• यस कारण कोशीकिराँत वा सगरमाथा

    धेरै पहिले भइसक्नु पर्ने काम अहिलेसम्म पनि १ नं प्रदेशको नामाकरण भएको छैन । यो नेत्रित्वको असक्षमता बाहेक अरु केही होइन । जनस्तरबाट आफ्नो प्रदेशको नामाकरण यथासक्य छिटो होस भन्ने चाहाना विभिन्न सञ्चार माध्यममा अभिब्यक्त भइरहेका छन । यसलाइ जनताले सरकारलाइ सघाएर आफ्नो कर्तब्य पुरा गरेको अर्थमा बुझ्नुपर्छ । सातवटा प्रदेश...

  • आजकाे खनाल–नेपाल समूहको केन्द्रीय कमिटी बैठकले सरकारमा जाने नजाने निर्णय लिने

    काठमाडौं । नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । आज बस्ने बैठकले सरकारमा जाने अथवा नजाने औपचारिक निर्णय गर्ने नेताहरूले बताएका छन् । खनाल-नेपाल समूहले केन्द्रीय कमिटीबाट औपचारिक निर्णय गरेपछि शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारको काम थाल्ने तयारी गरेका छन् । द...

  • स्वास्थ्य खानपानः तपाईकाे थालमा कस्तो परिकार हुनुपर्छ ?

    जब तपाईं जिब्रोको चक्करमा फस्नुहुन्छ, तपाईंको थालमा अस्वस्थ्यकर भोजन समावेश हुन्छ । जब तपाईं स्वास्थ्यप्रति सर्तक रहनुहुन्छ, तपाईंको थालमा स्वस्थ्यकर भोजन समावेश हुनेछ । त्यही भोजन हाम्रो लागि विष बन्छ र त्यही भोजन हाम्रो लागि अमृत बन्छ । कस्तो खानपान गर्ने, कति गर्ने, कसरी गर्ने भन्ने कुराले यो निर्धारण गर्छ । त्...

  • विदेशमा मृत्यु हुनेका परिवारलाई वर्षमा दुई अर्ब

    काठमाडौं । रोजगारीका क्रममा मलेसियामा मृत्यु भएका २४ जनाको शव एक साताअघि नेपाल ल्याइयो। कोरोना महामारीका कारण नियमित हवाई उडान हुन नसक्दा ती शव केही समयदेखि मलेसियामै रोकिएका थिए। वाइड बडीको जहाज गएपछि ती शव ल्याउन सकिएको वैदेशिक रोजगार बोर्डले जनाएको छ। सुन्दर भविष्य खोजी गर्दै मलेसिया गएका ती युवाको शव ल्याएर घरपर...

  • स्वास्थ्य सुरक्षा मापदण्डबीच कक्षा १२ को परीक्षा

    काठमाडौं । स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा कार्यान्वयन गर्दै कक्षा १२ का विद्यार्थीको अन्तिम वार्षिक परीक्षा सञ्चालन गरिने भएको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण बढे पनि निर्धारित समयमै परीक्षा सञ्चालन गर्नु नै उपयुक्त हुने बरु मापदण्ड पालनामा आफूहरूसमेत सजग रहने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । बोर...

  • तुइन घटनाको छानविन र पीडितलाई क्षतिपूर्ति दिन बारकाे माग

    इलाम । नेपाल बार एशोसिएसन उच्च अदालत बार एशोसिएसन इलामले दार्चुलाको तुइन घटनाको छानविनको माग गरेको छ । साउन १५ गते तुइन तर्ने क्रममा भारतीय सुरक्षाकर्मीले तुइन फुकालेपछि २३ वर्षीय जयसिंह धामी महाकाली नदीमा खसेर वेपत्ता भएको थिए । एशोसिएसनले एक प्रेस विज्ञप्ती जारी गर्दै भारतीय सीमा सुरक्षा बलले तुइन काटेर गराइएको भन...

  • इलाममा बुधबार एकै दिनमा ४ जनाको मृत्यू, ६४ जना संक्रमित

    इलाम । इलाममा बुधबार कोरोना संक्रमणबाट चार जनाको मृत्यू भएको छ । मृत्यू हुनेको विवरण भने जिल्ला प्रशासन कार्यालयले खुलाएको छैन । योसँगै इलाममा मृत्यू हुनेको संख्या ८१ पुगेको छ । आजसँगै एकै दिनमा चार जनाको मृत्यू भएको यो दोस्रो पटक हो । यसरीनै बुधबार ६४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सबैभन्दा धेरै इल...

  • पूर्व प्रधानमन्त्री खनालको सफलतापूर्वक मृगौला प्रत्यारोपण

    इलाम । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनालको एपोलो अस्पताल दिल्लीमा आज मृगौला प्रत्योपरण गरिएको छ । एपोलो अस्पतालमा डा. सन्दिप गुलरियाको नेतृत्वको स्वास्थ्यकर्मीको टीमले खनालको मृगौला सफलता पूर्वक प्रत्यारोपण गरेको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जनाएका छन् । खनाल केही दिन अस्पतालमै ...

  • मंगोलियन हर्टका स्पन्दन: राजु लामा

    त्यो एक जमाना थियो अडियो क्यासेटको । जमाना थियो, सांगीतिक ब्यान्डको । जमाना थियो, मंगोलियन हार्टको । र, जमाना थियो राजु लामाको । संक्षेपमा जमना यस्तो थियो– शहर, चोक, गल्लीमा पान दोकान जस्तै झकिझकाउ बजार हुन्थ्यो, अडियो क्यासेटको । ‘ए’ र ‘बि’ साइडमा औसत चारको दरले आठ वटा गीत । एक प्रतिको मूल्य ४० देखि ८० रुपैयाँसम्म...

  • माइबेनी जलविद्युत आयोजनाले खुलाएकाे आइपीओ स्थगित

    इलाम । सामलिङ पावर कम्पनी लिमिटेडले साउन २२ गतेदेखि स्थानीयको लागि निष्काशन गर्ने भनिएको माईबेनी जलविद्युत आयोजनाको साधारण शेयर आइपीओ कोरोना संक्रमणका कारण जिल्लामा निषेधाज्ञा कडाई गरिएकाले हाललाई स्थगित गरिएको छ । इलाममा संक्रमण बढ्नका साथै मृत्यूदर पनि बढ्दै गएपछि बैंकहरु समेत बन्द हुने गरेर निषेधाज्ञा जारी गर...