• ओलीले बाेलाए संसदीय दलको बैठक

    नेकपा एमालेका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । संसद पुनर्स्थापना भएसँगै ओलीले संसदीय दलको बैठक बोलाएका हुन् । शुक्रबार ११ बजेका लागि बैठक बोलाइएको प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । उनले भने, ‘संसद बैठक बस्नुअघिको नियमित बैठक हो ।’ ...

  • साउन ७ सम्म निषेधाज्ञा थपियो

        कोभिड संक्रमण नियन्त्रणका लागि इलाममा वैशाख २८ देखि शुरु भएको निषेधाज्ञा पछिल्लो पटक पुनः थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय इलामले पछिल्लो पटक बिहीबार आगामी साउन ७ गते सम्मका लागि थप गरेको हो । प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले एक आदेश जारी गरि असार ३१ गते मध्यराति सम्म लागू गरिएको निषेधाज्ञालाई आगामी स...

  • दुर्घटनामा माङसेबुङका वडा सदस्य राईको मृत्यू

    इलाम । बुधबार साँझ मोटर साइकल दुर्घटनामा परी माङसेबुङ्ग वडा नं. ४ का वडा सदस्य धनबहादुर राईको मृत्यू भएको छ । घर फर्कने क्रममा दमक रबी सडक खण्डको रतुवा पुल नजिक मोटर साइकलमा दुर्घटना हुँदा सदस्य राईको मृत्यू भएको हो । मे ८ प ६०४ नम्बरको मोटर साइकलमा घर फर्कदै गरेका राई मोटर साइकलसँगै सडकबाट एक सय मिटर तल खसेक...

  • दाेहाेराे दबावमा देउवा

    काठमाडौं । संवैधानिक व्यवस्थाअनुसार आगामी भदौभित्र नेपाली कांग्रेसको १४औं महाधिवेशन गर्नैपर्ने बाध्यता छ। महाधिवेशनको तयारी तीव्रगतिले अघि बढ्न नसकेका बेला कांग्रेसलाई सरकारको नेतृत्व गर्ने अवसर आइपुगेको छ।पूर्ववर्ती प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचनमा जाने निर्णयलाई बदर गर्दै सर्व...

  • संसद पुनर्थापनासंगै निर्वाचन कार्यतालिका रद्द

    काठमाडौं । निर्वाचन आयोगले सर्वोच्च अदालतबाट यही असार २८ भएको आदेशानुसार प्रतिनिधिसभा निर्वाचनका लागि स्वीकृत कार्यतालिका रद्द गरेको छ । अदालतको आदेशानुसार आगामी कात्तिक २६ र मङ्सिर ३ गते हुने प्रतिनिधिसभाका लागि आयोगबाट असार २१ गते स्वीकृत निर्वाचन कार्यतालिका रद्द भएको आयोग प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।...

  • काेभिडबाट बच्न पैसा लेनदेन गर्दा सचेत बन्नु पर्ने

    इलाम । सरकारले कोभिड–१९ को जोखिम कायमै रहेकाले सुरक्षित भएर व्यापार–व्यवसाय गर्न आग्रह गरेको छ । निषेधाज्ञा खुकुलो भएसँगै व्यापार–व्यवसाय संचालनमा लागेको प्रतिबन्ध हटे पनि कोरोना जोखिम कायम रहेकाले सावधानी अपनाउन छाड्न नहुने सरकारले बताएको छ । कोभिड–१९ भाइरसको संक्रमणबाट आफू जोगिन र अरुलाई जोगाउन आफ्नो व्यवसाय च...

  • बालुवाटार जग्गामा २० अर्ब भ्रष्टाचार, ५–१० लाखमै छुट्दै अभियुक्त

    काठमाडौँ । पूर्वउपप्रधानमन्त्री विजय गच्छदार मुद्दा दर्ता भएको डेढ वर्षपछि मात्र विशेष अदालत उपस्थित भएका छन् । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसँग ९ करोड ६५ लाख बिगो दाबी गरे पनि अदालतले उनलाई १० लाख धरौटीमा बुधबार नै छाडेको छ । ललिता निवासको जग्गा व्यक्तिका नाममा सारेको अभियोगमा अ...

  • १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ जना सकुशल अवस्थामा भेटिए

    काठमाडौं । नेपालमा चलेको १० वर्षे सशस्त्र द्वन्द्वमा बेपत्ता भएका ३१ व्यक्ति सकुशल अवस्थामा परिवारको सम्पर्कमा आएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले उजुरीको छानबिनका लागि पीडितको परिवारलाई भेट्ने क्रममा ती व्यक्ति परिवारसँग सकुशल अवस्थामा रहेको पाइएको हो । ‘बेपत्ता व्यक्तिको परिवारसँग भेट्ने क्रममा ३१ ...

  • बालकोट पुगेर ओलीले भने– माधव नेपाल गद्दार हुन्, क्षमा दिनलायक छैनन्

    काठमाडौं । प्रधानमन्त्रीबाट पदमुक्त भएलगत्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो निजी निवास बालकोट पुगेका छन् । तामझामका साथ बालकोट फर्किएका ओलीले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालाई गद्दारको संज्ञा दिएका छन् । ओली निवास बालकोटमा जम्मा भएका आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै ओलीले नेता नेपालाई यस्तो आरो...

  • चट्याङले लागेर दुई जनाको मृत्यु

    उदयपुर । उदयपुर त्रियुगा-३ मुसहरी टोल बस्ने दुई जनाको चट्याङले लागेर मृत्यु भएको छ । मृत्यु हुनेमा ४० बर्षीया फुल कुमारी सदा र ३९ बर्षीया ललिता सदा रहेकी छन । हिजो अपरान्ह सवा ५ बजे घर नजिकै खेतमा काम गरिरहेको अवस्थामा दुबै जनालाई बर्षासँगै आएको चट्याङले लाग्दा उनिहरु बेहोस भएका थिए । बेहोस भएका उनिहरुको जिल्...