इलाम । स्थलगत अनुगमनका क्रममा कडा किसिमको विषादी प्रयोग भइरहेको पाइए पछि कन्याम चिया बगानको विषादी भण्डारमा सिल गरिएको छ । नेपाल चिया तथा कफी विकास वोर्ड र सूर्योदय नगरपालिकाको अनुगमन टोलीले विषादी भण्डार घरमा सिल गरेको हो । सिल पछि सूर्योयद वडा नम्बर– ७ ले तीन दिन भित्र सूर्योदय नगरपालिकामा उपस्थित हुन बगान व्यवस्थ...
समाचार
-
-
३२ जनामा कोभिड पोजेटिभ, एकको मृत्यु
इलाम । शनिबार इलाममा ३२ जनामा कोभिड संक्रमण देखिएको छ । जिल्ला प्रशासन कार्यालय इलामको तथ्याकं अनुसार इलाम नगरपालिकामा ६, माई नगरपालिकामा १०, सन्दकपुरमा १५ र चूलाचुलीमा एक जनामा कोभिड पोजेटिभ देखिएको छ । शनिबार जिल्लामा १ जनाको कोभिडकै कारण निधन भएको छ । चुलाचुली – द्द का ७२ वर्षीय एक पुरुषको निधन भएको जनाइएको छ । ...
-
कक्षा १२ काे परीक्षा फेरि राेकियाे
इलाम। राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । बोर्डको आज शनिबार बसेको बैठकले आगामी साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म हुन लागेको कक्षा १२ को परीक्षा स्थगित गरेको हो । कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण परीक्षा सञ्चालन गर्न कठिनाइ उत्पन्न भएकाले स्थगित गरिएको बोर्डको भनाइ छ । हाल...
-
एसईई २०७७ को नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको एसईई परीक्षाको नतिजा प्रकाशित गरेको छ । विद्यालयहरुले गरेको आन्तरिक मूल्यांकनलाई आधार बनाएको नतिजालाई बोर्डले नतिजा प्रकाशित गरेको हो । आफ्नो सिम्बोल नम्बर लेखेर ५ रुपैयाँ शुल्कसहित १६०० मा म्यासेज गरी नतिजा प्राप्त गर्न सकिन्छ । यस्तै एनसेलको वेवसाइटमा गइ आफ्नो नत...
-
कोरोना कहरः विदेशमा ४ सय ८६ नेपालीको मृत्यु
काठमाडौं । विश्वभर फैलिएको कोभिड महामारीले वैदेशिक रोजगारीलाई प्रत्यक्ष प्रभाव पारेको छ। वैदेशिक रोजगारीमा जान र फर्किने मात्र नभएर कोभिडको संक्रमणका कारण धेरै नेपालीको गन्तव्य मुलुकमै निधन भएको छ। हालसम्म ५ सय नेपालीको कोभिडका कारण निधन भएको छ। गैरआवासीय नेपाली संघ ९एनआरएनए० का अनुसार कोभिडका कारण गत शनिबारसम्म विद...
-
जति प्रयास गरेपनि किन तौल घटेन ? यी हुन् कारण
‘तपाईंको उचाई कति हो ?’ मानौं जवाफ यस्तो हुनसक्छ, ‘५ फिट ५ इन्च ।’ अर्को प्रश्न, ‘उचाई अनुसार तपाईंको तौल कति हुनुपर्ने हो ?’ जवाफ, ‘सामान्यत ६० वा ६५ केजी ।’ तर, तपाईं विस्मयसाथ भन्नुहुनेछ, ‘७० केजी भन्दा बढी तौल छ, भुँडी पनि लागेको छ । सुगरले च्याप्छ भन्ने डर भइसक्यो । प्रेसर त अलि–अलि बढी नै छ । दौडदा, उफ्रदाँ...
-
कानूनी अड्चनका कारण मिर्गौला प्रत्यारोपण गर्न विदेश जानुपर्ने बाध्यता
झापा । मिर्गौला फेल भएपछि स्वदेशमै प्रत्यारोपणको तयारीमा रहेकी भद्रपुर नगरपालिका–१० की गीता भण्डारीले कानूनी अड्चनका कारण उपचारका लागि भारत जानुपर्ने बाध्यता भएको छ । आठ वर्षअघि मिर्गौलामा समस्या देखा परेर विभिन्न अस्पतालमा उपचार गराउँदै हाल भद्रपुरको ओमसाई पाथीभरा अस्पतालमा हेमोडाइलासिस सेवा लिइरहनुभएकी भण्डारीको ...
-
सबै परीक्षा स्थगित गर्न स्वास्थ्य मन्त्रालयद्वारा सीसीएमसीलाई सिफारिस
काठमाडौं । स्वास्थ्य मन्त्रालयले सबै तहका परीक्षाहरु स्थगित गर्न कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी) लाई सिफारिस गरेको छ । स्वास्थ्य मन्त्रालयले विद्यार्थीको पढाइ र परीक्षा भन्दा स्वास्थ्य महत्वपूर्ण भएको निष्कर्ष निकाल्दै सबै किसिमका परीक्षा स्थगित गर्न सिफारिस गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्...
-
भूमि आयोग खारेज गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट
काठमाडौँ । सर्वोच्च अदालतमा भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेशको माग गर्दै रिट निवेदन दायर गरिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रधानमन्त्री शेरबहादुर देउवा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलगायत विपक्षी बनाई आज अधिवक्ता प्रवेश केसील...
-
काेभिडशिल्डकाे दाेस्राे डाेज साउन २५ देखि
काठमाडौं । कोरोना भाइरसविरुद्धको दोस्रो डोज पर्खिरहेका जेष्ठ नागरिकलाई २५ साउनदेखि खोप दिइने भएको छ । दोस्रो डोज लगाउन बाँकी करिब १३ लाख ३८ हजार ६५ वर्ष माथिका जेष्ठ नागरिकहरुले साउन २५ गतेबाट खोप लगाउन पाउने भएका छन् । शुक्रबार भुटानले बिहान ३ लाख डोज खोप पठाइसकेको र जापानले १६ लाख डोज खोप पठाउने सुनिश्चित भएकाले स...