• इलाम संक्रमणबाट एकको मृत्यू, ४९ संक्रमित

    इलाम । इलाममा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यू हुनका साथै ४९ जना संक्रमित थपिएका छन् । इलाम नगरपालिकाको एक शिक्षिकाको मृत्यू भएको हो । सबैभन्दा बढी इलाम नगरपालिकामा २१ संक्रमित भएका छन् । यसरीनै माई नगरपालिकामा ११ जना, सूर्योदय नगरपालिकामा ७ जना, देउमाई नगरपालिकामा ४ जना, माङसेबुङ गाउँपालिकामा ४ जना र रो...

  • सत्तारुढ गठबन्धन कार्यदलले साझा कार्यक्रम टुङ्गो लगाउने

    काठमाडौँ । सत्तारुढ गठबन्धन कार्यदलको आज बस्ने दोस्रो बैठकले न्यूनतम साझा कार्यक्रम र सरकार सञ्चालन कार्यविधि तय गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको कार्यदलको बैठकमा यस विषयमा गम्भीर छलफल भई आजै टुङ्गो लगाएर शीर्षनेतालाई बुझाउने तयारी भएको बताइएको छ । कार्यदलको अर्को बैठक आजै अपराह्न ४.३० ...

  • दार्चुला घटनाबारे ‘संसदीय छानबिन समिति’ गठन गर्न एमालेको माग

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले दार्चुला जिल्लाको व्यास गाउँपालिका–२ मालघाट घटनाबारे छानबिन गर्न ‘संसदीय छानबिन समिति’ गठन गर्र्नुपर्ने माग गरेको छ । यही साउन १५ गते दार्चुलाको मालघाटमा महाकाली नदी तर्ने क्रममा भारतीय एसएसबीले तुइन काटिदिएपछि स्थानीयवासी जयसिंह धामी नदीमा खसेर बेपत्ता भएका बताइएको छ ।...

  • लागूऔषध र प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ

    झापा। झापाको बिभिन्न स्थानबाट लागूऔषध र प्रतिबन्धित औषधी सहित ३ जनालाई पक्राउ गरिएको छ । हिजो बेलुका ६ बजे गौरीगंज गाऊपालिका ६ जनता चौक स्थितबाट ईलाका प्रहरी कार्यालय गौरीगंजबाट खटिएको प्रहरी टोलीले गौरादह नगरपालिका १ का २० बर्षीय सुरेश ताजपुरियालाई प्रतिबन्धित औषधी ट्रामाजेक १५० क्यापसुल, नाईट्रोभेट २६ क्याप्सुल र ...

  • श्रीमतीको हत्या गरेर श्रीमानले गरे आत्महत्या

    धादिङ । धादिङ जिल्लाको ताल्तीस्थित हुरेमा सोमबार एक पुरुषले श्रीमतीको हत्या गरेर आफूले समेत आत्महत्या गरेका छन् । बेनीघाटरोराङ गाउँपालिका–२ ताल्तीस्थित हुरेका ४५ वर्षीय तीर्थबहादुर विकले खेतमा काम गर्न जाँदै गरेकी ४२ वर्षीया श्रीमती भीममायाको हत्या गरेका हुन् । खेतमा काम गर्न जाँदै गरेकी श्रीमतीको विकले कोदालो र हस...

  • ७६ करोड लागतको भवन २ अर्ब ३३ करोडमा ठेक्का, म्याद थप्दा पनि अपूरै

    काठमाडौं । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चार सय शय्याको मातृशिशु उपचार भवन निर्माणको प्रक्रिया थालेको सात वर्ष भएको छ । ७६ करोड प्रारम्भिक लागत अनुमान गरिएकामा २ अर्ब ३३ करोडमा ठेक्का सम्झौता भएको थियो तर म्याद सकिएको डेढ वर्षसम्म पनि निर्माण हुन नसकेको भवन अपूरै छ । चार सय शय्याको मातृशिशु उ...

  • ४० लाखकाे वास्मति चालम कुहाउनेलाई उन्मुक्ति दिने सरकारी प्रयास

    काठमाडौं । सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी ४० लाख ४३ हजार ९ सय २६ रुपैयाँबराबरको बास्मती चामल गादोममै कुहाउने कर्मचारी बचाउन अनेक प्रयास गरिरहेको पाइएको छ । कर्मचारीको चरम लापर्बाहीका कारण कम्पनीको थापाथली कार्यालयको गोदाम नम्बर २४ मा ३ सय २३ क्विन्टल बढी र ३० नम्बर गोदाममा १ सय ६४ ...

  • २२ दिनमा पनि मन्त्री छान्न सकेनन् देउवाले

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारलाई भागबन्डामा कुरा नमिल्दा मन्त्री छान्न र मन्त्रिपरिषद्लाई पूर्णता दिनै सकस परेको छ । २९ असारमा प्रधानमन्त्री नियुक्त देउवाले सरकारको नेतृत्व गरेको मंगलबार २२ दिन पुगेको छ । सरकारमा हालसम्म प्रधानमन्त्रीसहित चार फुलमन्त्री र एक राज्यमन्त्री गरी ६ जना ...

  • इलाममा ५१ जना संक्रमित थपिए, भाेलिदेखि निषेधाज्ञामा कडाई

    इलाम । इलाममा सोमबार ५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । इलाम नगरपालिकामा मात्र २६ जना संक्रमित थएिका छन् । यसरीनै सूर्योदय नगरपालिका र देउमाई नगरपालिकामा १०–१० जना, माइजोगमाई गाउँपालिकामा ३ जना र रोङ गाउँपालिकामा २ जनामा संक्रमण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हालसम्म इलाममा संक्रमित हुनेको स...

  • ब्राउन सुगर सहित दुई जना पक्राउ

    झापा । झापा बिर्तामोड नगरपालिका ३ भद्रपुर सडक खण्डको आँखा अस्पताल अगाडीबाट लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापा हल्दिबारी गाऊपालिका १ बस्ने २० बर्षीय सुवास न्यौपाने र बिर्तामोड नगरपालिका १० ईलामेली टोल का २४ बर्षीय समिर राई रहेका छन् । आज दिउसो १ बजे लागूऔषध नियन्त्रण ब्यूरो काँकड...