इलाम । इलामकाे माङ्सेबुङ गाउँपालिकामा समेत काेराेना देखिएकाे छ । जिल्लाका १० स्थानीय तहमध्ये हिजाेसम्म सुरक्षित रहेकाे माङ्सेबुङमा हाल एक कर्मचारीमा देखिएकाे हाे । याेसँगै गाउँपालिकाको सेवा एक साता बन्द गरिएको छ । शनिबार माङसेबुङ गाउँपालिकाले एक सूचना प्रकाशन गर्दै वैसाख २६ देखि ३१ गतेसम्मका लागि गाउँपालिकाबाट प्रदान ...
समाचार
-
-
राष्ट्रियसभा उपचुनावको गणित- एमालेका जनप्रतिनिधि को कता ?
वैशाख १० गते बसेको नेकपा एमाले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले भनेका थिए- ‘राष्ट्रियसभाको जेठ ६ गते हुने वागमतीको उपचुनावमा रामबहादुर थापा ‘बादल’ नै हाम्रो उम्मेदवार हो ।’ दुई साता नबित्दै बिहीबार बसेको स्थायी कमिटी बैठकमा मत विश्लेषण गरेरमात्र उम्मेदवारका रूपमा बादल...
-
कर्मचारीमा संक्रमण देखिएपछि माङसेबुङ एक हप्ताका लागि बन्द
माङसेबुङ। गाउँलिकामा काम गर्ने कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि इलामको माङसेबुङ गाउँपालिकाको सेवा एक साता बन्द गरिएको छ । शनिबार माङसेबुङ गाउँपालिकाले एक सूचना प्रकाशन गर्दै वैसाख २६ देखि ३१ गतेसम्मका लागि गाउँपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवा बन्द गरिएको जनाएको छ । गाउँपालिकामा कार्यरत एक कर्मचारीमा कोर...
-
किन गर्न मिल्दैन बादल र नेपालको तुलना ?
इलाम । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले गृहमन्त्री रामबहादुर थापा (बादल) को तुलना खिमलाल देवकोटासँग हुन नसक्ने बताएका छन्। नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा प्रधानमन्त्री केपी ओली समूहका लुम्बिनी प्रदेश इञ्चार्जसमेत रहेका पोखरेलले उपनिर्वाचनको विषयमा बादल र देवकोटाको बीचमा कुनै तुलना हुन नसक्ने जिकिर गरेक...
-
संवैधानिक वैठकमा किन भाग नलिने भन्दैछ काङ्ग्रेस ?
इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबारका लागि बोलाएको संवैधानिक परिषद्को बैठकमा नेपाली कांग्रेसले भाग नलिने भएको छ । सभापति शेरबहादुर देउवाले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै बैठकमा भाग नलिने बताएका हुन् । सरकारले हालै ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पार्टीगत मनसायबाट प्रेरित भएको भन्दै उनले बैठकमा भ...
-
नक्कली स्टिकर टाँस गरी औषधी बिक्री बितरण गर्ने मेडिकल औषधी पसल संचालक सहित २ जना पक्राउ
विराटनगर। सस्तो औषधीलाई महंगो औषधीको स्टिकर टाँस गरी बिक्री बितरण गर्ने औषधी संचालक सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर ४ स्थितमा रहेको साथी मेडिकल औषधी पसलका संचालक विराटनगर १० अशोक चोक का २६ बर्षीय सोनु आलम र सोही कार्यमा संलग्न विराटनगर १६ रानी का २३ बर्षीय श्रवण कुमार यादव रहेका छ...
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिदको आकस्मिक बैठक
काठमाडौं। प्रधानमन्त्री केपी ओलीले विभिन्न विषयमा छलफल गर्न मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक शनिबार ५ बजे बालुवाटारमा बस्नेछ । बैठकमा विभिन्न मन्त्रालयका विषयमा छलफल हुनेछ । सरकारले वैशाख २७ गते विश्वासको मत लिने तयारी गरेको छ । विश्वासको मत लिने अन्तिम तयारी भइरहेका बेला ओलीले मन्त्रिपरिषदको आकिस्मक ...
-
पत्रकारलाई पिसिआर परिक्षण र खोपको व्यवस्था मिलाउन माग
काठमाडौँ।नेपाल पत्रकार महासङ्घ काठमाडौँ शाखाले समचार सङ्कलनका लागि फिल्डमा खटिने पत्रकारलाई सरल र सुलभ तरिकाले पिसिआर परीक्षण, कोभिड विरुद्धको खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउन माग गरेको छ । शाखाको वैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै शाखाका सचिव महेश्वर गौतमले नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण द...
-
तुलसीः घरेलु ओखतीदेखि वायुको शुद्धिकरणसम्म
वास्तवमा तुलसी रोप्नुलाई धार्मिक आस्थासँग जोडिएको छ । तुलसी मात्र होइन, राम्रो बनस्पति रोप्नु आफैमा पुण्यको काम हो । वनस्पति थरी–थरीका हुन्छन् । सबैको आ–आफ्नै गुण हुन्छन् । त्यसमध्ये प्रकृतिमा यस्ता वनस्पति छन्, जो प्राणी जगतका लागि अति उपयोगी छन् । जस्तो कि, तुलसी । किन घर–आँगनमा मठ बनाइएको ? हामी देख्छौं, घरको ...
-
जिम्बाबेविरुद्धको दोस्रो टेस्टमा पाकिस्तानका अबिद र अजहरको शतक
काठमाडौँ।जिम्बाबेविरुद्धको दोस्रो टेस्ट क्रिकेटको पहिलो पालीमा पाकिस्तानका दुई जना शीर्ष वरियताका ब्याट्सम्यानले शतक बनाएका छन् । हरारेमा टस जितेर ब्याटिङ सुरु गरेको पाकिस्तानले पहिलो दिनको खेल सकिदा दुई शीर्ष वरियताका ब्याट्सम्यानको शतकमा ४ विकेट गुमाएर २६८ रन बनाएको छ । उसका लागि ओपनर अबिद अलि नटआउट ११८ रन बना...