देउमाई नगरपालिका आप्रवासी हकहित संरक्षण केन्द्रको अध्यक्षमा पवित्रा परियार चयन भएका छन् । केन्द्रको अध्यक्षमा पवित्रा परियार, उपाध्यक्ष इन्द्र पौडेल , सचिव समिक्षा मगर,सह-सचिव सुर्य धुतराज,कोषाध्यक्ष समीर कट्टेल रहेका छन् । सदस्यहरु क्रमशः मंगेस एक्तेन, योगेन कुमार राई, अनिता कटुवाल रहेका छन् । ११ सदस्यिय उक्त समितिले...
समाचार
-
-
यस्तो बन्दैछ कांग्रेसको कार्यसम्पादन समिति (सम्भावित सूची)
नेपाली कांग्रेसको ३७ जनाको केन्द्रीय कार्यसम्पादन समिति गठन भएको छ । कांग्रेसको केन्द्रीय समितिको बैठकमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समिति गठन गर्ने प्रस्ताव गरेका हुन् । केन्द्रीय कार्य सम्पादन समितिका १३ जना पदाधिकारी र २४ जना केन्द्रीय सदस्यहरूलाई समेटिएको छ । कांग्रेसको विधानको धारा २३ को दफा...
-
क्रोएसिया जान भारत पुगेका माईजोगमाईका पुजन सम्पर्कविहीन
इलामको माईजोगमाई गाउँपालिका–५ सोयाङका २२ वर्षीय पुजन बस्नेत ८ दिन देखि सम्पर्कविहीन भएको छन्। विदेश जाने तयारीमा रहेका उनी भारतबाट सम्पर्कविहीन भएको परिवारले जानकारी दिएको छ। पारिवारिक स्रोतका अनुसार विराट ओभरसिजमार्फत क्रोएसिया जाने तयारीमा रहेका पुजन एक महिना पहिला काठमाडौं गएका थिए। क्रोएसियाका लागि भारतको पह...
-
चार खेलाडीमाथिको कारबाही क्यानले लियो फिर्ता, सोमपाल कामी ग्रेड ए मा बढुवा
नेपाल क्रिकेट संघ (क्यान) ले चार खेलाडीमाथिको कारबाही फिर्ता लिएको छ। क्यानको बिहीबारको बैठकले पूर्वकप्तान ज्ञानेन्द्र मल्ल लगायत चार जना खेलाडीमाथिको कारबाही फुकुवा गर्ने निर्णय गरेको हो। 'अनुशासन उल्लंघन सम्बन्धी संघले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम चार जना खेलाडीलाई २०२२ को सेन्ट्रल कन्ट्राक...
-
आहा रारा गोल्डकप : आर्मीलाई हराउँदै मनाङ फाइनलमा
पोखरामा जारी आहा रारा गोल्डकपको उपाधिका लागि मनाङ मर्स्याङ्दी र एपीएफ क्लब भिड्ने भएका छन् । आज बिहीबार भएको दोस्रो सेमिफाइनलमा मनाङले विभागीय टिम त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-३ गोल अन्तरले गोलले हराएर फाइनल प्रवेश पक्का गरेको हो । खेलको पहिलो हाफमा मनाङका विमल रानाले पेनाल्टी खेर फाल्दा उसले खेलमा अग्र...
-
जनगणना २०७८ : इलामसहित पूर्वी पहाडी जिल्लाकाे घट्याे जनसङ्ख्या
पछिल्लो १० वर्षमा प्रदेश-१ का नौ जिल्लाको जनसंख्या घटेको पाइएको छ । प्रदेश १ का पहाडी जिल्लाहरू खोटाङ, भोजपुर, पाँचथर, धनकुटा, ओखलढुंगा, इलाम,सोलुखुम्बु पाँचथर र ताप्लेजुङको जनसंख्या २०६८ सालमा भन्दा २०७८ सालमा कम भएको पाइएको हो । केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको प्रारम्भिक तथ्यांकमा देशका ३२ जिल्लाको जनसंख्...
-
विदेशमा ५८ इलामेको मृत्यु
वैदेशिक रोजगार बोर्डको गएको पाँच वर्षको तथ्याङ्कलाई हेर्दा इलामबाट वैदेशिक रोजगारीमा गएका ५८ जनाको ज्यान गएको छ । जसमा तीन जना महिला छन् भने बाँकी ५५ जना पुरुष छन् । बोर्डको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४/०७५ मा १९ जनाको ज्यान गएको थियो भने आर्थिक वर्ष २०७५/०७६ मा ११ जनाले अकालमा ज्यान गुमाएका थिए । यस्तै, आर्थिक वर...
-
गोलाप्रथाबाट जितेपछि बस्नेतले भने – किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको आशिर्वाद मिल्यो
राष्ट्रियसभा चुनावमा गोलाप्रथाबाट विजयी बनेका गोपाल बस्नेतले किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको आशिर्वाद मिलेको बताएका छन् ।गठबन्धन दल १४४ मत अगाडि हुँदा पनि एमालेका गुरु बरालसँग बराबरी मत आएपछि गोलाप्रथाबाट निर्वाचित भएका बस्नेतले गुरु आत्मानन्दको आशिर्वाद पाएको प्रतिक्रिया दिए ।...
-
झापामा ५ वर्षिया बालिका बलात्कृत
झापामा ५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । बिर्तामोड नगरपालिका-२ चैतुवारीस्थित प्रदीप इँटा भट्टामा काम गर्ने सर्लाही बरथवा नगरपालिका-२ हजरिया घर भएका ३८ वर्षीय गंगा मगरलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । मगरले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईल...
-
राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई महाभियोग लगाएर हटाउने पूर्वतयारी
राष्ट्रियसभाको १२ माघको चुनावी परिणामले नयाँ घटना विकास गरेको छ । सत्ता गठबन्धनका पाँच दल राष्ट्रियसभामा दुई तिहाईमा पुग्ने अवस्था बनेको छ । एमालेले हाल रहेको ८ सिटमा ७ सिट गुमाएको छ । यसबाट २० फागुनपछि एमाले राष्ट्रियसभामा १७ सिटमा खुम्चने भएको छ । ५९ सदस्यीय राष्ट्रियसभामा २० फागुनपछि एमालेको १७ र लोकतान्त्रिक समा...
- « Previous Page
- 1
- …
- 39
- 40
- 41
- 42
- 43
- …
- 258
- Next Page »