श्रीमान वैदेशिक रोजगारीमा गएपछि घर परिवार धानेर बसेका महिलाहरुलाई समाजले अनेक लान्छना लगाउँछ । ‘श्रीमानको कमाई कुम्लाएर श्रीमती पोइला जान्छन्’, ‘वैदेशिक रोजगारीले परिवार भाडियो’ जस्ता भनाइ जताततै सुन्न पाइन्छ । श्रीमान वैदेशिक रोजगारीमा गएका महिलाहरुको बाह्य सम्बन्धका बारेमा पनि खुब चर्चा सुनिन्छ । वैदेशिक रोजगारीमा ग...
समाचार
-
-
प्रधानमन्त्रीको निजी सचिवालयले पूर्णता पाउँदै, को को छन् चर्चामा ?
प्रधानमन्त्री शेरबहादुर देउवाले सात महिनापछि निजी सचिवालयलाई पूर्णता दिने गरी गृहकार्य सुरु गरेका छन् । अहिलेसम्म औपचारिक रूपमा प्रधानमन्त्रीको निजी सचिवालय गठन भइसकेको छैन । देउवाले एक महिनामा एकजनालाई नियुक्त गर्ने गरेका छन् । निजी सचिवालयले पूर्णता नपाउँदा प्रधानमन्त्री देउवाका हरेक गतिविधिबारे मिडिया र नागरिक...
-
झलनाथ खनाल: एमसीसी कुनै हालतमा पास हुँदैन
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पाँच दलीय गठबन्धनको सहमतिमै स्थानीय तहको निर्वाचनको मिति सिफारिश गरिएको बताएका छन् । सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन जेठ ४ गते गर्नेबारे समझदारी भएपछि नेता खनालले यस्तो बताएका हुन् । उनले भने,‘स्थानीय तहको निर्वाचनको मिति ...
-
पुनः मूल्य बढ्यो, पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ
नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । आज राति १२ बजेदेखि लागू हुने गरी निगमले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य बढाएको हो । योसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर रु १२५ तथा पेट्रोलको मूल्य प्रतिलिटर रु १४२ पुगेको छ । यस्तै एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ । ...
-
कप्तान किरण बने ‘म्यान अफ द म्याच’
नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ मौरिसससँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा म्यान अफ द म्याच बनेका छन् । नेपालले मौरिसससँगाको दोस्रो मैत्रीपूर्ण खेलमा १–० को जित निकाल्दा किरणको योगदान महत्त्वपूर्ण थियो । दुवै खेलमा क्लिन सिट गरेका किरणले दोस्रो खेलमा पेनाल्टी बचाएका थिए । किरण नेपालबाट सर्व...
-
चुम्लुङको माईजोगमाई अध्यक्षमा चेम्जाेङ
किरात याक्थुङ चुम्लुङ माईजोगमाई गाउँपालिकाको अध्यक्षमा तुलबहादुर चेम्जोङ चयन भएका छन् । आज गठन भएको कार्य समितिमा उपाध्यक्षमा मोहन बेघा, सचिव अप्सरा नेम्वाङ,सह–सचिव ठालुमान कुरुङवाङ र कोषाध्यक्ष दिलीप एक्तेन चयन भएका छन् । यस्तै, चुम्लुङको सदस्यहरूमा रविन सोङ्मी, विमल थेवे, उमादेवी लिम्बू, मनिता सावाँ, धनलक्ष्मी लिम्ब...
-
माईमा भूमि आयोग स्थापना
इलाम, इलामको माई नगरपालिकामा आज राष्ट्रिय भूमि आयोगको कार्यालय स्थापना गरिएको छ । जिल्लामा भूमि आयोग गठनपछि पहिलो पटक माईमा कार्यालय गठन भएको हो । केहीदिनअघि मात्रै भूमि आयोग जिल्ला अध्यक्षमा भक्त केसी नियुक्त भएका छन् । माईमा धेरैजसो धनीपूर्जाविहिन किसान र सुकुम्बासी रहेकाले तत्काल कार्यालय स्थापना गरिएको बताइएको छ । ...
-
मौरिससविरुद्ध ६ खेलाडी परिवर्तन, बिमलपनि बेञ्चमा
अफ्रिकी राष्ट्र मौरिससविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलको लागि नेपालको सुरुवाती ११ सार्वजनिक भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा मौरिससविरुद्ध गोलरक्षक तथा कप्तान किरण चेम्जोङको कप्तानी उत्रदा अग्रपङ्तिमा अन्जन विष्ट,आशिष लामा र दर्शन गुरुङ रहेका छन् । अघिल्लो खेलमा गोल गरेका विमल घर्तीम...
-
जेठ ५ भित्र स्थानीय निर्वाचन गर्नुपर्ने निर्वाचन आयोगको जोड
निर्वाचन आयोगले जेठ ५ भित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने बताएको छ । सत्तारुढ पाँचदलीय गठबन्धनले जेठ मसान्तभित्र स्थानीय तह निर्वाचन गर्ने सहमति जुटाएको थियो । तर आयोगले जेठ ५ भन्दा पछाडि जान नसकिने बताएको छ । आयोगका पदाधिकारीले मंगलबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवासँग हुने भेटमा पनि यही धारणा राख्ने स्रोत...
-
भोलि देशभर सार्वजनिक बिदा दिने सरकारको निर्णय
भोलि देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । हिजो बसेको मन्त्रिपरिषद्को बैठकले सोनाम ल्होसारको अवसरमा भोलि १९ गते बुधवार सार्वजनिक बिदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयले सूचना निकालेर भोलि १९ गते नेपालभर सरकारी कार्यालय, सार्वजनिक सङ्घसंस्था बन्द रहने जानकारी दिएको छ ।...
- « Previous Page
- 1
- …
- 35
- 36
- 37
- 38
- 39
- …
- 258
- Next Page »