• प्रदीप नेपालले छाडे माधव नेपालको साथ,एमालेमा पनि नजाने

    नेकपा एकीकृत समाजवादी गठनमा साथ दिएका नेता प्रदीप नेपालले अध्यक्ष माधवकुमार नेपालको साथ छाडेका छन् । सोमबार फेसबुकमा उनले आफूले माधव नेपालबाट धोका पाएको टिप्पणी गरेका छन् । पार्टीको मार्गदर्शक सिद्धान्तमा जनताको बहुदलीय जनवाद उल्लेख गर्नुपर्ने आफ्नो अडान रहेको भन्दै नेता नेपालले भनेका छन् ‘बारम्बारको कुराकानीमा मैले...

  • झापामा एक महिलाको शव फेला

    झापामा एक महिलाको शव फेला परेको छ। सोमबार बिहान साढे ६ बजे अर्जुन्धारा नगरपालिका वडा नम्बर १० घर भई वडा नम्बर ६ बिहानी टोलमा डेरा गरी बस्ने एक महिलाको शव फेला परेको हो। ४५ वर्षीया सावित्रा बिक डेराबाट करिब एक सय मिटर पर मृत फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए। बिक मृत फेला...

  • एकिकृत समाजवादीका नेता खनाल आज स्वदेश फर्कने

    इलाम । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनाल आज स्वदेश फर्किने भएका छन् । असार २ गते उपचारका लागि भारतको नयाँदिल्ली गएका खनाल आज दिउँसो काठमाडौं आइपुग्ने छन् । नयाँदिल्लीमा खनालको मिर्गौला प्रत्यारोपण गरिएको थियो । सुरूमा थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएका खनाललाई थप...

  • ‘सेक्स गुरु’ ओशोको बारेमा उनका पूर्व बडिगार्डको यस्तो खुलासा

    ह्युग मिल्ल शुरुवाती दिनमा ‘सेक्स गुरु’ भनिने भगवान श्री रजनीसको चेल बनेका थिए । तर, प्रेम र दयामा आधारित समाजमा उनको सपना तासको पत्ता जस्तै बिग्रियो । अनलाइन प्लेटफर्म नेटफ्लिक्सले हालै ओशमा आधारित ‘वाइल्ड वाइल्ड काउन्ट्री’ शीर्षकमा एक बृत्तचित्र शृखला बनाएको छ । उक्त शृंखलामा रजनीशको आश्रममा भारतदेखि अमेरिका स्थान...

  • लकडाउनको मार किसानलाई, उत्पादित करेला बाख्रालाई

    साङरुम्बाकी पुष्पा राई सरौतोले सर्याम सर्याम पार्दै लामा लामा तीते करेलाको चाना काट्दै थिइन् । झट्ट हेर्दा लाग्थ्यो, निकै ठूलो भान्साको लागि तरकारी काटिँदैछ । नभएपनि सुकाएर पछिकालागि राख्नलाई हुनु पर्छ । तर, कुरा त्यस्तो थिएन । व्यावसायिक रूपमा लगाएर उत्पादन भएको अग्र्यानिक करेला बिक्री गर्ने बजार नभएपछि बाख्रालाई खुव...

  • वेवारिसे बालकको आफन्त खोजिंदै

    इलाम । एक महिना अघि इलाम नगरपालिका क्षेत्रबाट उद्धार गरिएका १५ वर्षीय एक बालकको ठेगाना पत्ता नलागे पछि आफन्तको खोजी थालिएको छ । मानव अधिकार मञ्च नेपाल इलामको सुरक्षित आवास गृहमा रहेका मीनकुमार मगर नाम बताउने ती बालकको ठेगाना पत्ता नलागे पछि उनको परिवार आफन्तको खोजीकार्य जारी राखिएको मञ्चको वाल हेल्पलाइन संयोजक भक्त थ...

  • नियुक्त नै नभएका शिक्षकलाई तलब !

    ताप्लेजुङ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले नियुक्त नै नभएका शिक्षकलाई तलब निकासा गरेको पाइएको छ । महालेखापरीक्षकको कार्यालयको ५८औँ वार्षिक प्रतिवेदनअनुसार गाउँपालिकाले सरस्वती माध्यमिक विद्यालय र छातेढुङ्गा माध्यमिक विद्यालयमा शिक्षक नियुक्त नगरी तलब निकासा गरेको हो । २०७६ असार माध्यमिक तह सञ्चालन अनुमति प...

  • सरकार अपूर्णः ५ मन्त्रीको टेको, मन्त्रालयका कामकाज ठप्प

    काठमाडौं । गत साउन ३ मा संसदमा विश्वासको मत लिँदै गर्दा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सहमतिको सरकारको आह्वान गरे। सबै दल एकजुट भएर कोरोना महामारीसँगै मुलुकका जल्दाबल्दा समस्या समाधान गर्नुपर्ने देउवाको जोड थियो। तर, राष्ट्रिय सरकार त परै जाओस्, आफूलाई मत दिएका दललाई समेत समेटेर प्रधानमन्त्री देउवाले मन्त्...

  • १० वर्षमा कतारमा १८ सय नेपालीको मृत्यु

    काठमाडौँ । एम्नेस्टी इन्टरनेसनलले कतारमा ज्यान गुमाएका आप्रवासी नेपाली श्रमिकबारे चासो देखाउँदै मृत्यु प्रमाणपत्र जारी गर्नुअघि गम्भीर अनुसन्धान गर्न कतार सरकारलाई आग्रह गरेको छ । काम गर्ने समय लामो हुने, शारीरिक श्रम बढी हुने तथा चर्को गर्मीका कारण हुने मृत्युका सम्बन्धमा एम्नेस्टीले विशेष चासो देखाएको हो । ‘अत्यधि...

  • सिनेमा घरमा आगलागी हुँदा २ करोड बराबरको क्षति, सञ्चालक घाइते

    सुनसरी । सुनसरीको रामधुनीमा रहेको सिनेमा घर ‘म्याजिक हल’ मा आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको क्षति भएको छ । बिहान ९ बजे एक्कासी विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले बताएको छ । आगलागी करिब २ घण्टा पछि ११ बजे नियन्त्रणमा आएको थियो । हल पूर्ण रुपमा जलेको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ । आगलाग...