमा यो भाइरस सरेको मानिँदै आएको छ। चीनले यो भाइरसबारे विश्वलाई सन् २०१९ को डिसेम्बरमा मात्र जानकारी गराए पनि गत साता अमेरिकाको गुप्तचर एजेन्सीको एक प्रतिवेदनले महामारी सुरु ...
-
माङसेबुङ गाउँपालिकाका सबै सेवा बन्द
इलाम।कोरोना भाइरसको संक्रमण पालिकामा पनि तीब्र बन्दै गएपछि माङसेबुङ गाउँपालिकाले आजदेखि सरकार तथा सार्वजनिक सेवाहरु बन्द गरेको छ । गाउँपालिकाले बुधबार एक सूचना जारी गर्दै माङसेबुङ गाउँपालिकामा पनि कोरोना भाइरसको संक्रमण फैलिएको र यसको रोकथाम र नियन्त्रणका लागि गाउँपालिका, वडा कार्यालयहरु र वित्तिय संस्थाहरुले दिने स...
-
वर्षाको चेतावनी: अबको तीन दिन उच्च सावधानी अपनाउन अनुरोध
इलाम। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुन शुरु हुनुअघि नै धेरै पानी परी बाढी र पहिरोको जोखिम हुने भएकाले अबको तीन दिन उच्च सतर्क रहन आम समुदायमा अनुरोध गरेको छ । पश्चिम बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘यास’का कारण आज जेठ १३ गतेदेखि १५ गतेसम्म देशका धेरैजसो भागमा पानी पर्ने सम्भाव...
-
मेराे इलाम अस्पताल किन आफैं विरामी भइरहन्छ ?
काेराेनाकाे दोस्रो लहर आएकाे छ । संक्रमण बढेसँगै संक्रमितकाे संख्या र मृत्यू हुनेकाे संख्या पनि धेरै छ, अघिल्लाे वर्षभन्दा । सामान्य उपचारकाे अभावमा मानिसकाे मृत्यू भएकाे समाचारले मन चसक्क हुन्छ । अस्पतालमा अक्सिजन नपाएर तड्पिएका विरामी र उनीहरुकाे आफन्तकाे वेदनाले सबैकाे आँखा रसाउँछ । यस्ताे महामारीकाे बेला...
-
इलाममा पछिल्लो २४ घण्टामा ५२ जनामा संक्रमण पुष्टि
इलाम।पछिल्लो २४ घण्टामा इलाममा ५२ जना संक्रमित थएिका छन् । योसँगै इलाममा संक्रमितको संख्या सात सय ७० पुगेको छ । पछिल्लो २४ घण्टामा इलाम नगरपालिकामा १९ जना, माइ नगरपालिकामा १४, रोङ गाउँपालिकामा १२ जना र सूर्योदय नगरपालिकामा ४, देउमाई नगरपालिमा २ जना र माइजोगमाई गाउँपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो । इला...
-
काेराेना भाइरसकाे संक्रमणले सिकाएको व्यवसाय
इलाम। कोभिड–१९ शुरु भएपछि आर्थिक संटक झेल्न थालेका इलामका युवाहरु पछिल्लो समय आफैं व्यवसाय गरेर स्वरोजगार बन्न थालेका छन् । पैसा कमाउने र घरपरिवारको आर्थिक पाटो मजबुद बनाउने उद्देश्यले वैदेशिक रोजगारीमा पुगेका युवाहरु कोभिड–१९ को महामारीले घर फर्किएर गाउँमै स्वरोजगारको उदारण बन्न थालेका छन् । इलामको रोङ गाउँपालिका...
-
इलाम अस्पताललाई पाँच लाख बराबरकाे स्वास्थ्य सामग्री हस्तान्तरण
इलाम। इलाम अस्पताललाईै तीन चुली नामक संस्थाले आज पाँच लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । संस्थाले काठमाण्डौंबाट पठाएको सामग्री बुधबार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री राम रानाले अस्पतालका प्रमुख प्रभू साहलाई हस्तान्तरण गरेका छन् । अस्पताललाई पाँच वटा अक्सिनज कन्सनटेटर, ५० थान वासेबल पीपीई, प्रदान...
-
इलामे सङ्गीत साधक दियालीको जीवन: कष्टबाट शुरु, साधनाबाट मक्ख
इलाम।‘जातीय भेद्भाव कस्तो हुन्छ’ भनेर जान्न मन लागे इलामका सङ्गीत साधक राम दियालीलाई सोधे हुन्छ । दलित समुदायमै जन्मेका कारण कुनै बेला कस्ता सकस भोग्नु पर्यो दियालीलाई मात्र थाहा छ । कुरा २००६ सालको हो । अनेक विभेद्पूर्ण व्यवहार थिए त्यसबेला । समाजमा उच्च र निचको बहस चल्थ्यो । विभेद एक ठाउँमा केन्द्रित थिएन, जताजतै...
-
राष्ट्रपति भण्डारीबाट भारतीय समकक्षीलाई नेपालका लागि खाेप उपलब्ध गराउन विशेष आग्रह
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड(१९ विरुद्धको खोप उपलब्ध गराइदिन भारतीय समकक्षी रामनाथ कोविन्दलाई विशेष आग्रह गरेकी छन् । राष्ट्रपति भण्डारीले पहिलो डोज कोभिडसिल्ड खोप लगाएर बसेका नेपाली नागरिकलाई दोस्रो डोजको लागि आवश्यक मात्रा उपलब्ध गराउने कार्यकाल लागि पहल गरिदिन भारीय राष्ट्रपतिलाई पत्राचार गरेको...