• एकैदिन थपिए २ हजार ४ सय २८ कोरोना संक्रमित, पाँचको मृत्यु

    नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ४ सय २८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दश हजार १ नमूनाको पिसिआर परीक्षण र ४४७  जनाको एन्टिजेन परीक्षण भएको थियो। त्यसमध्ये पिसिआर विधिबाट २ हजार ३ सय ६५ जना र एन्टिजेन विधिबाट ६३ जनामा कोरोना सङ्क्रम...

  • गजल

    अरुलाई खुशी राख्न आफैं हारी दिनुपर्छ आफ्नो सारा खुशीहरु नामसारी दिनुपर्छ अरुको ख्याल गर्दागर्दै बित्छ आफ्नो जिन्दगी कैयौं पीडाहरु सहजै स्वीकारी दिनुपर्छ यस्तो लाग्छ हामी बाँच्छौं शायद अरुकै लागि आफू डुंगा बनेर समुन्द्र तारी दिनुपर्छ बाँच्नकै लागि पनि अरुको ॠणी हुन्छौं हामी अरुलाई पनि सदैब आभा...

  • इलाम नगरपालिकाका ५ सय ७६ लाई आवासका लागि दुई करोड ८८ लाख

    इलाम।सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत इलाम नगरपालिकाका पाँच सय ७६ जना विपन्न परिवारले टीनको छाना लगाउन अनुदान पाउने भएका छन् । एक परिवारलाई ५० हजार अनुदान दिइने नगरपालिकाले जनाएको छ । नगरभित्र मात्र दुई करोड ८८ लाख वितरण गरिने भएको छ । इलाम नगरपालिकाका १० वटै वडाहरुमा अनुदान पाउने परिवारसँग संझौता गर्ने कार्...

  • सरकारलाई दिएको समर्थन फिर्ता लिने अधिकार अध्यक्ष दाहाललाई

    नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे निर्णय गर्ने अधिकार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएको छ।पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कहिलेदेखि फिर्ता लिने भन्ने निर्णय लिने अधिकार अध्यक्ष दाहाललाई दिएको प्रवक्त...

  • माईजोगमाई गाउँपालिकाको अध्यक्ष कप फुटबल प्रतियोगिता स्थगित

    माइजोगमाई गाउपालिका केन्द्र नयाबजारको बालागुरु रङ्गशालामा हुने भनिएको माईजोगमाई गाउपालिका अध्यक्ष कप आमन्त्रित फुटबल प्रतियोगिता स्थगित भएको छ । बैशाख ११ गते बाट सुरु हुने भनिएको फुटबल प्रतियोगिता कोभिड १९ का कारण स्थगित भएको माईजोगमाई गाउपालिका अध्यक्ष जित बहादुर राईले बताए । माईजोगमाई गाउपालिकाको मुख्य आयोजनामा हुन ...

  • इलाममा बनियो सुरक्षित आप्रवासन सम्बन्धी घोषणा पत्र

    इलाम । इलाममा सुरक्षित आप्रवासन सम्बन्धी ‘इलाम घोषणा पत्र २०७८’ जारी भएको छ । स्थानीय तहसँगको परामर्शमा सुरक्षित आप्रवासन सम्बन्धका बारे घोषणा पत्र जारी गरिएको हो । घोषणा पत्रमा सकेसम्म स्वदेश मै रोजगारीको अवसर सृजना गर्ने प्रतिवद्धता जनाइएको छ । वैदेशिक रोजगारीमा जाने निर्णय लिएका नागरिकको वैदेशिक रोजगारलाई सुरक्षित,...

  • एक हजार एक सय ३० विद्यार्थीलाई लागुऔषध दुव्र्यसनी बारेमा सचेत गराइयो

    इलाम । लागुऔषध दुव्र्यसनीकाे    प्रयाेगका बारेमा सचेतनामूलक विद्यालयस्तरमा अभिमुखीकरण  कार्यक्रम इलाममा सम्पन्न भएकाे छ । देखासिकी र अनुभव लिनका लागि लागुऔषध प्रयोग गर्नाले वालवालिका दुव्र्यसनीमा फस्ने गरेकाले विद्यालयमा सचेतना कार्यक्रम लगिएको हो । गएको चैत २२ देखि चैत ३१ सम्म चलेको पहिलो चरणको कार्यक्रममा इलाम नगरपाल...

  • एमाले विवाद ः केन्द्र र प्रदेशका ३२ सांसदको पद खाेसिदैछ

    सत्तारुढ दल नेकपा एमालेले पार्टी हितविपरित कार्य गरेको भन्दै ३२ जना नेताहरुलाई कारवाही गर्ने तयारी गरेको छ । एमालेले संघीय संसदका २७ जना र प्रदेशका पाँच जनासहित ३२ जना सांसदहरुलाई सांसद पदबाट हटाउने तयारी थालेको हो । स्रोतका अनुसार माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई दुई दिनको र अन्य सांसदला...

  • एमाले खटपट जिल्ला तह सम्म,खनाल पक्षले बनायो समानान्तर कमिटी

    इलाम । नेकपा एमालेको नेतृत्व तहमा खटपट भएसँगै जिल्लास्तरमा समेत त्यसको प्रभाव पर्न थालेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपाललगायतलाई कारबाही गरेसँगै झाँगिएको विवाद जिल्लास्तरमा समानान्तर गठन सम्म पुगेको छ । प्रधानमन्त्री केपी ओलीसूग असन्तुष्ट रहेको यो समूहले गएको चैत्र २५ गते जिल्ला भेला गर्दै ...

  • क्यान्सरपीडित लालबहादुर राईको उपचार खर्च जुटाइदिन अनुराेध

        क्यान्सरपीडित लालबहादुर राईको उपचार अभाव खर्च अभाव भएको छ । इलाम नगरपालिका–२ स्थित सुम्बेकका राईलाई घाँटीको क्यान्सरको उपचारका लागि रु दश लाखभन्दा बढी लाग्ने भएकाले आर्थिक अभाव भएको हो । लालबहादुरको अहिले भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको छ । विभिन्न अस्पतालमा उपचार सम्भव नभएपछि लालबहादुर उपचारका लागि भक्तप...