झापा । झापा मेचिनगर नगरपालिका-९ स्थित लिलाबस्तीको लिलाचोक स्थितमा लागूऔषध ब्राउन सुगर कारोबार गर्ने दुई जनालाई नगद र ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा मेचिनगर नगरपालिका-१ वस्ने २६ बर्षीय सरोज भुजेल र सोही स्थानका ३५ बर्षीय निर्मल भुजेल रहेका छन् । हिजो दिनको साढे ३ बजे बिशेष सुचनाको आधारमा जिल्ला...
समाचार
-
-
कोरोना संक्रमण बढ्दो, आईसीयू र भेन्टिलेटर भरिंदै
काठमाडौं । कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका अस्पतालमा अहिले १ सय ६० भेन्टिलेटर र ६ सय ३६ जना आईसीयूमा छन् । जसअन्तर्गत प्रदेश १ मा १ सय १५ आईसीयू र ४६ जना भेन्टिलेटरमा छन् । प्रदेश २ मा दुई जना आईसीयूमा उपचाररत छ...
-
इलामका ३८ परिवारलाई लालपुर्जा दिने अन्तिम तयारीमा पुग्यो आयोग
इलाम । भूमि सम्बन्धी समस्या समाधान आयोग जिल्ला समिति इलाम ३८ परिवारलाई धनिपुर्जा दिने अन्तिम चरणमा पुगेको छ । ३८ परिवारलाई ४९ कित्ता जग्गा दिने आयोगको जिल्ला समितिले निर्णय गरिसकेको समितिका विज्ञ सदस्य प्रकाश अधिकारीले जानकारी दिए । जग्गा सम्बन्धी पहिले बनेका आयोग या समितिहरुले अपुरो छाडेको काम पूरा गरेर लालपुर्ज...
-
सूर्योदयको एक चिया उद्योगमा आगलागी हुँदा तीन करोड क्षति
इलाम । सूर्योदय नगरपालिका वडा नं. ८ स्थित सिद्धिखोला नजिकै रहेको रक्तकाली चिया उद्योगमा आगलागी हुँदा तीन करोड क्षति भएको छ । आज राती करिब सवा १ बजे विद्युत सर्ट भई आगलागी भएको हो । दिनेश माझीको नाममा रहेको उद्योग आगलागीबाट पूर्ण रुपमा नष्ट भएको छ । प्रहरीका अनुसार आगलागीबाट तीन करोड रुपैयाँको क्षति भएको उद्योगीले ...
-
झापामा साउन १६ देखि एक हप्ता निषेधाज्ञा
झापा । कोरोना भाइरसको संक्रमण पुनः बढ्दै गएपछि झापामा पनि जिल्ला प्रशासन कार्यालयले जिल्लाभर लागु हुने गरेर निषेधाज्ञा जारी गरेको छ । साउन १६ गते मध्यरातीदेखि साउन २३ गतेसम्म लागु हुने गरी निषेधाज्ञा जारी गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले विहीबार जारी गरेको हस्ताक्षरमा अति आवश्यक सेवा बाहेक सब...
-
इलाम नगरपालिकाले जनककाे सालिक स्थापना गर्ने
इलाम । इलाम नगरपालिकाले इलाम नगरपालिका वडा नं. ७, ८ र ९ को संगमस्थल रहेको साविकको सेल्फीपुल रहेको ठाउँको नाम जनक चोक नामाकरण गरेको छ । इलाम नगरपालिकाले सो ठाउँको सौन्दर्यीकरणका लागि हिमाल, पहाड तराई मधेशको राष्ट्रिय अखण्डता तथा एकतालाई झल्काउने गरी राष्ट्रिय विभूति राजा जनकको सालिक स्थापना गर्ने निर्णय गरेको इलाम नगरप...
-
इलाममा विहीबार ७६ जना संक्रमित
इलाम । इलाममा विहीबार ७६ जनामा कोरोना भाइरसबाट संक्रमित भएका छन् । बुधबार इलाम नगरपालिकामा ३५ जना संक्रमित भएका छन् । सूर्योदय नगरपालिकामा २० जना, देउमाई नगरपालिकामा १३ जना, माई नगरपालिकामा ५ जना र रोङ गाउँपालिकामा ३ जना संक्रमित भएका छन् । इलाममा हालसम्मको संक्रमितको संख्या तीन हजार तीन सय ५१ जना संक्रमित भएका छन्...
-
तीस कराेडकाे लगानीमा झापामा नयाँ चिया कारखाना
झापा । व्यापारिक घराना हेरिटेज ग्रुपले चियाको निर्यात गर्ने लक्ष्य लिएर मेचीनगर नगरपालिका–१० मा उद्योग स्थापना गरेको छ । यसअघि कार्पेट र म्याटे«सलगायत विभिन्न वस्तुका उत्पादनमा ख्याति आर्जन गर्दै आएको सो ग्रुपले रु ३० करोड लगानीमा ‘हेरिटेज टी उद्योग’ सञ्चालन गरेको हो । गत सातादेखि उद्योग सञ्चालनमा ल्याएको ग्रुपले ...
-
झापाका दश पालिकामा सिलबन्दी
झापा । कोभिड–१९ को सङ्क्रमण उच्च रहेको झापाका १० पालिकामा सिलबन्दी गरिएको छ । मेचीनगर, हल्दिबारी, बुद्धशान्ति, कनकाई, कमल, दमक, गौरादह, शिवसताक्षी, अर्जुनधारा र बिर्तामोडमा कोभिडको सङ्क्रमण फैलिन नदिन सिलबन्दी गरिएको हो । पन्ध्र पालिकामध्ये भद्रपुर, गौरीगञ्ज, बाह्रदशी, झापा र कचनकबलमा सिलबन्दी गर्ने बारेमा स्थानीय जन...
-
माग पूरा नहुँदा पाँच बर्षदेखि आन्दोलन निरन्तर
इलामको महेन्द्र रत्न बहुमुखी क्याम्पसका विद्यार्थी पाँच वर्षदेखि आन्दोलनमा छन् । उनीहरुको जम्मा दुईवटा माग छन्, एउटा लोक सेवा आयोगको परीक्षामा सहभागी हुन पाउनेर्ने, अर्को अंकभार पुगेको विषयमा पढ्न पाउनुपर्ने । तर, निरन्तर आन्दोलन गर्दा समेत विद्यार्थीको माग पुरा हुन त कतैबाट सुनुवाई समेत भएको छैन । इलामको महेन्...