• बाणिज्य बैंकको शाखारहित सेवा मंगलबारेमा पनि शुरु

    इलाम । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले इलामको देउमाई नगरपालिकाको मंगलबारे बजारमा शाखारहित सेवा विस्तार गरेको छ । राष्ट्रिय वाणिज्य बैंकको शाखारहित बैंकिङ सेवाको उद्घाटन देउमाई नगरपालिकाका प्रमुख सूर्य पाख्रेलले विहीबार गरेका छन् । मंगलबारेमा शाखारहित बैंकिङ सेवा विस्तारसँगै देशभरि राष्ट्रिय वाणिज्य बैंकको यस्तो से...

  • अपाङ्गता भएका व्यक्ति मध्ये सात प्रतिशतको परिचयपत्र छैन

    इलाम । इलाममा अपाङ्गता भएका व्यक्ति मध्ये अझै सात प्रतिशतको अपाङ्गता सम्बन्धी परिचयपत्र नभएको पाइएको छ । अपाङ्गता क्षेत्रमा कृयाशिल करुणा फाउण्डेशले सार्वजनिक गरेको तथ्याकंमा विभिन्न कारणले अपाङ्गता भएका अझै सात प्रतिशत व्यक्तिहरु परिचय पत्र पाउनबाट छुटेका छन् । तथ्याकं अनुसार इलाममा ४ हजार ३३९ जना अपाङ्गता भएका व्य...

  • बगाएर काठ तस्करी, तस्कर पक्रिन समस्या

    इलाम । गत १४ असोजको राती नौ बजेतिर माइखोलामा चारवटा चाली बनाएर बगाउँदै लगेको २२ वटा सालको फेण्टा सशस्त्र वन रक्षकको टोलीले पक्राउ गर्यो । खोला सालको काठ बगाउँदै ल्याउने काठ तस्करको समुुह खोला पारि चार जनाको संख्यामा रहेका सशस्त्र वन रक्षक माइखोला वारी परे । काठ नियन्त्रणमा लिएपछि वन रक्षकले तस्करलाई पक्राउ गर्न खोला...

  • उपचाररत बालिकाको मृत्युपछि पाँचथर अस्पताल तनावग्रस्त

    पाँचथर । पाँचथर जिल्ला अस्पतालमा उपचाररत एक बालिकाको उपचारका क्रममा मृत्यु भएपछि अस्पताल तनावग्रस्त बनेको छ । मृतक बालिकाका आफन्तले चिकित्सकको लापरवाहीका कारण बालिकाको ज्यान गएको भन्दै शव उठाउन अस्वीकार गर्नुका साथै स्वास्थ्यकर्मीमाथि कारवाहीको माग राख्दै नाराबाजीमा उत्रिएपछि अस्पताल तनावग्रस्त बनेको छ । पाँचथरको फा...

  • मन्त्रिपरिषद विस्तारः दलहरुको आ–आफ्नै तयारी, छलफलमा

    काठमाडौं । सत्ता गठबन्धनमा आबद्ध दलहरू मन्त्री बन्नेहरुको नामबारे टुंगो लगाउन आज छलफलमा जुट्दै छन् । आज बेलुकासम्ममा मन्त्री बन्नेको नाम टुङ्गो लगाएर भोलि घटस्थापनाको दिन मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाको तयारी र...

  • अपाङ्गता स्ववालम्बन समुहमा डेढ करोड

    इलाम । सन २०१५ बाट अपाङ्गता रोकथाम र पुनरस्थापनाको इलाममा करुणा फाउण्डेशले हेरचाहको लागि उत्प्रेरण कार्यक्रम शुरु गर्यो । कार्यक्रम अन्तर्गत अपाङ्गता भएका व्यक्तिहरुलाई आर्थिक रुपमा सवल बनाउन उनीहरुकै समुह गठन गरेर बीऊ पुँजी उपलब्ध गराइएको थियो । बीऊ पुजीबाट सानो तिनो ब्यवसाय गर्न चाहाने अपाङ्गता भएकालाई ऋणमा दिइन्थ्...

  • शहिदहरुको सहादत स्थल सुखानी पार्कमा सरसफाइ

    माई  । शहिदहरुको सहादत स्थल सुखानी पार्क  मंगलवार सरसफाइ गरिएको छ । अनेरास्ववियु जिल्ला कमिटी इलामको आयोजना र राष्ट्रिय युवा संघ नेपाल माई नगर कमिटिको सहआयोजनामा  शहिद पार्क सरसफाइ  गरिएको हाे । शहिद पार्कलाई सुन्दर, स्वच्छ र आकर्षक बनाउन रङ्ग रोकन सहित सरसफाई गरिएको राष्ट्रिय युवा संघ नेपाल माई नगर कमिटिका अध्य...

  • चिया संकलन केन्द्रबाट भारतीय र कम तौल भएका ढक जफत

    इलाम । इलामको सूर्योदय नगरपालिकाको चिया संकलन केन्द्रबाट भारतीय फलामको ढक सहित कम तौल भएको भएको ढक जफत गरिएको छ । जिल्ला स्थित संयुक्त अनुगमन टोलीले चिया संकलन केन्द्रबाट ढक जफत गरेको हो । सूर्योदग नगरपालिका ८ मा रहेको विनोद स्टोर्सबाट तीनवटा भारतीय ढक, तौल कम भएको १० केजीको एउटा, फुटेको एक केजिको एउटा ढक जफत गरेको ...

  • ११ लाख भारु सहित सूर्याेदय नगरपालिकाका एक व्यवसायी पक्राउ

    इलाम । ११ लाख रुपियाँ भारतीय नोट सहित इलामको सूर्योदय नगरपालिकाका १० का एक व्यवसायी पक्राउ परेका छन् । सूर्योदय नगरपालिका १० का अनुप अग्रवाललाई हर्कटे बजारमा रहेको प्रहरी चौकीबाट खटिएको टोलीले भारतीय रुपियाँ सहित पक्राउ गरेको हो । मे १ च ६४२४ कार चेकजाँच गर्ने क्रममा अग्रवालको साथबाट ११ लाख रुपियाँ भारतीय नोट बरामद ...

  • रुखबाट लडी एक जनाको मृत्यु

    झापा । झापा कनकाई नगरपालिका २ सुकेडाँगी का ४२ बर्षीय राज बहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ । हिजो दिनको साढे २ बजे घिरौला टिप्न रुखचढेका राईको रुखबाट लडेर गम्भिर घाईते भएका थिए । घाईते राईको उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराई थप उपचारको लागी नोवेल अस्पताल विराटनगर तर्फ ल्याउने क्रममा बेलुका ...