झापा।झापाको झापा गाँउपालिका-२ स्थितबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित तिन जना पक्राउ परेका छन । पक्राउ पर्नेमा झापा गाँउपालिका-२ का २२ बर्षीय रोशन भुजेल, २१ बर्षीय साजन लिम्बु र ताप्लेजुङ सिरिजंङ्गा-१ का १९ बर्षीय प्रताप लिम्बु रहेका छन । पैदल हिडिरहेका तिनै जनालाई हिजो राती साढे ८ बजे ईलाका प्रहरी कार्यालय कुम...
समाचार
-
-
माई नगरपालिका प्रवेशद्वारमा हेल्थ डेक्स
दानाबारी।दक्षिणी इलामको माइ नगरपालिका प्रवेश गर्ने मुख्य नाका मा युवा सशक्तीकरण संजालले सन्चालन हेल्थडेक्स सञ्चालन गरेकाे छ । काेराेना भाइरसको जोखिम बढिरहेको बेला पालिका प्रबेश गर्नेहरुलाई संक्रमणको बारेमा सचेत गराउने र मास्क वितरण गरिएकाे थियाे । मास्क र सेनिटाइजरकाे प्रयाेगसँगै स्वास्थ्य मापदण्ड पालना गर्नक...
-
प्रधानमन्त्री ओलीलाई पुनः शपथ गराउन जसपाको माग
काठमाडौँ। जनता समाजवादी पार्टी (जसपा) ले प्रधानमन्त्रीलाई पुनः शपथ ग्रहण गराउन माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ ग्रहण गर्ने क्रममा राष्ट्रपति र प्रधानमन्त्री पदको मर्यादा र गरिमामा गम्भीर आँच पुर्याएको भन्दै जसपाले तीन बुँदे ध्यानाकर्षण पत्र जारी गरेको हो। जसपाका अध्यक्ष उपेन्द्र यादवले व...
-
प्रधानमन्त्री ओलीले लिएको शपथविरूद्ध सर्वोच्चमा रिट
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले लिएको सफतविरुद्ध सर्वोच्चमा रिट पेश भएको छ । प्रधानमन्त्री ओलीलाई शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले गराएको शपथविरूद्ध सर्वोच्च अदालतमा रिट पेश भएको हो । सर्वोच्च अदालत रिट महाशाखा स्रोतका अनुसार अधिवक्ता चन्द्रकान्त ज्ञवालीले प्रधानमन्त्रीले लिएको शपथ कानुनविपरीत भ...
-
एउटा सम्भावनाको अवसान
मस्त निद्रामै भएका बेला एकाबिहानै लोचन ज्वाइँले फोन गर्नुभो – ‘नवराज शंकर दाइ अब हामीमाझ रहनुभएन ।’ ‘ओहो ! कहिले ? कसरी ?’ सायद अनि मेरा अरू शब्द रोकिए । ‘करिब आधा घण्टा भयो होला,’ मलाई त्यो खबर सत्य भएको पुष्टि गर्ने थप प्रयास गर्नुभो उहाँले, ‘अरूलाई पनि खबर गर्दैछु । तपाइँलाई पनि भनें ।’ लोचन ज...
-
जेठ २ मा फर्किने सहमति कार्यान्वयन गर्न एमालेमा बन्यो कार्यदल
काठमाडौं । नेकपा एमालेले कार्यदल बनाएको छ । नेकपा एमालेको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल गठन गरेको हो । एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओलीसँगको वार्तापछि कार्यदलमा दुवै पक्षका ५ र ५ जना सदस्य बनाउने निर्णय गरेको वरिष्ठ नेता माधवकुमार नेपालले जानकारी दिए । जसमा माधव पक्षबाट भीम रावलको...
-
इलाम नगरपालिकामा आज ३७ जनामा कोरोना पोजेटिभ
इलाम।इलाम नगरपालिकाका आज ३७ जनामा कोरोना पोजेटिभ देखिएको छ । नगरका ६६ जनाको एन्टिजेन्ट परीक्षण गरिएकोमा ३७ जनामा पोजेटिभ देखिएको इलाम नगरपालिकाकी स्वास्थ्य प्रमुख रमन्ता पौडेललेबताइन् । इलाम नगरपालिकाले आजै एक विज्ञप्ति जारी गरी नगरप्रमुख महेश बस्नेतको पनि आज गरिएको एन्टिजेन्ट परीक्षणमा पोजेटिभदेखिएको र स्वास्थ्य अ...
-
भरुवा बन्दुक सहित चार जना पक्राउ
खोटाङ।खोटाङ हलेसी तुवाचुङ नगरपालिका ११ राजापानी स्थितबाट भरुवा बन्दुक र भरुवा बन्दुक बनाउन प्रयोग गरिने अन्य सामग्री सहित ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सोही स्थानका ४२ बर्षीय डम्बर बहादुर कार्की, ३५ बर्षीय दोर्ण कार्की, २६ बर्षीय रबिन्द्र कार्की र ७४ बर्षीय कृष्ण बिक रहेका छन् । गत राती १० बजे बिशेष ...
-
बागलुङमा विवाहले फैलियो कोरोना
बागलुङ।बागलुङमा अहिले कोभिड–१९ का सक्रिय सङ्क्रमितको सङ्ख्या ७४७ पुगेको छ भने २३ जनाको मृत्यु भएको छ । एक हप्ता अघिसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या १०० सेरोफेरो थियो । अहिले सङ्क्रमितको सङ्ख्या ह्वात्तै बढ्नुको कारण सरकारको निर्देशनविपरीत भिडभाड र जमघट भएको स्वास्थ्यकर्मी बताउँछन् । वैशाख महिना लगनको महिन...
-
ओलीले ६ बुँदे सर्त मानेपछि हाम्राे वार्ता सुरू भयाे : नेपाल
काठमाडौं। एमाले वरिष्ठ नेता माधवकुमार नेपालले ६ बुँदे सर्तअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली अघि बढ्न तयार भएको बताउँदै ‘वार्ता थालिएको’ प्रस्ट पारेका छन् । बिहीबार र शुक्रबार ओलीसँग भएको छलफलबारे शुक्रबार ‘जुम’ बैठकमार्फत जानकारी गराउँदै उनले ‘कार्यदल गठनसहित विवाद समाधान गर्ने सहमति भएको’समेत प्रस्ट पारे । ओ...